Notice Park
Bitthadchir Rural Municipality
Gen Info

विद्यालय लेखापरिक्षक छनौट सम्बन्धी सूचना !

Deadline 9 Oct 2026The deadline has passed.

Summary

विषयः विद्यालय लेखा परीक्षक छनौट गरी पठाउने सम्बन्धमा | प्रस्तुत विषय सम्बन्धमा यस गाउँपालिका अन्तरगत सञ्चालित सम्पूर्ण सामूदायिक विद्यालयहरुले शिक्षा नियमावली २०५९, को नियम १७१ मा भएको व्यवस्था अनुसार यस कार्यालयमा सूचिकृत तपसिल बमोजिमका विद्यालय लेखा परीक्षकहरु मध्येबाट कम्तीमा ३ जना (गत आ.व बाट…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bitthadchir Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

(9858487345 प्रप्र.अ. बित्थडचिर गाउँपालिका Besesoonoe de छीन: © छ, : [email protected] (Bitthadchir Rural Municipality) website:ww:bitthadchirmun.gov.np ; गाउँ कार्यपालिकाको कार्यालय (Office of the Ruraimunicipal Executive) WA: २०८३।०८४ ane दउलख, बझाङ ai XR = me सुदूरपश्चिम प्रदेश, नेपाल मितिः २०८३।०६।१२ श्री सम्पूर्ण सामूदायिक विद्यालयहरु बित्यडचिर गाउँपालिका,बझाङ । विषयः विद्यालय लेखा परीक्षक छनौट गरी पठाउने सम्बन्धमा | प्रस्तुत विषय सम्बन्धमा यस गाउँपालिका अन्तरगत सञ्चालित सम्पूर्ण सामूदायिक विद्यालयहरुले शिक्षा नियमावली २०५९, को नियम १७१ मा भएको व्यवस्था अनुसार यस कार्यालयमा सूचिकृत तपसिल बमोजिमका विद्यालय लेखा परीक्षकहरु मध्येबाट कम्तीमा ३ जना (गत आ.व बाट नदोहोरिने गरी ) विद्यालय व्यवस्थापन समितिको निर्णय सहित लेखापरीक्षकहरु छनौट गरी मिति २०८३।६। २३ गतेभित्र शिक्षा शाखामा पठाउन हुन जानकारी गरिन्छ । ठकुर रमेश वहादुर बिष्ट Re नि प्रमुख प्रशासकीय ae तपसिल: ee क्र स | लेखा परीक्षकको नाम थर | कम्पनी \ फर्मको नाम र ठेगाना कैफियत र १ रेशम बहादुर मल्ल आर मल्ल एण्ड एसोसियट्स, देलेख २ चेत राज जोशी सि आर जोशी एण्ड एसोसियट्स, धनगढी 3 टंक प्रसाद उपाध्याय उपाध्याय एण्ड कम्पनी, काठमाण्डौँ ४ (रमेश बहादुर शाही आर बी शाही एण्ड एसोसियट्स, रुपन्देही ५ | afta आचार्य बी आर ए एण्ड एसोसियट्स , रुपन्देही ६ बिष्णु प्रसाद बराल बी पी बराल एण्ड एसोसियट्स , पोखरा [se | लक्ष्मी राज ओझा लक्ष्मी राज ओझा एण्ड एसोसियट्स , धनगढी दद तेज बहादुर बम्म बम्म एण्ड एसोसियट्स , धनगढी ‘ ईश्वर प्रसाद जोशी आई जोशी एण्ड एसोसियट्स , धनगढी [१० । लाल बहादुर साउद एल बी साउद एण्ड एसोसियट्स , टिकापुर [99 | गोकुल राज जोशी जोशी जी आर एण्ड एसोसियट्स, धनगढी १२ | मोतीलाल उपाध्याय एम एल एण्ड कम्पनी चनपुर, बझाङ | “व्यवसायिक र सिर्जतशिल प्रशासन:विकास समृद्धि सुशासन" | ७] CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report