आ.व.२०८३/०८४ को लागि आन्तरिक आय ठेक्का सम्बन्धि शिलवन्दी दरभाउ पत्र आह्वानको सूचना ।
Summary
यस नगरपालिकाको निर्णय अनुसार यस कार्यालयबाट स्थानीय सरकार संघालन ऐन २०७४ anit निम्न अनुसारको ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले तपसिलको दर रेट, शर्तहरुलाई पालना गर्ने गरी इजाजत प्राप्त फर्ग, संस्था, व्यक्तीले yer अभिवृद्धि कर ।भ्याट) मा दर्ता भएको इजाजत प्रमाण पत्रको नवीकरण गरिएको तथा आ.व.२०८२/०८३…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6dec757a-5f21-4959-972c-caecd9b55e27.pdfPDF · 1 page · 568 KBOpen
Key details
- Organization
- Garuda Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
TR ST नगढपालिका यस नगरपालिकाको निर्णय अनुसार यस कार्यालयबाट स्थानीय सरकार संघालन ऐन २०७४ anit निम्न अनुसारको ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले तपसिलको दर रेट, शर्तहरुलाई पालना गर्ने गरी इजाजत प्राप्त फर्ग, संस्था, व्यक्तीले yer अभिवृद्धि कर ।भ्याट) मा दर्ता भएको इजाजत प्रमाण पत्रको नवीकरण गरिएको तथा आ.व.२०८२/०८३ को आयकर चुक्ता गरेको प्रमाणको प्रतिलिपि राखि इच्छुक फर्म बा कम्पनीहरुले दरभाउ खरिद गरी रित पूर्वक भरि शिलबन्दी दरभाउ पत्र पेश गर्न हुनका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ। शिलबन्द दर भाउ पत्र फारम दरतुर ठेक्काको किसिम (म्.अ.कर बाहेक) बजार शर्तहरू : १. ठेक्काको अवधि सम्झौता भएको मिति देखि २०८४ साल असाढ मसान्त सम्म हुनेछ | २. शिवनगर महम्मदपुर तरकारी बजारको टेन्डर फारम मिति २०८३/०६/१५ देखि २०५३/०६/२१ गतेसम्मे ५ बजेसम्म खरिद गर्नुपर्ने छ । ३. शिवनगर महम्मदपुर तरकारी बजारका टेन्डर फारम सिलवन्दी गरी मिति २०८5३/०६/२२ गते दिनको १२ बजे सम्म यस न.पा कार्यालयमा दर्ता गराइसक्नुपर्ने छ, यस्को रित पूर्वक दता हुन आएको गोप्य शिलबन्दी टेन्डर फारमहरु मिति २०८३८०६/२२ गते दिनको २:०० बजे खोलिने छ । yy. टेन्डर फारम खरिद गर्ने अन्तिम दिन, टेन्डर फारम दर्ता गराउने र खोल्ने दिन विदा परे सो को भोलि पल्ट गरिनेछ । ५. धरौटी वापतको रकम स्वदेशी नागरीक भएमा बोल कवोल अंकको ५ प्रतिशत र विदेशी नागरीक भए बोल कवोल अंकको १० प्रतिशत रकम एन आई सि एशिया बैंक लि.गरुडा स्थित यस न.पा को धरौटी खाता नं. 0१८॥०५२५९१०५५२४०३ मा जम्मा गरी सक्कलै भाउचर वा बैंक ग्यारेन्टी वा नगद गौप्य शिलबन्दी फारम सँग पेश गर्नुपर्ने छ । कबोल रकम चौमासिक रुपमा PHA Gig, सम्झौताको वेला प्रथम चौमासिक वापतको रकम नगरपालिकाको खातामा जम्मा गरि निवेदन दिनु पर्नेछ र बाँकी दुई किस्ता वापत रकमको बैंक जमानत पेश गर्नुपर्नेछ । ७. ठेक्का कबोल रकम स्वीकृत दरभाउ पत्र दाताले एकमुप्ट नगद बुझाएमा सो वापत १० प्रतिशत सहुलियत स्वरुप छुट दिइनेछ | ५. शिलबन्दी फारममा आफूले कवोल गरेको रकम अंक र अक्षरमा SMS बुझने गरी लेख्नुपर्नेछ | ९. टेन्डर स्वीकृत भएको १५ दिन भित्र रकम बुझाउन नआएमा धरौटी जफत गरी क्रमश अर्को टेन्डर स्वीकृत गरिनेछ | १०. प्रचलित कानुन अनुसार ठेक्का वापत लाग्नै सम्पूर्ण कर दस्तुर ठेकेदार स्वयमले यस कार्यालयमा नगदी दाखिला गर्नुपनेछ । ११. बन्द हडताल लगायत जस्ता कुनै पनि कारणबाट ठेकेदारलाई क्षतिपुग्न गएमा ठेकेदार स्वयमले जिम्मेवार हुनुपर्ने र त्यस वापत यस कार्यालयबाट कनै क्षतिपूर्ती तथा मिनहा दिनेछैन । १२. See स्वीकृत गर्ने बा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस न.पा. लाई रहनेछ | १३. शर्तहरु पालना गर्न नसक्ने ठेकेदारको ठेक्का न.पा.ले तोडन सक्नेछ । १४. न. पा.ले निधाँरण गरेको दर रेटमा नबढाई शुल्क उठाउनु पर्नेछ | १५. यसमा नखुलेका शर्त तथा अन्य कुरा प्रचलित ऐन कानुन र यस न. पा. को निर्णय अनुसार हुनेछ | न्युन्तम वार्षिक कबोल अंक कर उठाउनु पर्ने क्षेत्र शिवनगर बजार क्षेत्र भित्र कट जी नाथु साह (प्रमुख rae अधिकृत) ‘2 aor Scanned with @camScanner