उन्नत बीउ वितरकलाई प्रोत्साहन अनुदान कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना।

Files
- fef19cc9-4ada-4eed-9994-9a32f4a0557a.jpgJPEG · 643×910 · 81 KBOpen
Key details
- Organization
- Biruwa Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बिरुवा गाउँपालिका 1 BIRUWA RURAL MUNICIPALITY =z गाउँ कार्यपालिकाको कार्यालय Office of the Rural CS व्य Executive \ ४ ७ 0020 aya ५ बि पत्र संख्या Reference No. : २०८३/०८४ a << eae तल] सूचना नं Notice No.: 8“£“ ast गण्डकी 0 thn 000: त 0 1111 हि नेपाल a साममममममममममममममममममममम मितिः२०८३/०६/२३ गते विषयः उन्नत बीउ वितरकलाई प्रोत्साहन अनुदान कार्यक्रमको लागी आवेदन पेश गर्ने सम्बन्धी सूचना। यस विरुवा गाउपालिकाको कार्यालय, स्याङ्जालाई सँघीय सरकारबाट आ. व. २०६३/०८४ को लागी सशर्त अनुदानमा हस्तान्तरण भएको “arene बालीको yaa बीउ उपयोगमा अनुदान (धान र Te) कार्यक्रम अन्तर्गत वीउ बिजन उत्पादन, आपूर्ति तथा व्यवस्थापन कार्यविधि, २०८२ परिच्छेद १ को दफा (३) को उपदफा (wi बमोजिम बीउ वितरक तोक्नुपर्ने भएकोले ईच्छुक वीउ विजनको कारोबार गर्न अनुमति पत्र प्राप्त गरेको एग्रोभेट/कृषक समुह/कृषि सहकारी/कम्पनि फर्महरुले यो सूचना प्रकाशन भएको मितिले ०७ दिन (२०८३/०६/२९ गते) सम्ममा कार्यालय समयभित्र दर्ता गर्नुहुन जानकारी गराईन्छ। साथै रित नपुगेको वा म्याद नाघी प्राप्त हुन % 0, raga समावेश गर्न नसकिने व्यहोरा समेत यसै सूचना द्वारा सूचित गरिन्छ। तपसिल: ol १. निवेदन टी २. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी । PGE ३. संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि, नविकरणको प्रमाणित प्रतिलिपी, कर KE चुक्ता प्रमाण पत्र तथा पान नं को प्रतिलिपी sé ४, बीउ बिज कारोवार wand अनुमति पत्रको प्रतिलिपि । ५, गोदाम र उपकरणहरु भएको प्रतिलिपि | ६, वडा कार्यालयको सिफारिस | ७. दर्ता दस्तुर =F ५००/- मात्र | | 1. ae, ae ठेगानाः बिरुवा गाउँपालिका वडा नं. १, बिरुवा बजार, स्याङ्जा (Address: Biruwa. Rural Municipality Ward No, 1, Biruwa Bazar, Syangjs) Email: [email protected], website: www. biruwamun.gov.np