1 रिक्त दरबन्दीमा करार नियुक्ती सम्बन्धी विज्ञापन !
Summary
रिक्त दुखी पकरार-ियुक्ती सम्बन्धी विज्ञापन 1 क गरर ति, न्धी बिज्ञापन ! लेटाङ नगर अस्पताल लेटाङ ५ मोरङमा रिक्त रहेको तपसिल बमोजिमका पदहरूमा करार पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूले २०८३ ।०८।०२ गतेसम्म कार्यालय समयभित्र राजश्च तिरेको रसिद सहित तोकिएको सम्पूर्ण कागजात संलग्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bfc97978-5914-4585-a234-b3e851b6f367.pdfPDF · 2 pages · 300 KBOpen
Key details
- Organization
- Letang Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार लेटाङ नगरपालिका १३ ८... नगर कार्यपालिकाको कार्यालय ee हि मोरङ Wa. ०८३/०८४(प्रशासन) १ Re नेपाल मिति: २०८३।०७।१७ च.न. रिक्त दुखी पकरार-ियुक्ती सम्बन्धी विज्ञापन 1 क गरर ति, न्धी बिज्ञापन ! १७बश नेपाल लेटाङ नगर अस्पताल लेटाङ ५ मोरङमा रिक्त रहेको तपसिल बमोजिमका पदहरूमा करार पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूले २०८३ ।०८।०२ गतेसम्म कार्यालय समयभित्र राजश्च तिरेको रसिद सहित तोकिएको सम्पूर्ण कागजात संलग्न गरि दरखास्त दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल क्र.सं. | बिज्ञापन नम्बर | पद/तह सेवा/समूह माग पद | काम गर्ने स्थान संख्या १०।०८३।८४ | मेडिकल ल्याब टेक्निलोजिस्ट | स्वास्थ्य/ १ जना |लेटाङ नगर (अधिकृतस्तर सातौं) मे.ल्या.टे, अस्पताल २ ११।०८३।८४ | ल्याब असिष्टेण्ट स्वास्थ्य/मे.ल्या. लेटाङ नगर (सहायकस्तर चौथो) टे. अस्पताल १२।०८३।८४ | अ.न.मी. (सहायकस्तर चोथे ARATE. लेटाङ नगर अस्पताल १. आवश्यक न्यूनतम योग्यताः- क) पदः मेडिकल ल्याब टेक्निलोजिस्ट अ) मेडिकल ल्याब टेक्निलोजिस्ट पदको लागि तोकेको न्यूनतम योग्यता वा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा amit उत्तीर्ण भएको | आ) सम्बन्धित परिपद्मा दर्ता भएको | =) २१ वर्ष पुरा भई vo af ननाघेको । ख) पद: ल्याब असिष्टेन्ट अ) ल्याव असिष्टेन्ट पदको लागि तोकेको न्यूनतम योग्यता वा मान्यता प्राप्त शिक्षण संस्थाबाट ल्याब असिट्टेन्ट उत्तीर्ण भएको । आ) सम्बन्धित परिपद्मा दर्ता भएको | इ) १६ वर्ष पुरा भई ४० वर्ष ननाघेको । ग) पद: अ.न.मी. अ) अ.न.मी. पदको लागि तोकेको न्यूनतम योग्यता वा सम्बन्धित मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.न.मी. उत्तीर्ण गरेको | आ) सम्बन्धित afr दर्ता भएको । ड) १६ वर्ष पुरा भई ४० वर्ष ननाधेको। ' as २. दरखास्त दिने स्थानः Vers नगरपालिकाको कार्यालय (प्रशासन शाखा) लेटाङ मोरङ ३. दरखास्त दिने अन्तिम मितिः २०८३/०८/०२ गते कार्यालय समयसम्म । ४. छनौटको किसिमः सम्बन्धित पदको लिखित र अन्तरवार्ता परीक्षा ५, पाठपक्रमः १. लोकसेवा आयोग नेपालको नेपाल स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूहको सातौं तहको प्रथम चरणको लिखित परीक्षाको प्रथम पत्रको वस्तुगत बहुबैकल्पिक प्रश्नको १०० पूर्णाङ्क र अन्तरवार्ता परीक्षाको २० पूर्णाङ्क । . लोकसेवा आयोग नेपालको नेपाल स्वास्थ्य सेवा, मेडिकल ल्याव टेक्नोलोजी समूहको ल्याव असिस्टेन्ट सहायकस्तर चौथो तहको प्रथम चरणको लिखित परीक्षाको प्रथम पत्र वस्तुगत खण्डको वहुवैकल्पिक प्रश्नको १०० पूर्णाङ्क र अन्तरवार्ता परीक्षाको Ro Wir | . लोकसेवा आयोग नेपालको नेपाल स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सहायक चौथो तह अ.न.मी, पदको प्रथम चरणको लिखित परीक्षाको प्रथम पत्र वस्तुगत खण्डको वहुवैकल्पिक प्रश्नको १०० पूर्णाङ्क a au र अन्तरवार्ता परीक्षाको २० ay । ६, आवेदन साथ संलग्न कागजातहरूः क) नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ख) न्यूनतम शैक्षिक योग्यताको लब्धाइ पत्र र चारित्रिक प्रमाण पत्रको प्रतिलिपि | ग) सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणित प्रतिलिपि, ख) नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, ग) पासपोर्ट साइजको फोटो २ प्रति । ७. परीक्षा शुल्क [कस | पद/तह कस न जिन्तललसलतनिटककत्लको ooo | [३ | aaah. (सहायकस्तर ahi ७. सेवा सुविधा सम्बन्धी व्यवस्था: लेटाङ नगर अस्पतालले तोके बमोजिम | नोटः आवेदन फारमका लागि wwwiletangmungovnp र थप जानकारीको लागि ,सम्पर्क नम्बर ९८४२२२८६६० सम्पर्क गर्नहुन अनुरोध छ। Wr प्रमुख प्रशासकीय अधिकृत