म्याङलुङ्ग नगरपालिकाका स्थानीय खोला तथा खानी बाट ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री उत्खनन तथा संकलन कार्यका बिक्री कर असुलीको ठेक्का बन्दोबस्ती सम्बन्धी बोलपत्र आह्वानको सूचना ।
Summary
म्याङलुङ्ग नगरपालिकाका स्थानीय खोला तथा खानी बाट ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री उत्खनन तथा संकलन कार्यका बिक्री कर असुलीको ठेक्का बन्दोबस्ती सम्बन्धी बोलपत्र आह्वानको सूचना स्थानीय सरकार संचालन ऐन-२०७४ को दफा ६४(च) मा व्यवस्था भए बमोजिम यस म्याङलुङ्ग नगरपालिका.नगर कार्यपालिकाको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f2901f3d-6c2b-4076-ac84-045018caf577.jpgJPEG · 1275×1650 · 767 KBOpen
- 58134502-741a-440e-af75-87abe0898f1a.pdfPDF · 5 pages · 454 KBOpen
Key details
- Organization
- Myanglung Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
f2901f3d-6c2b-4076-ac84-045018caf577.jpg
Se द् “न ig म्याङलुङ्ग नगरपालिका = gt Tog, यु का छ है ० Ge: 7 ७०, नगर कार्यपालिकाको कार्यालय £ म्याङलुङ्ग,तेह्रथुम कोशी प्रदेश.नेपाल म्याङलुङ्ग नगरपालिकाका स्थानीय खोला तथा खानी बाट ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री उत्खनन तथा संकलन कार्यका बिक्री कर असुलीको ठेक्का बन्दोबस्ती सम्बन्धी बोलपत्र आह्वानको सूचना दोस्रो पटक प्रकाशित मिति: २०८३/०६/२२ स्थानीय सरकार संचालन ऐन-२०७४ को दफा ६४(च) मा व्यवस्था भए बमोजिम यस म्याङलुङ्ग नगरपालिका.नगर कार्यपालिकाको कार्यालयले TEE प्रतिवेदनमा उल्लेखित स्थानीय खोला तथा खानीबाट ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री उत्खनन तथा संकलन कार्यका लागि बिक्री कर् असुली गर्न तपसिल बमोजिमको परिमाणमा ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले इजाजत प्रास ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले फर्मको नवीकरण प्रमाणपत्र , PAN/VAT दर्ता प्रमाणपत्र ,आ.व.०८१/८२ को करचुक्ता र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरू संलग्न गरी तपसिल बमोजिमको शर्तहरुको अधिनमा रही (BOQ भरी) बोलपत्र पेश गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ | तपसिल : न्युनतम ठेक्का बोलपत्र दाखिला बोलपत्र खोलिने क्र. . परिणाम ° धरौटी रकम , | Sara विवरण अंक (भ्याट गर्ने अन्तिम मिति अन्तिममितिर सं. (घ.मि.) रु. बाहेक) रु. र समय समय म्याङलुङ्ग नगरपालिकाका gr: १५५७ हि E स्थानीय खोला तथा खानी | ST g कबोल गरेको © © = O2/MM/ | are gan, igh बालुवा छु छु = w 8 Rajaswa S ~ fd : ७८६ 8 भ्याट सहित ९०८ Qe "लगायतका निर्माण सामाग्री 0 ad a 1083/84 उत्खनन तथा सं $ रकमको ५ % थि y उत्खनन तथा संकलन | बालबा (७३२८ थु ९ i ९ 3 कार्यका बिक्री कर असुली | ति शर्तहरु : १. खरिद प्रक्रिया हार्डकपी माध्यमबाट मात्र गरिने भएकाले कार्यालयमा उपस्थित भई बोलपत्र दस्तुर बापतको रकम रु.३,०००.००/- तिरी छत document खरिद गर्न सकिनेछ | २. बोलपत्र पेश गर्दा उल्लिखित रकम बराबरको धरौटी नेपाल बैंक लिमिटेड, म्याङलुङ्ग,तेहरथुममा रहेको यस कार्यालयको GA3.0 MYANGLUNG NAPA. DHARAUTI KHATA नं. ०५४०३०००००३००००००००१ मा नगदै जम्मा गरेको सक्कल भौचर वा बोलपत्र पेश गर्ने अन्तिम मितिबाट १२० दिन मान्य अवधि भएको नेपाल सरकारबाट मान्यता We “क” वर्गको बाणिज्य बैंकले जारि गरेको बिडबन्ड पेश गर्नु पर्नेछ | ३. बोलपत्रदाताले आफुले कबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट रुपमा लेखी छाप लगाई पेश गर्नु पर्नेछ ।अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । बोलपत्र खरिद वा पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा उक्त कार्य लगत्तै कार्यालय खुलेको दिनमा गरिनेछ | ४. यस कार्यको ठेक्का अवधि सम्झौता मिति देखि २०८४ जेठ मसान्त सम्मको लागि मात्र रहनेछ । ५. बोलपत्र स्वीकृत गर्ने ,नगर्ने बा रद्द गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ । ६. यस म्याङलुङ्ग नगरपालिकाका स्थानीय खोला तथा खानी बाट ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री उत्खनन तथा संकलन कार्यका परिमाणका सन्दर्भमा स्थानीय सरकार संचालन ऐन २०७४,सोसंग सम्बन्धित अन्य प्रचलित नियम,कानुन तथा मापदण्ड बमोजिम हुनेछ। साथै यस कार्यालयबाट गरिएको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन यस बोलपत्रको अभिन्न अंग मानिने छ | ७. यस सूचनामा उल्लेख भएका बिषय यसै बमोजिम र अन्यको हकमा प्रचलित ऐन.नियम तथा नगरपालिकाको निर्णय अनुसार हुनेछ। प्रमुख प्रशासकीय अधिकृत
58134502-741a-440e-af75-87abe0898f1a.pdf
म्याङलुङ्ग नगरपालिकाका स्थानीय खोला तथा खानी बाट ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री उत्खनन तथा संकलन कार्यका बिक्री कर असुली का लागी बोलपत्र कागजात म्याङलुङ्ग नगरपालिका नगर कार्यपालिकाको कार्यालय म्याङलुङ्ग ,तेद्वथुम दोस्रो पटक प्रकाशित मिति : २०८३/०६/२२ ठेक्का नं.: 02/MM/Rajaswa/083/84 म्याङलुङ्ग नगरपालिका नगर कार्यपालिकाको कार्यालय 'म्याङलुङ्ग,तेहरथुम कोशी प्रदेशनेपाल म्याङलुङ्ग नगरपालिकाका स्थानीय खोला तथा खानी बाट ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री उत्खनन तथा संकलन कार्यका बिक्री कर असुलीको ठेक्का बन्दोबस्ती सम्बन्धी बोलपत्र आह्वानको सूचना दोस्रो पटक प्रकाशित मिति: 2053/06/22 स्थानीय सरकार संचालन ऐन-२०७४ को दफा ६४(च) मा व्यवस्था भए बमोजिम यस म्याङलुङ्ग नगरपालिका,नगर कार्यपालिकाको कार्यालयले IEE प्रतिवेदनमा उल्लेखित स्थानीय खोला तथा खानीबाट ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री उत्खनन तथा संकलन कार्यका लागि बिक्री कर असुली गर्न तपसिल बमोजिमको परिमाणमा ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले इजाजत प्राप्त ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले फर्मको नवीकरण प्रमाणपत्र , PAN/VAT दर्ता प्रमाणपत्र ,आ.ब.०८१/८२ को करचुक्ता र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरू संलग्न गरी तपसिल बमोजिमको शर्तहरुको अधिनमा रही (BOQ भरी) बोलपत्र पेश गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ । 'तपसिल : = परिणाम न्युनतम ठेक्का ait रकम बोलपत्र दाखिला बोलपत्र खोलिने _ | Oat बिवरण अंक (भ्याट गर्ने अन्तिम मिति अन्तिम मितिर सं. Cah) रु. बाहेक) रु. र समय समय म्याङलुङ्ग नगरपालिकाका _. ॥ ~ em: ७ q स्थानीय खोला तथा खानी | STS १५५ $ a ha E oF 02/MM/ है वालवा . कबोल गरेको S ०0 त बाट ढुंगा, गिट्टी, बालु ९ wi ४२ १ | Rajaswa ~ ~ गिट्टी : ७८६ 8 भ्याट सहित पुष Le लगायतका निर्माण सामाग्री . ~ mo /083/84 . S रकमको ५ % 15 3 15 टू उत्खनन तथा सकलन क 0 50 r असुली बालुवा :७३२८ क गु भि कार्यका बिक्री कर असुर्ल शर्तहरु : १. खरिद प्रक्रिया हार्डकपी माध्यमबाट मात्र गरिने भएकाले कार्यालयमा उपस्थित भई बोलपत्र दस्तुर बापतको रकम रु.३,०००.००/- तिरी bid document खरिद गर्न सकिनेछ | २. बोलपत्र पेश गर्दा उल्लिखित रकम बराबरको धरौटी नेपाल बैंक लिमिटेड, म्याङलुङ्ग,तेह्रथुममा रहेको यस कार्यालयको GA.3.0 MYANGLUNG NA.PA. DHARAUTI KHATA नं. ०५४०३०००००३००००००००१ मा नगदै जम्मा गरेको सक्कल भौचर वा बोलपत्र पेश गर्ने अन्तिम मितिबाट १२० दिन मान्य अवधि भएको नेपाल सरकारबाट मान्यता प्राप्त “क” वर्गको वाणिज्य बैंकले जारि गरेको बिडबन्ड पेश गर्नु पर्नेछ । ३. बोलपत्रदाताले आफुले कबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट रुपमा लेखी छाप लगाई पेश गर्नु पर्नेछ ।अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । बोलपत्र खरिद वा पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा उक्त कार्य लगत्तै कार्यालय खुलेको दिनमा गरिनेछ । ४. यस कार्यको ठेक्का अवधि सम्झौता मिति देखि २०८४ जेठ मसान्त सम्मको लागि मात्र रहनेछ । ५. बोलपत्र स्वीकृत गर्ने ,नगर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ । ६. यस म्याङलुङ्ग नगरपालिकाका स्थानीय खोला तथा खानी बाट ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्री उत्खनन तथा संकलन कार्यका परिमाणका सन्दर्भमा स्थानीय सरकार संचालन ऐन २०७४,सोसंग सम्बन्धित अन्य प्रचलित नियम,कानुन तथा मापदण्ड बमोजिम हुनेछ | साथै यस कार्यालयबाट गरिएको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन यस बोलपत्रको अभिन्न अंग मानिने छ । ७. यस सूचनामा उल्लेख भएका विषय यसै बमोजिम र अन्यको हकमा प्रचलित ऐन,नियम तथा नगरपालिकाको निर्णय अनुसार हुनेछ | प्रमुख प्रशासकीय अधिकृत
