Notice Park
Gajuri Rural Municipality
Tender/Bids

बाेलपत्र तथा सिलबन्दी दरभाउपत्र आह्वानकाे सूचना (हार्डकपी)

Summary

यस कार्यालय अन्तर्गत तपसिल बमोजिमको कार्य अनुसार निर्माण हुने तपसिल बमोजिमको काम हार्डकपि मार्फत बोलपत्र तथा सिलबन्दी दरभाउपत्रको माध्यमबाट कार्यान्वयन गराउनुपर्ने भएकोले सो सम्बन्धी कार्य गर्न इजाजत प्राप्त निर्माण व्यवसायी तथा सप्लायर्सहरूले निम्न शर्तको अधिनमा रही रीतपुर्वक बोलपत्र आह्वान गरिएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gajuri Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ड्ड गजुरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय गजुरी, धादिङ SS) ee बागमती प्रदेश, नेपाल rose rit a (2 नक we बोलपत्र तथा सिलबन्दी दरभाउपत्र AEA! सूचना (हार्डकपी) दोस्रो पटक प्रकाशित मितिः २०८३/०६/२२ यस कार्यालय अन्तर्गत तपसिल बमोजिमको कार्य अनुसार निर्माण हुने तपसिल बमोजिमको काम हार्डकपि मार्फत बोलपत्र तथा सिलबन्दी दरभाउपत्रको माध्यमबाट कार्यान्वयन गराउनुपर्ने भएकोले सो सम्बन्धी कार्य गर्न इजाजत प्राप्त निर्माण व्यवसायी तथा सप्लायर्सहरूले निम्न शर्तको अधिनमा रही रीतपुर्वक बोलपत्र आह्वान गरिएको छ । १. बोलपत्र तथा सिलबन्दी दरभाउपत्रको तपसिलमा उल्लेख गरे बमोजिमको नगद रकम (पछि फिर्ता नहुने गरी) यस कार्यालयको राष्ट्रिय वाणिज्य बैंकमा रहेको आन्तरिक राजस्व खाता नं. १०५०१००३०१०१०००२ मा जम्मा गरेको सक्कल भौचर तथा hitps:/sutrarevenue.fego.gov.np मार्फत अनलाईन भुक्तानी गरेको भौचर समयावधि भित्र बुझाउनु पर्नेछ । २. सम्बन्धित ठेक्काको 80 = documents यस गाउँपालिकाको आधिकारिक वेबसाइट: https://gajurimun.gov.np/public-procurement-tender-notices मार्फत डाउनलोड गरी प्रिन्ट गर्न सकिनेछ | ३. बोलपत्र/सिलबन्दी दरभाउपत्र पेश गर्दा आ.व. २०८३/०८४ को लागि नवीकरण भएको व्यवसायको इजाजतपत्र, प्यान/भ्याट दर्ता प्रमाणपत्र, आ.व. ०८१/०८२ सम्मको आयकर चुक्ताको प्रमाणपत्रको प्रतिलिपिहरू, संलग्न Bid documents मा रहेको ढाँचामा Letter of Bid, उल्लेखित म्याद र रकम बमोजिमको बोलपत्र जमानत/धरौटी खातामा जम्मा भएको सक्कल भौचर, Power of Attorney र स्वघोषणा पत्र पेश गर्नुपर्नेछ । ४. बोलपत्र/सिलबन्दी दरभाउपत्रको BOQ भर्दा प्रत्येक आइटम स्पष्टसँग भरी, निर्माण व्यवसायी/सप्लायर्सले प्रत्येक पानामा सही छाप र सिलबन्दी गरी खाम बाहिर फर्मको नाम ठेगाना र ठेक्का नं र विवरण लेखी उल्लेखित समयभित्र स्वयं/प्रतिनिधि उपस्थित भई तथा हुलाक/कुरियर मार्फत कार्यालयमा दर्ता गरिसक्नुपर्नेछ । यस कार्यालयमा दर्ता हुन आएका सिलबन्दी बोलपत्रहरू सोही दिनको दिउँसो १:०० बजे यस कार्यालयमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि सो बोलपत्र खोल्न बाधा पर्ने छैन । ५. बोलपत्र फारामसाथ धरौटी बापत यस कार्यालयको नाममा जारी भएको कम्तिमा बोलपत्र पेश गर्ने अन्तिम मितिदेखि १२० दिन म्याद भएको, मान्यता प्राप्त बैंकबाट बैंक ग्यारेन्टी (बिड बण्ड) शर्तरहित पेश गर्नुपर्नेछ । साथै सिलबन्दी दरभाउपत्रको हकमा ७५ दिन म्याद भएको हुनुपर्नेछ । ६. बोलपत्र/सिलबन्दी दरभाउपत्र खरिद वा दर्ता गर्ने फर्महरूले निर्माण स्थल र कामको सम्बन्धमा राम्ररी बुझी, हेरी साइट निरीक्षण गरी बोलपत्र भरेको मानिनेछ । ७. कार्यालयको हितलाई ध्यानमा राखी कुनै पनि कारण जनाई वा नजनाई बोलपत्र स्वीकृत गर्ने, नगर्ने, वा आंशिक रूपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ । द. बोलपत्रमा आवश्यक कुनै संशोधन भएमा राष्ट्रिय स्तरको दैनिक समाचारपत्र, गाउँपालिकाको वेबसाइट https://gajurimun.gov.np/public-procurement-tender-notices तथा सामाजिक सञ्जालमा हेर्न सकिनेछ | ९, प्रचलित ऐन नियम अनुसार लाग्ने सम्पूर्ण करहरू बोलपत्रदाताले स्वयंले व्यहोर्नुपर्नेछ । १०. सिलबन्दी बोलपत्र/दरभाउपत्र दर्ता गर्ने अन्तिम दिन बिदा परेमा सो पछि कार्यालय खुलेको दिन उल्लेख १ समयमा बोलपत्र दर्ता र खोल्ने काम हुनेछ । जगदिश OS फोन नं. "९७७-०१०-४०२०६३ : [email protected] वेबस प.सं.: २०८३/०८४ गजुरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय गजुरी, धादिङ बागमती प्रदेश, नेपाल ges mi ११. एक फर्मको नाममा राजस्व दाखिला गरिएको बोलपत्र/सिलबन्दी दरभाउपत्र कागजात अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न पाइने छैन । १२. बोलपत्र भर्दा दररेट स्पष्ट रूपमा अंक र अक्षरमा उल्लेख गर्नुपर्नेछ । उल्लेखित अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । १३. अन्य विषयहरूको हकमा सम्बन्धित Bid document, सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को पछिल्लो संशोधन बमोजिम हुनेछ । तपसिल Contract ID Name of Project Estimated Bid Fee for Bid Deadline amount Security | Documents 7 including VAT) Rs NRs GRM/W/NCB/ | Upgrading of Chaukibhanjyang- 1,94,87,556.35 | 5,00,000/ 3,000/- October 29, 2026, 05/2083/084 Gairigaun-Imrang Road in - 12:00pm Gajuri 4 GRM/W/NCB/ Construction Of Indryani 36,66,056.54 3,000/- October 29, 2026, 06/2083/084 Temple Pedestrian Bridge 95,000/- 12:00pm Across Belkhu River in Gajuri 6 GRM/G/SQ/07 | Procurement and Installation of NA 50,000/- 1,000/- October 15, 2026, /2083/084 Networking, CCTV and 12:00 pm Telephone in Office Building of Gajuri Rural Municipality TT] O-YOROET FA Info@galurimungov-np TURE: wwwgajurimungov.np 1. +% WG-04 0-YOROER : [email protected] प्रमुख प्रशासकीय जगदिश प्रसाद्‌ जोशी प्रमुख प्रशासकीय 'अघिकृत > Www.gajurimun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.