सूचना !!!

Summary
प्रस्तुत विषयमा नेपाल मौसम विज्ञान विभागबाट प्राप्त IE: सूचना तथा राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा मिति २०८३।०६।०५ गते जारी विशेष मौसमी बुलेटिन बमोजिम आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0766d961-0534-4d73-94af-9b13f9cf57e4.jpgJPEG · 701×910 · 113 KBOpen
Key details
- Organization
- Raghuganga Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
SS) रघुगंगा गाउँपालिका | fa 2 गाउँ कार्यपालिकाको कार्यालय 8 mp teres Ae मौवाफाँट, म्याग्दी | pee २०७३ | पत्र संख्या:- २०८३/०८४ गण्डकी प्रदेश, नेपाल — ने.:- he मिति:२०८३/०६/०८ प्रस्तुत विषयमा नेपाल मौसम विज्ञान विभागबाट प्राप्त IE: सूचना तथा राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा मिति २०८३।०६।०५ गते जारी विशेष मौसमी बुलेटिन बमोजिम आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको हुँदा सम्भावित बाढी, पहिरो, नदी कटान तथा अन्य विपद्जन्य घटनाबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि रघुगंगा गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाका जोखिमयुक्त स्थान, पहिरोको सम्भावना भएका क्षेत्र तथा नदी एवं खोलाका तटीय क्षेत्रहरुमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, नदी- खोला तथा जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न, बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूको विशेष ख्याल राख, सम्भावित जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानमा सर्न तथा सम्बन्धित वडा कार्यालय/सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरिन्छ। साथै, मौसम तथा aah आधिकारिक सूचना एवं पूर्वसूचनालाई नियमित रूपमा जानकारी लिई आवश्यक पूर्वतयारीका साथ we रहन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । P| सम्पर्क व्यक्तिहरुको विरण | ) नाम || सम्पर्कन, १ गाउँपालिका उपाध्यक्ष ९८४६७१५०३४ बडा ने. १ अध्यक्ष जी पिन गर्नुमा तत शर मन बहादुर शेरमन्ज शर मन कुमार शोरसुन्जा मगर थ वक बहादुर पाईजा बडा नं. ८ अध्यक्ष श्री गमान छन्त्याल ११. प्रमुख प्रशासकीय अधिकृत श्री कुलराज पा | | ९८५७६४८६१० गाउँपालिका विपद् सम्पर्क व्यक्ति श्री दयाराम पा | Nga oH ५27”