देउडा प्रतियाेगिता संचालन हुने सम्बन्धी सूचना।।

Summary
| प्रस्तुत बिषयका सम्बन्धमा यस ठाटीकाँध गाउँपालिका आयोजनामा, सोसेक नेपाल, लक | परियोजना र बहुद्देश्यीय सामुदायिक बिकास सेवाको सहकार्यमा ११ औं राष्ट्रिय संविधान ( दिवसको अवसरमा तपसिलको मिति, समय र स्थानमा "धुम्रपान, मध्यपान न्यूनीकरण तथा महिला अधिकार तथा प्रजनन् स्वास्थ्य र सरसफाई " सम्बन्धी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a77065bb-03ac-4866-b401-c27afab85064.jpgJPEG · 625×910 · 81 KBOpen
Key details
- Organization
- Thantikandh Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छे SR, गाउँपालिका THATIKA L MUNICIPALITY दलको कार्यालय Office Of Rural Municipal Executive पत्र WEMRef, ।३०.):२०८३/०८४ wary, दैलेख कर्णाली प्रदेश, नेपाल OO Lakandtra, Dailekh Karnali Province, Nepal___ मितिः २०८२/०५/२५ विषय : देउडा प्रतियोगिता सञ्चालन हुने सम्बन्धी सूचना ॥॥ | प्रस्तुत बिषयका सम्बन्धमा यस ठाटीकाँध गाउँपालिका आयोजनामा, सोसेक नेपाल, लक | परियोजना र बहुद्देश्यीय सामुदायिक बिकास सेवाको सहकार्यमा ११ औं राष्ट्रिय संविधान ( दिवसको अवसरमा तपसिलको मिति, समय र स्थानमा "धुम्रपान, मध्यपान न्यूनीकरण तथा महिला अधिकार तथा प्रजनन् स्वास्थ्य र सरसफाई " सम्बन्धी सचेतनामूलक देउडा प्रतियोगिता ठाटीकाँध गाउँपालिका स्थित हेलिप्याडमा wae हुने भएकाले इच्छुक समुहबाट १ प्रतियोगितामा सहभागिता लागि यो सूचना प्रकाशित गरिएको छ ।साथै उचित पुरस्कारको व्यवस्था गरिएको छ। तपशिल : मिति : २०८३/०६/०३ गते समय : विहान १० बजे देखि स्थान : ठाटीकाँध गाउँपालिका हेलिप्याड डाँडा, दैलेख। a 3D (wae य अधिकृत) नोट :- एउटा समुहमा बढीमा १२ जना सम्म सहभागी हुन पर्नेछ। सम्पर्कको लागि:- ९७४६४१७७७५ महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा ९८६८९०६६१६ सोसेक नेपाल ९८५४९७०६५५५ M.CDS ९८६६२१८५६४ लक परियोजना "व्यावसायिक शिक्षा,स्वास्थ्य,कृषि,उघम र पूर्वाधार ठाटीकाँध गाउँपालिकाको समृडिका आधार" Website: thantiknedhmya.cov.ap Email: [email protected]