Notice Park
Health Directorate Rajpur, Doti
Guidelines

स्वास्थ्य निर्देशनालय राजपुर डोटीको सेवा करार सम्बन्धि सूचना

11days left
Deadline 16 Nov 2026

Summary

यस निर्देशनालयको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सुरक्षित आप्रवासन (5914) कार्यकम लागू भएका स्थानीय तहहरूमा कार्यरत मनोसामाजिक परामर्शकर्ताहरुको क्षमता बिकास, प्राविधिक सहयोग तथा सहजीकरण गर्ने कार्यका साथै अस्पतालको न्यूनतम सेवा मापदण्ड कार्यक्रम सञ्चालनका लागि तपसिलबमोजिमका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Health Directorate Rajpur, Doti
Industry
Health
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्वास्थ्य निर्देशनालय राजपुर डोटीको सेवा करार सम्बन्धि सूचना wer पटक प्रकाशित म्रिति :२०८३।०७। १६ यस निर्देशनालयको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सुरक्षित आप्रवासन (5914) कार्यकम लागू भएका स्थानीय तहहरूमा कार्यरत मनोसामाजिक परामर्शकर्ताहरुको क्षमता बिकास, प्राविधिक सहयोग तथा सहजीकरण गर्ने कार्यका साथै अस्पतालको न्यूनतम सेवा मापदण्ड कार्यक्रम सञ्चालनका लागि तपसिलबमोजिमका जनशक्ति आवश्यक भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आहान गरिन्छ । इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र यस निर्देशनालयमा आइपुग्ने गरी प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेशले निर्धारण गरको दरखास्त फारामको ढाँचामा, तपसिलमा उल्लेख भएवमोजिमको राजस्व तिरेको सक्कल भौचरसहित दरखास्त पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। १. न्यूनतम शैक्षिक योग्यता 'क) मनोसामाजिक परामर्श अधिकृत ( sami कार्यकम ) अ) न्युनतम शैक्षिक योग्यता : मान्यता प्राप्त विश्वविद्यालयबाट परामर्श मनोविज्ञान (साइकोलोजी/काउन्सेलिंग साइकोलोजी /क्लिनिकल साइकोलोजी) विषयमा स्नातक तह उत्तीर्ण गरेको) वा मान्यता प्राप्त विश्वविद्यालयबाट Post Graduate Diploma (PGD) in Counselling उत्तीर्ण गरेको; बा स्वास्थ्य विश्ञानमा स्नातक तह उत्तीर्ण गरि स्वास्थ्य सम्बन्धि परिषदमा दर्ता भई मान्यता प्राप्त संस्थाबाट ६ महिने मनोसामाजिक परामर्श तालिम प्राप्त गरेको हुनु पर्नेछ । सुदूरपश्चिम प्रदेश सरकार as phdnseven’@ gmail.com see सु कै परक ny Sore ene आ) प्राथमिकताका आधारहरु : "ye ap Pera ० राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले तयार पारेको मनोसामाजिक परामर्श तालिमको प्रशिक्षक sitar (10) तालिम लिएको उम्मेदवारलाई प्राथमिकता दिईने छ। ० राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको मोडयुल अनुसार ६ महिने मनोसामाजिक परामर्शको तालिम संचालन गरेको उम्मेदवारलाई प्रायमिकता दिईने छ । ० प्रदेश तथा स्थानीय सरकार संग निकटतम समन्वयमा रही कामको अनुभव प्राप्त गरेको उम्मेदवारलाई प्राथमिकता दिइने छ । डु) wat we: ० कम्प्युटर सम्बन्धि ज्ञानका साथै Ms Office (Word, Excel, PowerPoint), Outlook, Email, internet, Kobo Tool सहज रुपमा चलाउन सक्ने र नेपाली र ort दुवै माध्यममा टाईप्‌ गर्न सक्ने क्षमता भएको । ० नेपाली र अग्रेजी दुबै भाषामा बोन्न तथा प्रतिवेदन तयार गर्न सक्नै। ख) एम एस एस अधिकृत : हे अ वा स्टाफ नर्स उत्तीर्ण गरि स्वास्थ्य बिज्ञान बिषयमा स्नातक उत्तीर्ण गरेको वा aida बिषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरेको र सम्बन्धित परिषदमा दर्ता भएको | २. उमेर : २१ बर्ष पुरा बै ४१ वर्ष ननाधेको ३,डरखास्ठसंग संलग्न गर्नु पर्ने कानजातहरु : सुदूरपश्चिम प्रदेश लोक सेबा आयोगको दरखास्त फारमको ढाँचामा सम्पूर्ण विवरण भरि weed खिचेको weed साइजको २ प्रति फोटो सहित शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाती नागरिकताको प्रमाणपच्को प्रतिलिपि, अनुभकको प्रमाणित प्रतिलिपि, तालिम प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, caw तिरेको sec सहित ted फाइल थान १ खहित बेश गर्नु पर्ने छ। अनुभवको हकमा अनुमति प्राप्त संस्थाबाट प्रदान गरिएको नियुक्ति, करार सम्झौता, कामको विवरण, काम गरेको अवधि र अन्य आवश्यक प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने | ४. सेवाको किसिम : कार्यकम करार आ.व. २०८३ / २०८४ ।असाढ HAT सम्मको लागि) Went आधार र प्रकिया : लिखित र मौखिक परीक्षा ६, दरखास्त ges? स्थान : स्वास्थ्य निर्देशनालय, राजपुर, होटी ७,दरख्ासत दिनै अन्तिम मिति : लुचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा प्राप्त हुनै गरि दरखास्त पेश गर्नु पर्नेछ। दरखास्त वेश गर्ने अन्तिम मितिमा सार्वजनिक बिदा पर्म गएमा त्यस पछी कार्यालय खुलेको दिन अन्तिम दिन मानिने छ । —

Like

0

Views

0

Comments

0

Share

0

Save

Report