Notice Park
Gajuri Rural Municipality
Result

करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

Deadline 4 Nov 2026The deadline has passed.

Summary

यस गजुरी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, गजुरी, धादिङमा देहाय बमोजिम पदमा सेवा करारमा लिई कामकाज गराउन आवश्यक भएको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आफुले हासिल गरेका शैक्षिक योग्यता, अनुभव र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि सहित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gajuri Rural Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

SI | गजुरी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय 000 0 000 Pie Oe करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ! प्रथम पटक प्रकाशित मितिः २०८३/०७/१३ गते यस गजुरी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, गजुरी, धादिङमा देहाय बमोजिम पदमा सेवा करारमा लिई कामकाज गराउन आवश्यक भएको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आफुले हासिल गरेका शैक्षिक योग्यता, अनुभव र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि सहित यस कार्यालयमा रीतपूर्वक दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । = [जतन माग H गरिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता संख्या ०७/२०८३/०८४ मान्यताप्राप्त शैक्षिक संस्थाबाट ए.एन.एम. कोर्ष उत्तीर्ण गरी किलोकी अ.न.मी. नर्सिङ तीन (३) | नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको, एसबिए तालिम प्राप्त लाई विशेष प्राथमिकता दिइने | ०८/२०८३/०८४ फार्मेसी स्वास्थ्य/ | सहायक फार्मेसी सहायक कोर्ष उत्तिर्ण भई सम्बन्धित काउन्सिलम (स्वास्थ्य) सहायक | फार्मेसी जु पाँचौ | एक ९) भएको १. पदपूर्ति सम्बन्धी अन्य शर्तहरु क. उमेरको हद: दरखास्त दिने अन्तिम मिति सम्म १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको । ख. दरखास्त दिने अवधि: २०८३/०७/१३ देखि २०८३/०७/१९ सम्म | ग. परीक्षाको किसिम: लिखित तथा अन्तर्वार्ता | घ. तलब स्केल: गाउँपालिकाको नियमानुसार | ङ. परीक्षा मिति पछि प्रकाशन गरिनेछ | च. दरखास्त पेश गर्ने अन्तिम मितिमा सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र पेश गर्न सकिनेछ । छ. दरखास्त बुझाउने स्थान: गजुरी गाउँ कार्यपालिकाको कार्यालयको प्रशासन शाखा वा hitps://sutrarevenue.fogo.gov.np Online बाट पनि भुक्तानी गर्न सक्नुहुनेछ | ज. दरखास्त दस्तुर: रू. ६००/- (सहायक चौथो) र कार्यालय सहयोगीको रू २००/- यस कार्यालयको THT शाखामा बुझाई सक्कलै रसिद पेश गर्नुपर्नेछ | झ. दरखास्तको ढाँचा र छनौट विधि सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु प्रचलित ऐन तथा गजुरी गाउँपालिको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम हुनेछ। a. कार्य अनुभव भएकोलाई प्राथमिता दिइनेछ | २. दरखास्तसाथ पेश गर्नुपर्ने कागजातहरु: क. नेपाली नागरिकताको फोटोकपी a. शैक्षिक योग्यताको प्रमाणपत्रहरुको फोटोकपी ग. सम्बन्धित काउन्सिलमा दर्ता भएको म्याद बाँकी रहेको प्रमाणपत्रको फोटोकपी घ. विशेष तालिम वा कार्यानुभव भएमा सो को प्रमाणित फोटोकपी | ३. दरखास्त फाराम यस गजुरी गाउँपालिकाको कार्यालय तथा गजुरी गाउँपालिकाको वेबसाइट www.gajurimun.gov.np मार्फत्‌ प्राप्त गर्न सकिनेछ। फोन नं. ५९७७-०१०-४०२०६३, ४०२१४५ ईमेलः [email protected] वेबसाइट: www.gajurimun.gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 4 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.