लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
Summary
प्रस्तुत विषयमा कर्मचारी छनौट तथा सिफारिश समितिको मिति 2063/06/92 गतेको निर्णयानुसार गरुडा नगरपालिकाको कार्यालय गरुडा, रौतहटबाट करार सेवामा मनोसमाजिक परामर्शकर्ता सहायक स्तर पाँचौ र बित्तिय साक्षरता सहजकर्ता सहायक स्तर पाँचौ तहका लागि मिति २०८२/१०/१० गतेको लिखित परीक्षामा सहभागी भएका उमेदवारहरु…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 78516672-d5d1-4497-a6cf-fbd53b2d6486.pdfPDF · 1 page · 164 KBOpen
Key details
- Organization
- Garuda Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
गरुडा नगरपालिका Garuda Municipality नगर कार्यपालिकाको कार्यालय Office of The M ८.” Executive गरुडा २० Gary ita, peewee at Wy! 7 Madhesl?Rirgasiri@e, Nepal प्रस्तुत विषयमा कर्मचारी छनौट तथा सिफारिश समितिको मिति 2063/06/92 गतेको निर्णयानुसार गरुडा नगरपालिकाको कार्यालय गरुडा, रौतहटबाट करार सेवामा मनोसमाजिक परामर्शकर्ता सहायक स्तर पाँचौ र बित्तिय साक्षरता सहजकर्ता सहायक स्तर पाँचौ तहका लागि मिति २०८२/१०/१० गतेको लिखित परीक्षामा सहभागी भएका उमेदवारहरु मध्ये देहायका नाम,थर र सिम्बोल नं. भएका उमेदवारहरु मौखिक अन्तर्वाताका लागि छनौट भएको हुँदा सम्बन्धी सबैको लागि यो सूचना प्रकाशित गरिन्छ । देहाय; बिज्ञापन नं०३.,०८२,०८३ लिखित परीक्षामा सहभागि संख्या: ०१ पद :-मनोसमाजिक परामर्शकर्ता श्रेणीः- सहायक स्तर पाँचौ उम्मेदवारको नाम बुवाको नाम, थर ठेगाना ८२००२००२ समिता कुमारी पंजियार कविलासी न.पा.द, सर्लाही विज्ञापन नं०४.,०८२,०८३ लिखित परीक्षामा सहभागि dea: ०१ पद :-वित्तिय साक्षरता सहजकर्ता श्रेणीः- सहायक स्तर पाँचौ i उम्मेदवारको नाम बुवाको नाम, थर ठेगाना नेहा कुमारी राम आश्रय सहनी गरुडा न.पा.२ नोट; मौखिक अन्तर्वाता हुने मिति २०८३/०६/१९ गते सोमवार स्थान :- गरुडा न.पा.को सभा हलमा । नाथु साह समय :- दिउसो ०१: ०० बजे | प्रमुख प्रशासकीय अधिकृत ary, साप प्रमुख प्रशासकीय अधिकृत Emaut Phone No. Website lotficer [email protected] 055-565201 https://garudamun.gov.np {vu varudamun.gov.np “समृद्ध नगर, सुखी नगरवासी”