Notice Park
Ramgopalpur Municipality
Gen Info

Redbook रातोकिताब २०८२-०८३

Summary

सरकारका भौतिक पूर्वाधार तथा विकात मन्त्री Aredia सरोज कुमार यादव ज्यू सधेश प्रदेश सासद तया जवप्रतिनिधिहरु fafirer राजवीतिक दलका प्रतिनिधि ज्यु प्रमुख प्रशातक्िय अधिकृत ज्यू नगरपालिकाका कर्मचारीहरु पत्रकारहरु एुरक्षाकर्मीहरु बुद्धिजिवी एवम्‌ उपस्थित सम्पर्ण महानुभावहरु | १) स्थानीय सरकार प्रमुखको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ramgopalpur Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ue ~~ नगरपालिका नगर कार्यप्रालिकाको कार्यालय रामगोपालपुर, महोत्तरी कि वर्ष २०८२1०८३ को वार्षिक कार्य्रकम Ro 0 रामगोणलपुर बगरपालिकाको ११ औ तगरसमागा परतुतँ गरिएफो आ.व. २०८२।०८३ को निती तथा कार्यक्रम र बजेट 2 रासगोपालपुर बगरपालिकाको यत सम्मानित 7२ औँ गगरसशामा उपस्थित TIT उपप्रमुख वगर सभाका सदस्य ज्यूहरु यत गरिमासय वगरसभाका आजका प्रमुख अतिथि सधेश प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकात मन्त्री Aredia सरोज कुमार यादव ज्यू सधेश प्रदेश सासद तया जवप्रतिनिधिहरु fafirer राजवीतिक दलका प्रतिनिधि ज्यु प्रमुख प्रशातक्िय अधिकृत ज्यू नगरपालिकाका कर्मचारीहरु पत्रकारहरु एुरक्षाकर्मीहरु बुद्धिजिवी एवम्‌ उपस्थित सम्पर्ण महानुभावहरु | १) स्थानीय सरकार प्रमुखको रुपमा रामगोपालपुर नगरपालिकाको आर्थिक वर्ष २०८२।०८३ को बजेट, नीति तथा कार्यक्रम यस सम्मानीत सभा समक्ष प्रस्तुत गर्ने अवसर पाउँदा गर्वको अनुभुती गरेको छु। २१ संघिय लोकतान्त्रीक गणतन्त्रको अभ्यास सम्म आउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । राष्ट्रियता, लोकतन्त्र र जनजिविकाको आन्दोलनमा अगुवाई गर्नुहुने सम्पूर्णा अग्रजहरुको योगदानको उच्च सम्मान सहित स्मरण गर्दछु | ड) स्थानीय तहको प्रथम कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै नगरपालिकाको सर्वागिंण विकासमा पुन्याउनु भएको योगदानका लागी नगरपालिकाका पूर्व जनप्रतिनिधि ज्यूहरुलाई उच्च कदर गर्दछु। ४) २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई कार्यभार सम्भालेको ३ वर्ष पूरा भएको छ । यस अवधीमा नगरपालिकाको विकास, स्‌-व्यवस्थापन र सुशासन कायम गर्ने दिशामा निकै दुरगामी र महत्वपूर्ण प्रभ्नाव पर्ने कार्यहरुको थालनी गरिएको छ । यस कार्यमा नगरवासी तथा सरोकारवाला निकायहरुबाट भएको सहयोग, सहाकार्य र समन्वयको लागी रामगोपालपुर नगरपालिका धन्यवाद ज्ञापन गर्दछ । ५) "शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार रामगोपालपुर नगरपालिकाको समृद्धिको आधार" नगरपालिका निर्माण गर्ने हाम्रो संकल्प समस्त नगरवासीको समृद्धिको चाहना र हामीले निर्वाचनका क्रममा हाम्रा मतदाताहरुप्रति अभिव्यक्त गरेका प्रतिवद्धताहरु पुरा गर्ने दिशामा आगामी आ.व. ou Wo? को नीति तथा कार्यक्रमलाई अभिमुख गरेका छौं | ६ नगरपालिकालाई उत्कृष्ट गणतव्यको रुपमा स्थापित गर्ने, सुकुमवासीहरुको वैज्ञानिक व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर रामगोपालपुर नगरपालिका पहिचान कायम राख्ने र a शहरिकरण तया वस्ती विकासलाई पस नीति तथा कार्यक्रमले प्रमुख प्राथमिकता एको छ। चालु आ.व. २०८१।०८२ को नीतिको संक्षिप्त विश्लेषण : चालु आर्थिक वर्षका लागी रामगोपालपुर नगरपालिकाको ११ औं नगरसभाबाट स्वीकृत भई कार्यान्वयन भएको नीतिले नगरवासी र आम जनमानसमा सुधारको अनुभूतीका साथै आशा र भरोसाको सञ्चार गरेको छ । नगरसभाबाट स्वीकृत हुने नीति तथा कार्यक्रमहरुले रामगोपालपुरफो भविष्यलाई सुनिश्चित गर्ने र मुलुकभरका स्थानीय सरकारका लागी समेत अनुकरणीय बन्न सम्नुपर्ने ै 0020 ७4:५2 क ne nee a हुन्छ। ३ वर्षको अवधीमा नीति तथा कार्यक्रमबाट प्राप्त मसल को देखिन्छ । यद्यपी चालु आर्थिक वर्षको नीति विश अपा शतप्रतिशत पुपुर्ुखकमी आउन सकेको भने देखिदैन | नगर सभाबाट पारित नीति तथा कार्यक्रमको शतप्रतिशत rat लागी संस्थागत क्षमतामा बृद्धि, आवश्यक संस्थागत aot तथा कानुनी प्रवन्धको थप व्यवस्था गरी स्वीकृत कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन, अनुगमन र मुल्यांकन पद्धतीको विकास गर्न आवश्यक देखिएको छ। नगरसभा सदस्राज्यूहरू : अब म यस सम्मानीत नगरसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२।०५८३ को नीति तथा कार्यक्रम र बजेट ks dha अनुमति चाहन्छु : ११ सामाजिक सम्बन्धी नीति तथा कार्यक्रम : १) यस न.पा.को नगर प्रमुख ET घोषणा गरिएको मधेश प्रदेश भरीको लागी निःशुल्क एम्बुलेन्स सेवा तथा जन्मदता, मृत्युदर्ता र विवाह दर्ता समेतलाई अगामी दिनहरुमा पनि निरन्तरता दिईनेछ । २) यस न.पा.को नगर प्रमुख wer घोषणा गरिएको गरिब, विपन्न, असहाय परिवारहरुको विवाह खर्च र कृया खर्च वापत राहत सहयोग कार्यक्रमलाई अगामी दिनहरुमा पनि निरन्तरता दिईनेछ । ३) प्रधानमन्त्री रोजगार कार्यक्रमलाई संघीय सरकारको नीति अनुरुप प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानको लागी आवश्यक सहयोग पुस्याईनेछ | रोजगार सेवा केन्द्रलाई श्रम सूचना बैंकको रुपमा समेत उपयोग गरिनेछ | समान कामको समान ज्यालालाई सुनिश्चित गर्दै कुनै पनि श्रमिकको श्रम शोषण हुन दिईने छैन । ४) स्थानीय विपद व्यवस्थापन तथा जलवायु उत्यानशील योजना र विपद्‌ पुर्वतयारी एवं प्रतिकार्य योजना निर्माण गरी उक्त योजनाले दिएका सुझावहरु क्रमशः कार्यान्वयन गरिनेछ | विपद व्यवस्थापन कोषलाई सवल बनाई कोषको रकम परिचालनलाई यप व्यवस्थित गरिनेछ | ५) न.पा. भित्र रहेको सम्पूर्ण बजारलाई व्यवस्थित गरी ठेक्का लगाउने प्रकृया अगाडी बढाईनेछ । ६ मेयरकप क्रिकेट प्रतियोगिता संचालन गर्न आवश्यक बजेटको व्ययवस्थापन गर्नेछ | ७) दलितहरुको लागी सिपमुलक कार्यक्रम संचालन गरिनेछ । ११ सबै सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार, मर्मत संभार, खानेपानी, शौचालय तया फर्निचर व्यवस्थापनको लागी आवश्यक बजेट विनियोजन गरिनेछ । २) स्थानीय भेषभुषा, संस्कृति, परम्परा, रितिरिवाज, चालचलन, धर्म, पेशा, व्यवसाय, धार्मिक स्थल, जातजाती आदिको संरक्षण सम्बर्द्धन तथा ज्ञानका लागी स्थानीय पाठ्यक्रम निर्माण गरी पठन पाठनको व्यवस्था मिलाउने छ। ३) शिक्षक कर्मचारीहरुको लागी विद्यालयमा विद्युतिय हाजिरी तथा लगबुक अनिवार्य राख्ने व्यवस्था गरिनेछ । ४) विद्युतिय शिक्षण प्रणाली तथा विद्युतिय व्यवस्थापन प्रणाली प्रभावकारी बनाउनका लागी आई.सि.टि. अनुदान प्राप्त विद्यालयहरुमा सहायक कम्प्यूटर अपरेटरको व्यवस्थापन गरिनेछ । ५) सामुदायिक विद्यालयका शिक्षकहरु मध्येबाट सुचकगत आधारमा उत्कृष्ट छानिएका शिक्षकहरुलाई तथा कक्षा ५ र ८ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र १ र छात्रा १ लाई पुरस्कार तथा सम्मान गरिनेछ । ol खा ६) ७) =) ९ ११) १२) ®) १४) १६ १७) 95) २०) २१) २२) २३) २३, bn नदी css) Gait as अगामी वर्षमा साक्षर रामगोपान्पैरै see oe a लगायतका विशेष कार्यक्रमहरु गरिनैछ । विद्यालयमा स्वच्छ वातावरण कायम गर्न रुख रौपौँ जोगाऔं भन्ने नाराका साथ विद्यालयमा बृक्षारोपन कार्यक्रम गरिनेछ | बाबु, आमा नभएका बालबालिकालाई कक्षा १२ सम्म पौशाक, पाठ्य Tee सहितको निःशुल्क पठन-पाठन गराईनेछ । विद्यालयको आन्तरिक परीक्षाहरु मर्यादित र अझ व्यवस्थित गरिनेछ । विद्यालय बाहिर रहेको १० देखि १९ वर्षका किशोरीहरुलाई जीवन उपयोगी fren दिनको लागी पहल गरिनेछ । कम्तीमा wera रुपमा शिक्षक संख्या व्यवस्थापन गर्न कार्यरत नगर शिक्षकहरुको निरन्तरता दिनेछ | ava आवश्यकता अन्‌सार मा.वि., नि.मा वि.र आधारभुत तहमा यप नगर शिक्षक भर्ना गर्ने छ। आधारभुत तहका शिक्षकहरुको लागी पुनरताजगी तालिमको व्यवस्था गरिनेछ । समावेशि शिक्षाको लागी प्रत्येक सामुदायिक विद्यालयबाट एकजना शिक्षकलाई ब्रेललीपीको तालिमको व्यवस्था गरिनेछ । मा.वि.विसविट्टीमा संचालित (0९ बाट अनुमति प्राप्त डिप्लोमा कोर्ष ईन्जिनियरिंग तर्फको लागी आवश्यकता अनुसारको शिक्षकको व्यवस्था मिलाईनेछ | विद्यालयको सम्पूर्ण तथ्यांकहरु ईमिस मार्फत अध्यावधिक गर्न/गराउन IEMIS सम्बन्धी तालिमको व्यवस्था गरिनेछ । सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीहरुको निरन्तर मुल्यांकनका लागी पोलफोलियो विद्यालयहरुलाई उपलब्ध गराईनेछ | विद्यालय उमेरका सबै बालबालिकाहरुलाई विद्यालय भर्ना गर्न गराउन fasta जोड दिईनेछ । शिल्लामा अभिभावकहरुको पहुँच अभिवृद्धि गर्न अभिभावक शिक्षा कार्यक्रम संचालन गर्नेछ । आधारभुत तह (प्रा.वि.) मा कार्यरत नगर शिक्षकको तलव १० प्रतिशत बृद्धि गरिनेछ | प्रथम नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन गरिनेछ । शैक्षिक गुणस्तर, प्रशासनिक दक्षता, पारदर्षि, लेखा प्रणाली समेतका आधारमा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कारको व्यवस्या गरिनेछ । मापदण्ड एवं गुणस्तरमा कमजोर विद्यालयहरुलाई गुणस्तर सुधारका लागी कडा नियमन गर्नेछ | नगरपालिका भित्रका प्रारम्भिक वालविकास केन्द्रका शिक्षिका, विद्यालय कर्मचारी र लेखापाललाई नेपाल सरकारले निर्धारण गरे बमोजिम नियुन्तम पारिश्चमिकमा नगरपालिकाबाट तोकिएको रकम थप गरी कर्मचारीहरुको मनोवल उच्च बनाईनेछ । नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालय तथा उच्च शिक्षामा अध्ययनरत दलित, विपन्न, गरिब, अपांग, असहाय तथा शहिद परिवारका जेहेन्दार विद्यार्थीहरुको लागी नगर प्रमुख छात्रवृत्ति पुरस्कार लागु गर्नेछ साथै छात्रवृत्तिमा एम.वि.वि.एस. अध्ययनरत यस न.पा.को छात्र-छात्रालाई रकम २.५१,०००- छात्रवृत्ति पुरस्कार उपलबध गराउने छ। के f iN सांस्कृति सम्बन्धी नीति aen कार्यक्रम : १) २) » महिला हिँसा, बाल हिंसा, बाल श्रम, बाल विवाह, बहुविवाह, agat जस्तो प्रथा उन्मुलनका लागी शैक्षिक संस्थाहरुमा सचेतना मुलक कार्यक्रम सचालन गरिनेछ । यस नगरपालिका भित्र भएका संस्कृतिका सम्पदाहरुका प्रचार प्रसार र संरक्षक सम्बर्द्धन गर्ने नीति ल्याउने छु। बोक्सीको आरोप, धामी झाक्री पिडित, छुवाछुत जस्ता कुरिती विरुद्ध सामाजिक विभेदलाई पूर्ण रुपमा अन्त्य गर्न आवश्यक कार्यक्रमलाई निरन्तरता दिईनेछ | oe ०८

Like

0

Views

0

Comments

0

Share

0

Save

Report