Notice Park
Ramgopalpur Municipality
Gen Info

Redbook रातोकिताब २०८३।०८४

Summary

तगर पमुख oft रामदुलार साहज्यूबाट मिति 20c3 13 1c गते रागगोपालपुर वगरणलिकाफो 98 औं बगरसभागा Ua गरिएको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम र बजेट रामगोपालपुर वगरपालिकाको यत सम्मावीत 1४ औँ तगरतभामा उपस्थित वगर उपप्रमुखज्यु वगर भाका सबत्यज्यूहरु यत गरिमामय गगरसधाका आजका प्रमुख अतिथि मधेश प्रबेश सरकारका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ramgopalpur Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ne adi 1s a < रामगोपालपुर नगरपालिका रामगोपालपुर, महोत्तरी मधेश प्रदेश, नेपाल i (००१. 20०%/०02३ Tener) Si ad peed ria, RT eee Sas फि Nn = ; 4 4 a “| आर्थिक वर्ष 2063 10c8 ar | तगर पमुख oft रामदुलार साहज्यूबाट मिति 20c3 13 1c गते रागगोपालपुर वगरणलिकाफो 98 औं बगरसभागा Ua गरिएको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम र बजेट रामगोपालपुर वगरपालिकाको यत सम्मावीत 1४ औँ तगरतभामा उपस्थित वगर उपप्रमुखज्यु वगर भाका सबत्यज्यूहरु यत गरिमामय गगरसधाका आजका प्रमुख अतिथि मधेश प्रबेश सरकारका पर्व yeaa मानवीय alt ware यादवज्यु सधेश प्रबेश MAS पदत्य तथा जवप्रतितिधिज्यूहरु विभिन्न राजवीतिक दलका प्रतिविधिन्यूहटु प्रमुख प्रशासकीय अधिकृतन्यु TRUTH कार्यरत कर्मचारीहरु पत्रकारहरु ठुरक्षाकर्मीहट बुद्धिजिवी Cay उपस्थित बगरवाती र सम्पूर्ण महानुभावहरु | १) स्थानीय सरकार प्रमुखको रुपमा रामगोपालपुर नगरपालिकाको आर्थिक वर्ष २०८३१०८४ को नीति तथा कार्यक्रम र बजेट यस सम्मानीत सभा समक्ष प्रस्तुत गर्ने अवसर पाउँदा गर्वको अनुभूति गरेको छु। २१ देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि जनआन्दोलन, सशस्त्र जनगुद्ध र मधेश आन्दोलनमा आफूनो अमूल्य जीवन अर्पण गर्नुभएका सम्पूर्ण वीर ज्ञात, अज्ञात सहिदहरुप्रति भावपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु | ३) स्थानीय तहको प्रथम कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै नगरपालिकाको स्थापना र सर्वागीण विकासमा पुस्याउनु भएको योगदानका लागि नगरपालिकाका पूर्व जनप्रतिनिधिज्यूहरुलाई उच्च कदर गर्दछु। ४) वि.सं. २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई कार्यभार सम्भालेको चार वर्ष पूरा भएको छ । यस अवधिमा नगरपालिकाको विकास, सुशासन र सेवा प्रवाह गर्ने दिशामा निकै दुरगामी र महत्वपूर्ण प्रभाव पर्ने कार्यहरु सम्पन्न गरिएको छ । केही दीर्घकालिन महत्वका विकास निर्माण र संस्थागत सुधारका प्रयासहरुको पनि थालनी गरिएको छ । यस कार्यमा नगरबासी तथा सरोकारवाला निकायहरुबाट भएको सहयोग, | i |. सहकार्य र समन्वयको लागि नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु | ५) ६) ७) ९० जा Ly se नेपालको संविधानले समाजवादउन्मुख, ays, समावेशी र आत्मनिसर-स्यानीय शासनको लक्ष्य हासिल गर्ने संकल्प गरेको छ । संघीय सरकारको आर्थिक वर्ष २०८३:८४ कौ नीति तथा कार्यक्रमले देशव्यापी रूपमा उत्पादन, उत्पादकत्व, रोजगारी, डिजिटल रूपान्तरण र सुशासनलाई प्राथमिकतामा राखेको छ । त्यसैगरी मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रमले प्रदेशभर कृषि आधुनिकीकरण, स्थानीय उत्पादन, उद्यौग, पर्यटन, गरिबी न्यूनीकरण तथा युवा रोजगारीको विस्तारलाई केन्द्रमा राखेको छ । यी प्राथमिकताहरूलाई नगरपालिकाको यथार्थ अवस्था, आवश्यकता तथा सम्भावनासँग समन्बय गरी यो नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ। "समृद्ध कृषि, गुणस्तरीय सार्वजनिक सेवा, सुशासित नगर: आत्मनिर्भर रामगोपालपुर" भन्ने नारालाई साकार पार्ने हाम्रो संकल्प, समस्त नगरवासीको समृद्धिको चाहना र हामीले निर्वाचनका क्रममा हाम्रा मतदाताहरुप्रति अभिव्यक्त गरेका प्रतिवद्धताहरु पूरा गर्नको लागि आगामी आ.व. २०८३०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगरपालिकालाई सेवा प्रवाहमा उत्कृष्ट निकायको रुपमा स्थापित गर्ने, सुकम्बासीहरुको वैज्ञानिक व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर रामगोपालपुर नगरपालिका पहिचान कायम राख्ने र योजनावद्ध शहरीकरण तथा बस्ती विकासलाई यस नीति तथा कार्यक्रमले प्रमुख प्राथमिकता प्रदान गरेको छ। चालु आ.व. २०८२।०८३ को नीति तथा कर्यक्रमको समिक्षा र विश्लेषण : चालु आर्थिक वर्षका लागि रामगोपालपुर नगरपालिकाको १२ औं र १३ औं नगरसभाबाट स्वीकृत भई कार्यान्वयन भएको नीति तथा कार्यक्रमले नगरवासी र आम जनमानसमा विकास र सेवा प्रवाहमा सुधारको अनुभूतिका साथै आशा र भरोसाको सञ्चार गरेको छ । चालु आ.व.मा कृषि, शिक्षा, स्वास्थ्य, सिंचाई, खानेपानी, सडक तथा ढल निर्माण, विद्युतीकरण लगायतका विकास निर्माणका कार्यक्रमहरु संचालन भई सम्पन्न हुने क्रममा रहेका छ्न | यसबाट नगरबासीको जीवनयापनमा थप सहजता आउनेछ | विगत चार वर्षको अवधिमा ल्याईएका नीति तथा कार्यक्रमको कायांन्वयनबाट प्राप्त उपलब्धि सन्तोषजनक रहेको छ । नगर सभाबाट पारित नीति तथा कार्यक्रमको शतप्रतिशत कार्यान्वयनका लागि संस्थागत क्षमतामा वृद्धि, आवश्यक संस्थागत संयन्त्र, प्रर्याप्त साधनशोतको व्यवस्था तथा कानुनी प्रवन्धको थप व्यवस्था गरी स्वीकृत कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन, अनुगमन र मुल्यांकन पद्धतिको विकास गर्न आवश्यक देखिएको छ। जगरराभा रादरयज्युहरू / h 7 : अब प परा सम्मानीत मगरसभामा आगामी आर्थिक वर्ष २०८३।०८४ कौ नीति तया कार्यक्रम र ब्रनेट meee गै अनुमति चाहन्छु ११ आशिक विकाससम्बन्धी नीति तथा कार्यक्रम क) कृषि तथा पशुपालन १) २) » ¥) ५) ६) ७) ६) ९) १०) ११) १२) कृषि सडक, कृषि विद्युतीकरण तथा सिंचाई प्रणालीको बिकासलाई निरन्तरता प्रदान गरिनेछ | जैविक (अर्गैतिक) खेतीलाई प्रोत्साहन गरिनेछ । कृषि क्षेत्रको आधुनिकीरणा र व्यवसायिकरण तथा कृषि उपजको भण्डारण र बजारीकरणको समुचित प्रवन्ध मिलाईनेछ | सबै बडामा सिंचाईको लागि स्यालो द्यूबेल जडान गर्ने र कृषि विद्युतीकरण गर्ने कार्यलाई निरन्तरता प्रदान गरिनेछ । बांध पैनीको जिर्णोंद्धार गरी सिंचाईंलाई व्यवस्थित गरिनेछ । . व्यवसायिक रुपमा काम गरिरहेका किसानहरुलाई सम्मान गरिनेछ | पशु खोप कार्यक्रमलाई थप प्रभावकारी बनाईनेछ । पालिकाले निर्माण गरेको कोल्ड स्टोरलाई यथाशिघ संचालनमा ल्याईनेछ | माटो परिक्षण कार्यक्रम संचालन गरिनेछ | एक घर, एक करेसाबारी कार्यक्रम अन्तर्गत विशेषगरी महिला कृषकहरुलाई लक्षित me कृषक समुह मार्फत वर्षेभरी ताजा तरकारी उत्पादन गर्न, पोषणमा सुधार ल्याउन र घर वरीपरिको खेर गईरहेको बाझो जमिनको सदुपयोग गर्न कृषि औजार तथा बिउबिजन बितरण गरिनेछ । पालिकामा सुचिकरण हुन बांकी रहेका किसानहरुको सुचिकरण गरी परिचयपत्र बितरण गरिनेछ । कृषकहरुलाई आवश्यकताको आधारमा आंप, लिचि, कटहर, अमला, कागती, अनार, आदिका बिरुवा निःशुल्क उपलब्ध गराईनेछ | कृषि तथा पशुजन्य वस्तुहरुको उत्पादन र उत्पादकत्व वृद्धि गरी पालिकाबासीलाई आत्मनिर्भर बनाउन प्राकृतिक तथा कृत्रिम गर्भाधानको माध्यमबाट नश्ल सुधार

Like

0

Views

0

Comments

0

Share

0

Save

Report