सूचना । सूचना । । सूचना । । ।
Summary
यस अस्पतालबाट मिति २०८३/०७/१० गते प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धी बिज्ञापनको आज मिति २०८३ कार्तिक १६ गतेदेखि अन्तरवार्ता रहेकोमा परिक्षालाई केन्द्रित गरी अवाञ्छित गतिविधि भईरहेको गुनासो अस्पताल प्रशासन समक्ष प्राप्त भएकोले त्यस्ता गतिविधिमा संलग्न भएको पाईएमा बाह्य व्यक्ति वा अस्पतालमा कार्यरत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a6a2f433-6928-42d3-a0fe-c0e2c403656d.pdfPDF · 1 page · 326 KBOpen
Key details
- Organization
- Koshi Hospital
- Industry
- Health
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ee 4 %, ie ea Ve Wey LAT सूचना । । सूचना। । ( मितिः- २०८३/०७/१६ यस अस्पतालबाट मिति २०८३/०७/१० गते प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धी बिज्ञापनको आज मिति २०८३ कार्तिक १६ गतेदेखि अन्तरवार्ता रहेकोमा परिक्षालाई केन्द्रित गरी अवाञ्छित गतिविधि भईरहेको गुनासो अस्पताल प्रशासन समक्ष प्राप्त भएकोले त्यस्ता गतिविधिमा संलग्न भएको पाईएमा बाह्य व्यक्ति वा अस्पतालमा कार्यरत कर्मचारी जो भए पनि सख्त कार्यवाही हुने जानकारी गरिन्छ र केही सुचना र गुनासो भए तत्काल प्रशासन समक्ष सम्पर्क गर्नुहुन अनुरोध छ। कोशी अस्पताल प्रशासन CamScanner