सामाजिक सुरक्षा भत्ता रकम जम्मा गरिएको सम्बन्धी सूचना।

Summary
प्रस्तुत विषयमा चालु आर्थिक af २०८३/०८४ मा नयाँ दर्ता भएका साथै मिति २०८३/०६/२० गतेसम्म नवीकरण भएका दलित बालबालिका सामाजिक सुरक्षा किसिम बाहेकका सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वापतको रकम विधुतीय भुक्तानी प्रणाली मार्फत् सम्बन्धित लाभग्राहीहरुको खातामा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 23baa008-a66b-4419-8969-de7472dbb421.jpgJPEG · 643×910 · 75 KBOpen
Key details
- Organization
- Biruwa Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बिरुवा गाउँपालिका BIRUWA RURAL MUNICIPALITY e ७ छे yw द् गाउँ कार्यपालिकाको कार्यालय (9) Office of the Rural ₹-- जाता Executive er: ai पत्र संख्या Reference No. : २०८३/०८४ me wre Suissa visitas Need _ चलानी नं DispatehiNos yp Sree Rarer “eS गण्डकी प्रदेश, नेपाल O88 ff: 2063/06/23 प्रस्तुत विषयमा चालु आर्थिक af २०८३/०८४ मा नयाँ दर्ता भएका साथै मिति २०८३/०६/२० गतेसम्म नवीकरण भएका दलित बालबालिका सामाजिक सुरक्षा किसिम बाहेकका सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वापतको रकम विधुतीय भुक्तानी प्रणाली मार्फत् सम्बन्धित लाभग्राहीहरुको खातामा जम्मा गरिएको र नवीकरणका लागि तोकिएको अन्तिम मिति सम्म नवीकरण हुने लाभग्राही र दलित बालबालिका अन्तर्गतको सामाजिक सुरक्षा भत्ता वापत रकम यसै महिनाको अन्तिमसम्म जम्मा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । रकम जम्मा भएका सम्बन्धित लाभग्राहीहरुले आफ्नो बैंक खाता रहेको सम्बन्धित बैंकमा सम्पर्क गरि सामाजिक सुरक्षा भत्ता लिनुहुन अनुरोध छ | only न he ” ee — RG उेगानाः विरुवा गाउँपालिका वडा 4. 2, बिरुवा बजार, स्याङ्जा (Address: Biruwa Rural Municipality Ward No. 1, Biruwa Bazar, Syangja) Email: [email protected], website: www.blruwamun.gov.np