चालु आर्थिक वर्षको त्रैमासिक सूचना सार्वजनिक गरिएको सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ बमोजिम यस खाँदबारी नगरपालिकाबाट चालु आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक अवधि (२०८३ साल श्रावण १ गतेदेखि असोज मसान्तसम्म) मा सम्पादन भएका योजना तथा कार्यक्रम, सेवा प्रवाह, विकास निर्माण, आर्थिक तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d9ddbd12-12dc-4fca-88f2-d7191d482d45.pdfPDF · 57 pages · 4.9 MBOpen
Key details
- Organization
- Khandbari Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
SJ “समृद्ध खाँदबारी नगर ” खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी, सङ्खुवासभा & प.सं.: २०८३/०८४ oS. mt. aasceay श्र ele कोशी प्रदेश, नेपाल | ो, rae Se सूचना प्रकाशित मिति : 2053/06/25 विषय : चालु आर्थिक वर्षको त्रैमासिक सूचना सार्वजनिक गरिएको सम्बन्धमा। श्री राष्ट्रिय सूचना आयोग त्रिपुरेश्वर काठमाडौं । प्रस्तुत विषयमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ बमोजिम यस खाँदबारी नगरपालिकाबाट चालु आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक अवधि (२०८३ साल श्रावण १ गतेदेखि असोज मसान्तसम्म) मा सम्पादन भएका योजना तथा कार्यक्रम, सेवा प्रवाह, विकास निर्माण, आर्थिक तथा बित्तीय प्रगति लगायतका विभिन्न गतिविधिहरू समेटि ३ महिनाको सूचना तथा प्रगति कार्यालयको Website र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको व्यहोरा अनुरोध छ । दिनेश कट्टेल Weare श्री जिल्ला प्रशासन कार्यालय,सङ्खुवासभा,खाँदबारी श्री जिल्ला हुलाक कार्यालय, सङ्खुवासभा,खाँदबारी acl प्रविधि शाखा,खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालयः-वेभसाइटमा राखिदिनु हुन । यस कार्यालयको फोन नं. ०२९-५६०१४१,१२१,२५०,२५४,४४१ फ्याक्सः ०२९५६०१४१,२५४ वेभसाइट: www.khandbarimun.gov.np इमेल:04100क् फाट हा0911.0017 “ समृद्ध खाँदबारी नगर ” खाँदबारी नगरपालिका कोशी प्रदेश, नेपाल WH: २०८३/८४ Wat: <a श्री सूचना अधिकारी खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी :्न.पा.-१, सङ्खुवासभा विषयः- त्रैमासिक प्रगति विवरण पठाएको सम्बन्धमा। प्रस्तुत विषयमा यस आन्तरिक लेखा परीक्षण शाखाबाट आ.व.२०८३|०८४ को प्रथम त्रैमासिक मिति २०८३|०४|०१ देखि २०८३|०६|२० सम्म भए गरेका प्रगति विवरण यस साथ dasa गरि पठाएको Bl गुणराज खत्री ५ (आ.ले.प.अधिकृत) १ फोन नें.: आ.प्र- ०२९-५६०२५०, शिक्षा/आर्थिक- १२१, स्वास्थ्य- , प्रप्र.अ- १४१, उपप्रमूख- ३४१, प्रमुख ४४१ वेबसाइटः www.Khandbarimun.gov.np ईमेल ठेगानाः [email protected], [email protected]