Notice Park
Myanglung Municipality
Gen Info

निःशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना ।

Deadline 8 Oct 2026The deadline has passed.
निःशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना ।

Summary

"कृषि, पर्यटन, जलश्रोत, सुशासन र पूर्वाधार,स्वच्छ, सुन्दर र समृद्ध म्याङलुङ नगरको आधार" At Tow म्याङलुङ त्र =~ > | [रकार्यपाखिकिबुँख कार्यालय निःशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना ! म्याङलुङ नगरपालिकाको आ.व.२०८३।०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्थानीय स्तरमा रोजगारीको अवसरहरु श्रृजना गरी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Myanglung Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

"कृषि, पर्यटन, जलश्रोत, सुशासन र पूर्वाधार,स्वच्छ, सुन्दर र समृद्ध म्याङलुङ नगरको आधार" At Tow म्याङलुङ त्र =~ ~ 'लुङ Bye > | [रकार्यपाखिकिबुँख कार्यालय 0200: 4550. 2) म्याङलुङ,तेलुष्न ae प्रदेश,नेपाल आ.व. २०८३।८४ मितिः:२०८३/०६/०८ च.नं. निःशुल्क तालिम सञ्चालन सम्बन्धी सूचना ! प्रथम पटक प्रकाशित मितिः २०८३ 10g 105 गते म्याङलुङ नगरपालिकाको आ.व.२०८३।०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्थानीय स्तरमा रोजगारीको अवसरहरु श्रृजना गरी wan व्यवसायको प्रवर्धन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले तपसिलमा उल्लेखित सीपमूलक तालिमहरु निःशुल्क रुपमा संचालन हुने भएको हुँदा तालिममा सहभागि हुन इच्छुक म्याङलुङ नगरपालिकामा स्थायी वसोवास गर्ने नागरिकहरुले १५ दिन (२०८३।०६। २२ गते) भित्र तोकिएको स्थानमा आवेदन फारम भर्नका लागि यो सूचना प्रकाशित गरिएको छ | | तपशिल : सेख्या योग्यता | १ वारिष्टा तालिम ६५ कार्य दिन/३९० | ३० सामान्य लेख | आवेदन फारम सहित पाली घण्टा पढ नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, २ | प्रति पासपोर्ट साइजको फोटो (बैदेशिक | रोजगारीबाट फर्किएकाको हकमा विदेशबाट फर्किएको प्रमाण ) राख्नु पर्नेछ | र एडभान्स व्यूटी पार्लर | ६५ कार्य दिन/३९० | २५ सामान्य लेख | आवेदन फारम सहित, aad | तालिम घण्टा पढ सम्बन्धी आधारभुत तालिम लिएको प्रमाण | पत्रको प्रतिलिपि (अनिबार्य) नेपाली । नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो (बेदेशिक | रोजगारीबाट फर्किएकाको कमा | विदेशबाट फर्किएको प्रमाण ) | | we पर्नेछ । १. प्रशिक्षार्थीले आवेदन फारम सहित आवश्यक कागजातहरु संलग्न राखी राखी मिति २०८३।०६।२२ गतेसम्म (सो दिन बिदा परेमा भोलिपल्ट) कार्यालय समय भित्र उल्लेखित स्थानमा बुझाउनुपर्नेछ । २. तालिम लिन इच्छुक उम्मेदवार १८ बर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ । वैदेशीक रोजगारीबाट फर्किएकाको हकमा ५५ वर्ष ननाघेको हुनु पर्ने छ । ३,प्रशिक्षार्थीको छनौट अन्तर्वार्ताको माध्यमबाट गरिनेछ । प्रशिक्षार्थी छनौट सम्बन्धि सूचना यस नगरपालिकाको सूचना पाटी, फेसबुक पेजमा र वेवसाइटमा प्रकाशन गरिनेछ । ४. तालिम सुरु भएको तीन (३) दिन भित्र उपस्थित नहुने प्रशिक्षार्थीको स्थानमा वैकल्पिक उम्मेदवारलाई तालिममा सहभागी गराइनेछ । ५,अवस्था हेरी वेरोजगार, विपन्न, दलित, अपाङ्ग, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति, जेन्जी घाइते तथा शहिद परिवार, एकल महिला र पिछडिएको क्षेत्रका व्यक्तिलाई प्राथमिकता दिइनेछ । ६, मनासिव कारण बिना तालिममा छनौट भएका प्रशिक्षार्थीहरुले तालिम छोडेमा सरकारी अभिलेख राखी भविष्यमा संचालनहुने कुनै पनि किसिमको तालिममा सहभागि गराइने छैन । / OP Ae क =

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Deadline 8 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.