Notice Park
Khandbari Municipality
Guidelines

सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धमा।

Deadline 7 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम (९) तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा (७) बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्वन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउनु पर्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Khandbari Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

५ समृद्ध खाँदबारी नगर " S खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी, सङ्ग्वुतासभा कोजी प्रदेश, नेपाले WAL. ;- २०८३/८४ च.नं. :- ERG मिति; २०८३ ।०६। १५ बिषय; सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा । श्री वडा कार्यालय सवै, खाँदबारी नगरपालिका, सङ्खुवासभा । प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम (९) तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा (७) बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्वन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउनु पर्ने व्यवस्था रहेको व्यहोरा RS छ। खाँदबारी नगरपालिकाले विजया दशमी दशै पर्वलाई मध्यनजर गर्दै दशै अगाडीनै लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भनी निर्णय भएकाले असोज २१ गते भित्र भत्ता नवीकरण गराउन हुन अनुरोध गरिन्छ। पुनश्च - असोज २१ गते पछी नवीकरण भएका लाझग्राहीहरुको हकमा दशै पछाडी मात्र भत्ता बितरण हुने छ । प्रशासकीय अधिकृत प्रशासकीय Siu syn, ang. ०२९-५६०२५०, शिंकीआर्थिक- १२१, स्वास्थ्य ४४१, प्रप्र Heh, उपप्रमुख- ३४१, प्रमुख २५४ aeree www. khandbarimun.gov.np केल khandbari.mun@gma' com acne

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 7 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.