Notice Park
Koshi Hospital
Vacancy

कोशी अस्पताल, विराटनगरमा प्राविधिक कर्मचारी आवश्यकतासम्बन्धी सूचना।

Summary

यस अस्पतालमा ज्यालादारीमा कामकाज गर्ने गरी तपशिल बमोजिमका पद,सेवा,तहका कर्मचारीहरु आवश्यकता परेकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट आफुले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाण पत्र, अनुभव,नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी संलग्न राखी मिति २०८३ कार्तिक १३ गते भित्र लोकसेवा आयोगद्वारा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Koshi Hospital
Industry
Health
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार स्वास्थ्य तथा खाध्य स्वच्छता मन्त्रालय कोशी असरुपलाल बिराटनगर प्राविधिक कर्मचारी आवश्यकता प्रथम पटक प्रकाशित मिति-२०८३/०७/१० यस अस्पतालमा ज्यालादारीमा कामकाज गर्ने गरी तपशिल बमोजिमका पद,सेवा,तहका कर्मचारीहरु आवश्यकता परेकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट आफुले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाण पत्र, अनुभव,नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी संलग्न राखी मिति २०८३ कार्तिक १३ गते भित्र लोकसेवा आयोगद्वारा निर्धारित दरखास्त फाराम भरी यस अस्पतालको प्रशासन शाखामा बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। रित नपुगी र म्याद नाघी आएका दरखास्त उपर कुनै कारवाही हुने छैन। तपशिल विज्ञापन नं al सेवा तह संख्या न्यूनतम परीक्षा | परीक्षा अन्तर्वार्ता योग्यता | दस्तुर | किसिम मिति ०१- मेडिकल E र ७(सात) | मान्यता १२०० | अन्तरवार्ता | २०८३ २०८३/०८४ | अधिकृत प्राप्त शिक्षण कार्तिक संस्था बाट १६ गते MBBS । ११ बजे उतिर्ण भई काउन्सिल दर्ता भएको ०२- ल्याव स्वास्थ्य a ३ मान्यता [। अन्तरवार्ता | २०८३ २०८३/०८४ | टेक्निसियन (तीन) | प्राप्त शिक्षण कार्तिक संस्था बाट १६ गते CMLT वा र बजे सो सरह उतिर्ण भई परिषद्मा PH. CamScanner © ४ १ i " a गेषतात pare’ | दर्ता भएको कार्यालय । । श्रेणीविहिन | ७ कक्षा आठ | yoo | अन्तरवार्ता | २०८३ २०८३/०८४ | सहयोगी (सात) | उतिर्ण कार्तिक १७ गते ११ बजे स्वीपर a श्रेणीविहिन | ८ साक्षर yoo | अन्तरवार्ता | २०८३ २०८३/०८४ (आठ) कार्तिक १७ गते २ वजे द्रष्टन्यः- १. उमेरको ee Rast हकमा २१ बर्ष उमेर पूरा भई ३५ बर्ष उमेर ननाघेको | ल्या.टे.को हकमा १८ वर्ष उमेर पूरा भई ३५ बर्ष उमेर ननाघेको । का.स र स्वीपरको हकमा १८ वर्ष उमेर पूरा भई ३५ बर्ष उमेर ननाघेको । २. नेपाली नागरिक हुनुपर्ने । ३. भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको साथै नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको । . आफुले प्राप्त गरेको शैक्षिक योग्यताका प्रमाणपत्र प्रतिलिपीलाई उमेदवार स्वयंले प्रमाणित गरेको हुनु पर्ने। . सम्बन्धित बिभागमा कार्य गरेको अनुभवीलाई ग्राह्मता दिईनेछ। . दरखास्त फाराम यस अस्पतालको वेवसाइट www.koshihospital.gov.np बाट डाउनलोड गर्न सकिनेछ। . दरखास्त शुल्क अस्पतालको प्रभु वैकको खाता नं ००६०१४२१११४०००१३ मा जम्मा गरी दरखास्त साथ सकल भौचर पेश गर्नुपर्नेछ। | बट क एट Gc प्रमुख मेडिकल सुपरिटन्डेण्ट CamScanner

Like

0

Views

2

Comments

0

Share

0

Save

Report