माध्यमिक तहकाे गणित र विज्ञान विषयकाे सङ्घीय शिक्षण सहयाेग अनुदान काेटामा शिक्षककाे पदपूर्ति गर्नका लागि गरिएकाे खुला प्रतियाेगितात्मक लिखित विषयगत दाेस्राे परीक्षाकाे नतिजा प्रकाशन सम्बन्धी सूचना ।।।

Summary
(विषयगत दोस्रो पत्र) परीक्षाको नतिजा प्रकाशित मितिः २०८३।०६।०२ गते बेलुकी ०७:३० बजे) यस कार्यालयबाट मिति २०८३।०३।०५ गते र मिति २०८३/०५/२२ गते प्रकाशित माध्यमिक तहको गणित र विज्ञान बिषयको सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा शिक्षक पदका लागि प्रकाशित गरिएको विज्ञापन नं. १५॥२०८२-०८२ र बिज्ञापन न. ०३…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2b7f3f68-7105-48a7-a0f4-2655f5e614b6.pngPNG · 745×1024 · 900 KBOpen
Key details
- Organization
- Bagchaur Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
F “सबल स्थानीय सरकार, समुद्ध बागचीर नगर” विस टे हु =. i 5a a “SORUTfetasT oo =” जागर gli कार्यालय ००24 " rane, सल्यान पत्र संख्या: 2073 /0T% =m seat, नेपाल कर्ण, Fy चलानी नं.: roe eee माध्यमिक तहको गणित र विज्ञान विषयको सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा शिक्षकको पदपूर्ति गर्नका लागि गरिएको खुला प्रतियोगितात्मक लिखित (विषयगत) दोस्रो परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना !!! (विषयगत दोस्रो पत्र) परीक्षाको नतिजा प्रकाशित मितिः २०८३।०६।०२ गते बेलुकी ०७:३० बजे) यस कार्यालयबाट मिति २०८३।०३।०५ गते र मिति २०८३/०५/२२ गते प्रकाशित माध्यमिक तहको गणित र विज्ञान बिषयको सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा शिक्षक पदका लागि प्रकाशित गरिएको विज्ञापन नं. १५॥२०८२-०८२ र बिज्ञापन न. ०३ ।२०८३-०८४ को मिति २०८३।०६।०२ गते बिहान ११:०० बजे लिइएको खुला प्रतियोगितात्मक प्रथम पत्रबाट उत्तीर्ण भइ मिति २०८३/०६/०२ दिउँसो 02:30 बजे लिइएको खुला प्रतियोगितात्मक लिखित दोस्रो पत्र (विषयगत परीक्षा) समेत सम्मिलित भएका उम्मेदवारहरु मध्ये देहायका बिषय र रोल नम्बरका उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। साथै लिखित (दोस्रो पत्र) को परीक्षामा समेत उत्तीर्ण भएका उम्मेदवारले आफ्नो शैक्षिक योग्यताको (सक्कली) सम्पूर्ण कागजातहरु, नेपाली नागरिकताको प्रमाणपत्र (सक्कली), अध्यापन अनुमति पत्रको (सक्कली) र निरोगिताको प्रमाणपत्र सहितका सबै कागजातको २२ प्रति प्रतिलिपी गरि आफैले प्रमाणित गरी २ प्रति फाइलमा राखौ पेश गर्न हुन L ‘ गरिन्छ! > टंक बहादुर भट्टराई प्रमुख प्रशासकीय अधिकृत: क) विज्ञापन न. १५२०८२-०८३ पद: शिक्षक तह : मा.वि. बिषय : गणित माग संख्याः of परीक्षामा उप. संख्या : ०२ जना [Re] deere | जेलको जाम काला | Be । fe [seme [eet | ve न ख)विज्ञापन न. ०३।२०८३-०८४ पद : शिक्षक तह : मा.वि बिषय : विज्ञान माग संख्याः ०२ परीक्षामा उपस्थित संख्या : ०३ जना त न er निदानका Cece सिल weer निल | द्रष्ठव्यः दोस्नो पत्र ( लिखित परीक्षा) बाट समेत छनोट भएका उम्मेदवारको अन्तर्वाता परीक्षा मिति २०८३ साल असोज महिनाको ०२ गते शुक्रवार बेलुकी ०८:०० बजे देखि बागचौर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सल्यानमा सञ्चालन हुनेछ । परीक्षार्थीहरुले माथी उल्लेखित सूचनामा तोकिए बमोजिमका सबै कागजातहरु लिएर आउनु होला | बोधार्थ तथा अवगतार्थ : श्री सूचना प्रविधि शाखा : बागचौर नगरपालिका,सल्यान : सूचना वेबसाइट र फेसबुक पेजमा अपलोड गर्नु हुन।