Notice Park
Letang Municipality
Guidelines

3 पालिका स्तरीय रनिङशिल्ड / राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन सम्वन्धमा ।

Deadline 2 Nov 2026The deadline has passed.

Files

Key details

Organization
Letang Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

\\ कको Loca: oovsroenict (Ess i ४ ) Bi E> लेटाङ नगारपालिका fee उ" पनेछ > LETANG MUNICIPALITY Reel, 2 i Bis; ser asrtarferastes} ey, | ५ eee? 7 = OFFICE OF MUNICIPAL EXE NR DAIEA sone 2021 5000454. लेटाङ, मोरङ cK LETANG.MORANG Soret a ants ost, stot ca! aor oA 6 KOSHI PROVINCE, NEPAL ee Eee an Eamil Jetangmunicipality@temail com ut. (Des. No.): Gt ८, ८ मिति:२०८३।०६। २९ श्री सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू, लेटाङ नगरपालिका, मोरङ । बिषय: पालिका स्तरीय रनिडशिल्ड / राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन सम्बन्धमा | लेटाङ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको मिति २०८३/०६/२८ को निर्णयअनुसार लेटाङ नगरपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरूको सहभागितामा मिति २०८३/०७/१७ गतेदेखि १९ गते सम्म लेटाङ नगरपालिका स्तरीय रनिडशिल्ड / राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ सञ्चालन हुने भएकोले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका-२०७० (संसोधन सहित) अनुसार यस शैक्षिक सत्र (२०८३) को चैत्र ३० गते सम्म १८ वर्ष नपुगेका (२०६५।१२ । ३० र सो पछि जन्म भएका) कक्षा १२ सम्म नियमित अध्ययनरत विच्यार्थीहरू सहभागी हुने गरी निर्देशिका अनुसार संलग्न फाराम भरी सहभागि हुने खेल अनुसारको Soft copy Excel Sheet समेत तयार गरी संलग्न वडागत कार्यतालिका अनुसार मिति २०८३/०७/१३ गते आइतबार ४ बजे भित्र नगरपालिकामा अनिवार्य दर्ता गर्नु हुन अनुरोध छ। रीत नपुगी वा तोकिएको समय पछि आवेदन गर्ने विद्यालयलाई खेल प्रतियोगितामा समावेश गर्न सकिने छैन। १. खेलाडी दर्ता कार्यक्रम दर्ता cae: लेटाङ नगरपालिकाको कार्यालय वडागत दर्ता तालिका: दर्ता मितिः २०८३/०७/१३ गते शुक्रवार _ बिहान १० देखि १२ बजे 2053/09/93 दिउसो १२ देखि २ बजे २०८३/०७/१३ वेलुका २ देखि ४ बजे 2063/08/93 २, खेलाडीको नामावलि प्रकाशन; २०८३/०७/१६ गते ११ बजे बिहान ३, भलिवल खेलको टाइसिट निर्माण र प्रकाशन; २०५३/०७/१६ गते १२ बजे लेटाङ नगरपालिकाको सभाहल लेटाइ-३, मोरङ आवेदक विद्यालयहरुका प्रतिनिधिहरुको सहभागितामा) तर तोकिएको समयमा प्रतिनिधि + थत नभएको कारणले टाइसिट निर्माण र प्रकाशन कार्य रोकिने छैन। पप” ५४ rr (2y, yy 1 1 ers ४, प्रतियोगितामा समावेश हने खेलहरू, विद्यालयले सहभागि EE संख्यार खेल स्थान Soe it गानति wh TR छात्र १ ap Aa . = site om on ae ०011८। 979 १/१ १/१ 0 छात्र ७ बजे ०01१८ ००1१८ आधाभूत तह ८०० चाचा गंगेचोक छ कराते तर्फका खेलहरू: क) कराते UY VHA, “४७ केजी, 0५ २केजी, ४५७केजी, 0६ २केजी,काता एकल छात्र ख)कराते ४४०केजी, 0४५ केजी, ४'५०केजी, ४५५केजी, 0६०केजी,काता एकल छात्रा ५, कार्यक्रम उद्घाटन र समापन कार्यक्रमः उद्घाटन कार्यक्रम श्री शान्ति भगवति माध्यमिक विद्यालय, लेटाङ-४, मोरङ, २०८३ ।०७। १७ गते बिहान १० बजे, समापन कार्यक्रम श्री शान्ति भगवति माध्यमिक विद्यालय, लेटाइ-४, मोरङ, २०८३ ।०७। १९ गते दिउसो १ बजे। ६, सहभागी विद्यालयहरुले दिर्देशिकामा भएका अतिरिक्त पालना गर्नुपर्ने शर्त तथा नियमहरू: प्रतियोगितामा सहभागी खेलाडीहरुले निर्देशिकामा उल्लेख गरिएको वाहेक पालना गर्नुपर्ने नियमहरू क) २०६५ चैत्र ३० गते भन्दा पछाडी जन्म भएकाले आवश्यक कागजात जन्म दर्ता/इमिस नं. को आधारमा मात्र खेलमा सहभागी हुन पाउने, ख) निर्देशिका बिपरितका खेलाडी कुनै विद्यालयले समावेश गरेको पाइएमा उक्त विद्यलयलाई २ वर्ष सम्मको लागि सवै खेलबाट वच्चित गर्ने, ग) २०६३ कार्तिक १३ गते ४ बजे भन्दा पछाडि दर्ताको लागि आएको विधालयलाई दर्ता गरिने छैन, घ) नाम दर्ता गराइसकेपछि पुनःखेलाडीको नाम फेरबदल गराउन पाइने छैन, ड) टाइसिट निर्माणको समयमा कुनै विद्यालयको प्रतिनिधि अनुपस्थित भएमा उपस्थित व्यक्तिहरुले निर्माण गरेको टाइसिट मान्य हुने छ, ति

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Deadline 2 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.