असोज २३ गते कार्यपालिका बैठकका निर्णयहरु ८३/८४
Summary
ठाटीकाँध गाउँपालिका लकान्द्र दैलेखको कार्यपालिका बैठक_ a ठाटीकाँध गाउँपालिका,गाउँ a: कार्यालय लकान्द्र दैलेखको बैठक हल गाउँपालिका अध्यक्ष श्री रक्ष बहादुर शाहज्यू उपस्थित |६ श्रीरक्षबहादुर शाह गाउँपालिका अध्यक्ष ठाँटीकाँध गापा दैलेख | २ श्री देवीराम वहुवाल गाउँपालिका उपाध्यक्ष ठाँटीकाँधगापा दैलेख…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 383f84b2-931a-4733-bac7-e12f508078d5.pdfPDF · 4 pages · 790 KBOpen
Key details
- Organization
- Thantikandh Rural Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
८१(एसीऔँ) ठाटीकाँध गाउँपालिका लकान्द्र दैलेखको कार्यपालिका बैठक_ a बैठक सञ्चालन भएको मिति र समय; | २०८३।०६२३ गते बिहान @:0 बजे शुक्रबार 4 | ठाटीकाँध गाउँपालिका,गाउँ a: कार्यालय लकान्द्र दैलेखको बैठक हल गाउँपालिका अध्यक्ष श्री रक्ष बहादुर शाहज्यू उपस्थित |६ श्रीरक्षबहादुर शाह गाउँपालिका अध्यक्ष ठाँटीकाँध गापा दैलेख | २ श्री देवीराम वहुवाल गाउँपालिका उपाध्यक्ष ठाँटीकाँधगापा दैलेख ho gu igen |४ श्री चक्र बहादुर वि.क. वडाध्यक्ष ठाँटीकाँध गापा १ दैलेख पदन eid 1 sehr a 1७ | वडाध्यक्ष ठाँटीकाँध गापा ४ दैलेख | श्री लाल बहादुर शाही |वडाध्यक्ष ठाँटीकाँध गापा ५ दैलेख |९ श्री जोरासिंह रोकाया क्षेत्री | वडाध्यक्ष ठाँटीकाँध गापा ६ दैलेख श्री कल्पना थापा ne] re] गाउँ कार्यपालिका सदस्य । ठाँटीकाँध गापा दैलेख am cm ठाँटीकाँध गापा दैलेख | a , ठाँटीकाँध गापा दैलेख : (a आमन्त्रित कर्मचारीहरु erat शाही wa maa ee) 7 | a ।६ | गाउँ कार्यपालिका सदस्य (ठाँटीकाँध गापा दैलेख गाउँ कार्यपालिका सदस्य (ठाँटीकाँध गापा दैलेख ठाँटीकाँध गापा दैलेख ic h 2063/08/23 गतेको ८१ औं गाउँ कार्यपालिका बैठकका प्रस्ताव तथा निर्णयहरु प्रस्ताव नं | प्रस्तावको व्यहोरा यस पूर्वका कार्यपालिका बैठकका निर्णयहरुको कार्यान्वयन प्रगति समिक्षा सम्बन्धमा | | सडक सरसफाई ज्यामी छनौट सम्बन्धमा | धौलापहडा आधारभूत विद्यालय छडाथानका कार्यालय सहयोगी स्व.विष्णु भण्डारीको परिवारलाई काज किरीया खर्च भुक्तानी सम्बन्धमा । युवा तथा खेलकूद लक्षित कार्यक्रम सञ्चालनका आर्थिक सहयोग सम्बन्धमा । नुवावन वर्थिङ सेन्टर भवन निर्माणका लागि जगा प्राप्त गर्दा पुँजीगत लाभकर लगायत खर्च भुक्तानी सम्बन्धमा | प्रमुख प्रशासकीय अधिकृतको विदाई सम्बन्धमा । नि. प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोक्ने सम्बन्धमा । प्राथमिक स्वास्थ्य केन्द्र फार्मेसी सञ्चालनका लागि स्वीकृति प्रदान गर्ने सम्बन्धमा | लक परियोजनो सामाजिक परिचालक नियुक्ति प्रकृया सम्बन्धमा चालु आ ब को बहुक्षेत्रीय पोषण कार्यक्रमको बजेट तथा कार्यक्रमको ब्रेकडाउन गर्ने सम्बन्धमा | ११ दशैतिहार लगायतका चाडपर्वको शुभकामना आदानप्रदान गर्ने सम्बन्धमा । १२ आर्थिक सहायता सम्बन्धमा । १३ पोट आईडलमा सहभागी मनिषा थापालाई सहयोग गर्ने सम्बन्धमा | 1 Frias [निर्णयको व्यहोरा प्रस्ताव + १ माथि छलफल गर्दा यस गाउँपालिकाको कार्यपालिका बैठकका यस पूर्वका निर्णयहरुको कार्यान्वयन प्रगति बारे समिक्षा गरियो । आशन्न दशैं तिहार जस्ता चाडपर्वलाई मध्यनजर गरी सडक मर्मत सुधार र सरसफाई गर्ने काम द्रूतगतिमा सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरियो | R ce) क.करे कामी ठाटीकाँध गाउँपालिका वडा नं १ बाबुको नाम-पदमे कामी प्रस्ताव नं २ माथि छलफल गर्दा गाउँपालिका स्थित बजारमा हुने फोहोरमैला व्यवस्थापनका लागि चार जना सरसफाईकर्ता मध्ये दधि कामीको निधन भैसकेको र जोगी नेपाली मित्रराष्ट्र भारतमा गई सरसफाईको काममा हाल संलग्न नरहेकोले निजहरूको रिक्त स्थानमा देहायका व्यक्तिलाई सरसफाईकर्ताको रुपमा मासिक ९ दिन कामकाज गर्ने गरी जिल्ला दररेटका आधारमा ज्याला भुक्तानी दिने गरी करार सम्झौता गरी कामकाजमा लगाउने निर्णय गरियो | साथै २ जनाले ठाटीकाँध बजार सरसफाई गर्ने र २ जनाले सुकीपिपल मानाकोट ठाटीकाँध सडकको नाला सरसफाई तथा तपसिल ख. धनसरी विक ठाटीकाध गाउँपालिका वडा नं १ पतिको नाम -दिल विक तिरूवा ef “Hay gh Bai प्रस्ताव नं ३ माथि छलफल गर्दा यस गाउँपालिका अन्तरगत वडा नं ६ स्थित श्री धौलापहडा आधारभूत विद्यालय छडाथानका बहालवाला कार्यालय सहयोगी स्व.विष्णु भण्डारीको मिति २०८३।०३।३१ मा निधन भएकोमा निजको काज किरीया खर्चका आर्थिक सहायता उपलब्ध गराईपाउँ भनि मृतककी श्रीमती जौकला सिजापति भण्डारीले मिति २०८३।०६।२३ मा यस गाउँपालिकामा निवेदन पेश गरेकोमा काज किरीया खर्च वापत निजलाई रु २५०००/०० सहयोग उपलब्ध गराउने निर्णय गरियो। प्रस्ताव नं ४ माथि छलफल गर्दा यस गाउँपालिका अन्तर्गत वडा नं ६ मा गठन भई सञ्चालनमा रहेको श्री लेकवेशी एकता समाज ठाटीकाँध ६ दैलेखले आशन्न दशैं पर्वको अवसरमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहायता माग गरी मिति २०८३।०६।१५ मा प्रस्ताव पेश गरेकोमा चालु आ ब को युवा तथा खेलकूद लक्षित कार्यक्रम शीर्षकमा विनियोजित रकम रु ५ लाखबाट खर्च हुने गरी रु २०००००।०० उक्त खेलकूद सञ्चालार्थ सहयोग उपलब्ध गराउने निर्णय गरियो | प्रस्ताव नं ५ माथि छलफल गर्दा गत AT ब २०८२।०८३ मा वडा नं १ स्थित नुवावनमा वर्थिङ सेन्टर भवन निर्माणका लागि जगा प्राप्त गर्दा जग्गाधनीले तिर्नुपर्ने आकस्मिक लाभकर जग्गदाता खम्बे थापाले तिर्न नसक्ने भनि यस कार्यालयमा निवेदन पेश गरेकाले आकस्मिक लाभकर रु ६७५००/ सहित जग्गा रजिष्ट्रेशन पारित गर्दा लागेको खर्च जम्मा रु ७३९००/०० र बैठकभत्ता समेत गाउँपालिकाको विविध खर्च शीर्षकबाट भुक्तानी गर्ने निर्णय गरियो | प्रस्ताव नं ६ माथि छलफल गर्दा दुल्लू नगरपालिका वडा नं ४ निवासी श्री तुलसी प्रसाद उपाध्यायले मिति २०८१ साल जेष्ठ १६ गतेदेखि हालसम्म यस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा कार्यरत रही पारदर्शिता र जवाफदेहिता सहित सुशासन अभिबृद्धि गरी दीगो रुपमा गाउँपालिकाको संस्थागत विकास गर्न र विकास निर्माणका कृयाकलापहरुमा समन्वय कायम गर्दै सन्तुलित र समन्यायीक रुपमा कर्तव्यनिष्ठ भई इमानदारीपूर्वक सम्पादन गर्नुभएको कामको उच्च कदर गर्दै उज्जवल भविष्यको शुभकामना सहित सम्मान-पत्र प्रदान गर्ने निर्णय गरियो । प्रस्ताव नं ७ माथि छलफल गर्दा यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री तुलसी प्रसाद उपाध्याय यस गाउँपालिकाबाट सरुवा भई त्रिवेणी गाउँपालिका रुकुमपश्चिममा रमाना भई जान लागु भएको र यस कार्यालयमा सरुवा हुनु भएका प्रमुख प्रशासकीय श्री सुनिता कुमारी खत्री हाल हाजिर नभैसकेकाले निज नयाँ सरुवा भैआउने प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नहुन्जेलसम्मका लागि यस गाउँपालिकाको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न निमित्त प्रमुख प्रशासकीय अधिकृत भई कामकाज गर्न शाखा अधिकृत थ्री केन्द्र बहादुर शाहीलाई जिम्मेवारी &| प्रदान गर्ने निर्णय गरियो | ॥ प्रस्ताव 4 ८ माथि छलफल गर्दा यस गाउँपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा | फार्मेसी सञ्चालनका लागि चालु आ ब मा बजेट विनियोजन भएको र उक्त स्वास्थ्य केन्द्रको थिति । २०८३।०६।१९ को अनुरोध पत्रानुसार आबश्यक सामान विनियोजित बजेटबाट खरिद गरी हाललाई मौजूदा जनशक्तिबाट नै फार्मेसी सञ्चालनका लागि उक्त स्वास्थ्य केन्द्रलाई अनुमति प्रदान गर्ने निर्णय गरियो । a ११ प्रस्ताव नं ११ माथि छलफल गर्दा नेपालीहरुको महान चाड वडादशैँ,तिहार शुभ दीपावली,नेपाल | गरियो | प्रस्ताव नं ९ माथि छलफल गर्दा गत आ ब मा यस गाउँपालिकामा लागु भएको जलवायू परिवर्तन | स्थानीय अनुकूलन परियोजना (लक परियोजना) सञ्चालनका लागि सामाजिक परिचालक सहित | ४ वटा पद क्रमश: लक अधिकृत,सव ईन्जिनियर र जलश्रोत प्राविधिक र सामाजिक परिचालक पद (विज्ञापन नं ०४-०८२/०८३ देखि ०७-०८२/०८३ ) मा विज्ञापन भई पदपूर्ति प्रकृया अगाडि बढाईएकोमा लक अधिकृत,सव ईन्जिनियर र जलश्रोत प्राविधिक गरी ३ वटा पदमा पदसंख्या १/१ | पदपूर्ति भैसकेको र सामाजिक परिचालक (विज्ञापन नं ०७-०८२/०८३) पदमा छोटो सूची प्रकाशन | गर्दा विवाद भई पदपूर्ति प्रकृया स्थगित भएकोमा चालु आ ब मा सो पदका लागि परियोजनाको | तर्फबाट बजेट नै विनियोजन नभएको बुझिएकाले लक परियोजना निर्देशक समितिको मिति २०८३।०६।२० को सिफारिस समेतका आधारमा सामाजिक परिचालक पदपूर्ति प्रकृया रद्ध गरी निजहरुले दरखास्त पेश गर्दा दाखिला गरेको दस्तुर फिर्ता गर्ने निर्णय गरियो । | प्रस्ताव नं १० माथि छलफल गर्दा यस गाउँपालिकाको चालु आ ब २०८३।०८४ का लागि बहुक्षेत्रीय पोषण कार्यक्रमको बजेट तथा कार्यक्रम देहाय अनुसार प्रस्तुत गरी आबश्यक छलफल पश्चात् रु ३७ लाखको कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरियो | सम्वत् र छठ पर्वका अवसरमा ठाटीकाँध गाउँपालिकावासी सबै जनप्रतिनिधि,कर्मचारी,शिक्षक,विद्यार्थि लगायत विभिन्न पेशाकर्मी र सबै नागरिकहरुको : सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य एवम् दीर्घायूका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्ने निर्णय प्रस्ताव 4 १२ माथि छलफल गर्दा यस गाउँपालिका अन्तर्गत देहायका व्यक्तिहरुले आर्थिक सहयोगका लागि कागजात सहित निवेदन पेश गरेकाले आकस्मिक स्वास्थ्योपचार शीर्षकबाट देहाय अनुसार आर्थिक सहायता प्रदान गर्ने निर्णय गरियो | क.ठाटीकाँध १ निवासी गीता विष्ट बुढा लाई सर्पद्रेशका कारण निधन भएकोमा निजका पति कलम | बुढालाई आर्थिक सहयोग ₹ १५०००।०० ख,ठाटीकाँध २ निवासी धनसिंह कामीलाई प्यारालाईसिसका कारण औषधि उपचार गराई रहनुपर्ने भएकाले निजलाई औषधि उपचार खर्च वापत आर्थिक सहयोग रु १५०००।००