Notice Park
Kathmandu Metropolitan City
Gen Info

विद्यालय सञ्चालन सम्बन्धमा •

10days left
Deadline 15 Nov 2026
विद्यालय सञ्चालन सम्बन्धमा •

Summary

प्रस्तुत विषयमा काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा मिति २०८३ साल असोज २३ गतेदेखि पठनपाठन बन्द भएको तर संस्थागत विद्यालयहरुमा पठनपाठन असोज २९ गतेसम्म सञ्चालन भएकाले एउटै महानगरपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदाको अवधि फरक पर्न गएकाले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kathmandu Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& काठमाडौं महानगरपालिका ०००० छक गै aaa S) नगर कार्यपालिकाको कार्यालय @ काठमाडौँ प्लाजा कमलादी, काठमाडौँ, बागमती प्रदेश, नेपाल __, शिक्षा ftir पत्र संख्या: २०८३/०८४ A Py मितिः 2063/06/48 चलानी नं: 40७ Oa eR ११४६ कौलागा नवमी _ aa ११४६ कौलागा नवमी ——_-- arr gt Fava: विद्यालय सभैलन सम्बन्धमा । श्री संस्थागत विद्यालय सबै, काठमाडौं महानगरपालिका । प्रस्तुत विषयमा काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा मिति २०८३ साल असोज २३ गतेदेखि पठनपाठन बन्द भएको तर संस्थागत विद्यालयहरुमा पठनपाठन असोज २९ गतेसम्म सञ्चालन भएकाले एउटै महानगरपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदाको अवधि फरक पर्न गएकाले विद्यार्थी, शिक्षक तथा अभिभावकहरुमा अन्योल र असमानताको अवस्था सृजना भएको भनि सरोकारवाला विद्यार्थी, शिक्षक तथा अभिभावकहरुबाट नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेलो सरकारबाट गुनासो प्राप्त हुन आएकाले काठमाडौं महानगरपालिकाको बार्षिक शैक्षिक कार्यपात्रो, २०८३ बमोजिम विद्यालय सञ्चालन गर्नु/गराउनु हुन अनुरोध छ । Ae qu (नमराज ढकाल) विभागीय प्रमुख बोधार्थ श्री सूचना प्रविधि विभाग, काठमाडौं महानगरपालिका - वेबसाइटमा सूचना अपलोड गरिदिनु हुन । काठमाडौँ प्लाजा, कमलादी, काठमाडौँ, नेपाल | फोन नं: 0१-४१६६७२० SAAT: ८00071211101100,801.1) , [email protected], वेबसाइट: www. kathmandu.gov.np @ काठमाडौँ महानगरपालिका गै aaa नगर कार्यपालिकाको कार्यालय काठमाडौँ प्लाजा कमलादी, काठमाडौँ, बागमती प्रदेश, नेपाल मिति; २०८३/०७/१७ पत्र संख्या: २०८३/००४ 3.4 ११४६ कौलागा नवमी चलानी नं: ५0४८ SE QOCO twat न न — १ To Roeder सम्बन्धमा a बिषयः सम्बन्धमा । श्री संस्थागत विद्यालय सबै, काठमाडौं महानगरपालिका । प्रस्तुत विषयमा काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा मिति २०८३ साल असोज २३ गतेदेखि पठनपाठन बन्द भएको तर संस्थागत विद्यालयहरुमा पठनपाठन असोज २९ गतेसम्म सञ्चालन भएकाले एउटै महानगरपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदाको अवधि फरक पर्न गएकाले विद्यार्थी, शिक्षक तथा अभिभावकहरुमा अन्योल र असमानताको अवस्था सृजना भएको भनि सरोकारवाला विद्यार्थी, शिक्षक तथा अभिभावकहरुबाट नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेलो सरकारबाट गुनासो प्राप्त हुन आएकाले काठमाडौं महानगरपालिकाको बार्षिक शैक्षिक कार्यपात्रो, २०८३ बमोजिम विद्यालय सञ्चालन गर्नु/गराउनु हुन अनुरोध छ । (नमराज ढकाल) विभागीय प्रमुख बोधार्थ श्री सूचना प्रविधि विभाग, काठमाडौं महानगरपालिका - वेबसाइटमा सूचना अपलोड गरिदिनु हुन । काठमाडौं प्लाजा, कमलादी, काठमाडौँ, नेपाल | फोन नं: ०१-४१६८७२० SAAT: ८00071211101100,801.1) , [email protected], वेबसाइट: www. kathmandu.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report