Notice Park
Bagchaur Municipality
Gen Info

परामर्शदाता आवश्यकता सम्बन्धी सूचना ।

Deadline 21 Oct 2026The deadline has passed.

Summary

“राष्ट्रिय खानेपानी, सरसफाइ THT स्वच्छता सूचना व्यवस्थापन प्रणाली (NWASH-MIS) न्थ्याङ्क सङ्कलन TA खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) अद्यावधिक गर्न सेवा करारका लागि प्रस्ताव आह्वान” बागचौर नगरपालिकाले आ.व. २०७७/०७८ मा पालिका भित्रका NWASH मार्फत खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bagchaur Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2077/78
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“सबल स्थानीय सरकार, समृद्ध बागचौर नगर” बागचौर नगरपालिका i 020 0 0 नेपाल Fy प्रकाशित मिति: २०८३।०६।२० परामर्शदाता (Consultant) आवश्यकता सम्बन्धी सूचना “राष्ट्रिय खानेपानी, सरसफाइ THT स्वच्छता सूचना व्यवस्थापन प्रणाली (NWASH-MIS) न्थ्याङ्क सङ्कलन TA खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) अद्यावधिक गर्न सेवा करारका लागि प्रस्ताव आह्वान” बागचौर नगरपालिकाले आ.व. २०७७/०७८ मा पालिका भित्रका NWASH मार्फत खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी तथ्याङ्क सङ्कलन गरी WASH Plan स्वीकृत गरी कार्यान्वयनमा ल्याएको थियो। हाल उक्त तथ्याङ्क तथा योजनालाई वर्तमान अवस्था अनुरूप अध्यावधिक गर्नुपर्ने आवश्यकता रहेकोले पालिका भित्रका घरधुरी, विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक शौचालय, सञ्चालित खानेपानी आयोजना तथा हालसम्म खानेपानी सेवा नपुगेका क्षेत्रहरूको विद्यमान अवस्था पहिचान गरी NWASH-MISAT भरपर्दो र गुणस्तरीय तथ्यांक संकलन गरि WASH Plan अद्यावधिक गर्न दक्ष जनशक्तिको आवश्यकता भएकोले इच्छुक व्यक्ति/परामर्शदाताबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्द्र) दिनभित्र यस बागचौर नगरपालिका कार्यालय वा तलको इमेल मार्फत प्रस्ताव पेश गर्नुहुन अनुरोध गरिन्छ। १. सेवाको उद्देश्य यस परामर्शको मुख्य उद्देश्य नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विद्यमान अवस्था अद्यावधिक गर्न आवश्यक सामाजिक तथा प्राविधिक तथ्याङ्क गुणस्तरीय रूपमा सङ्कलन, सम्पादन, प्रमाणीकरण तथा NWASH-MIS मा अद्यावधिक गर्ने कार्यलाई सहजीकरण गर्नु र प्रा तथ्याङ्क तथा विश्लेषणका आधारमा नगरपालिकाको WASH Plan अध्यावधिक तथा आगामी योजना तर्जुमाका लागि आवश्यक आधार तयार गर्नु हो। २. मुख्य कार्यक्षेत्र (५८०९ of Work) ० तथ्याङ्क सङ्कलन योजना तथा फिल्ड परिचालन योजना तयारी। ० प्राविधिक तथा सामाजिक गणकहरुको तालिम व्यवस्थापन तथा सहजीकरण ० सामाजिक तथा प्राबिधिक फिल्ड तथ्याङ्क संकलन, परिवेक्षण र गुणस्तर नियन्त्रण। ० तथ्याङ्क अपलोड, सम्पादन तथा विश्लेषण (NWASH-MIS) | ० तथ्यांक प्रमाणीकरणमा सहजीकरण 088-412035 [email protected] @bagchaurmun.gov.np “सबल स्थानीय सरकार, WAS बागचौर नगर” Pe बागचौर नगरपालिका ie Rey लगर.कार्यपालिकाको कार्यालय ९ पत्र GEM: Loca lO i ु; , सल्यान चलानी नं.: ops valli Sh See eee नेपाल ७ खानेपानी, सरसफाँङ्सिरशी स्वच्छता योजना प्राथमिकीकरणमा सहजीकरण। ० अन्तिम WASH Plan (रणनीति र सुझाव सहित) तयारी। (विस्तृत कार्य जिम्मेवारी सम्बन्धित कार्य सम्पादन विवरण/7022 मा जल्लेख गरिएको छ जुन यस कार्यालय वा वेबसाइटबाट उपलब्ध हुनेछ॥) ३. अवधि सम्झौता भएको मितिले कुल ३ (तीन) महिना। ४. न्यूनतम योग्यता तथा अनुभव (FST परामर्शदाता/तथ्यांक सम्पादन तथा प्रमाणीकरण) ० मान्यताप्रास विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक (Bachelor's degree, any discipline) उत्तीर्ण गरि खानेपानी सरसफाइ तथा स्वच्छता तथा तथ्यांक संकलन र अनुगमनको क्षेत्रमा कम्तिमा ५ बर्षको अनुभव भएको | ० NWASH-MIS सम्बन्धी MTOT (Master Training of Trainers) तालिम लिएको र दुई भन्दा बढी स्थानीय तहमा NWASH/MIS सम्बन्धी कार्यमा मुख्य भूमिका सहित तथ्यांक सम्पादन गरेको ठोस अनुभव भएको । ० NWASH/WASH योजना तयारीमा असल र गुणस्तरीय कार्यसम्पादनको प्रमाणित सन्दर्भ (reference) Wedat गर्न सक्ने ० NWASH inventory तथा सामाजिक तथ्याङ्क समीक्षा, सम्पादन र विश्लेषणमा कार्यमा दक्ष भएको ] ० NWASH/WASH दुवै प्राबिधिक र सामाजिक तालिम सहजीकरण अनुभव र क्षमता भएको | ० कर्णाली वा पहाडी/हिमाली भौगोलिक क्षेत्रमा हिँडडुल गरी फिल्ड कार्य सञ्चालन गर्न सक्ने क्षमता र इच्छा शक्ति भएको ० तथ्याङ्क प्रमाणीकरण (verification), सम्पादन (editing) र मान्यीकरण (४॥04007) प्रक्रियामा अनुभवी । ० बैठक सञ्चालन तथा समन्वयमा दक्ष । ० Excel तथा power BI जस्ता तथ्यांक विश्लेषण गर्न आवश्यक पर्ने सफ्टवेरको ज्ञान भएको ० नेपाली र अंग्रेजी भाषामा प्रतिवेदन लेखन दक्षता | e आवश्यक पर्दा परिचालन गर्न सकिने प्राविधिक गणकहरु (technical enumerators) सूचीकृत/सम्पर्कमा रहेको वा स्थानीय तहमा उपलब्ध नभएको अवस्थामा बाहिरबाट परिचालन गर्न सक्ने क्षमताको स्पष्ट पुष्टि हुने गरि प्रस्ताव पेश गर्नुपर्ने । नोट : सामाजिक गणक प्राविधिक गणक तथा तथ्याङ्क सम्पादन/प्रमाणीकरण जनशक्तिको योग्यता ©088-412035 [email protected] @bagchaurmun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report