शिक्षककाे पदीय आचारसंहिता परिपालन सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा "शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाउने" स्पष्ट व्यवस्था भएको साथै शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) मा 'आफ्नो सेवा सम्बन्धी कुरामा मतलब…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ef828c5b-abe7-4c3b-a59f-017549b0ba2e.pdfPDF · 3 pages · 1.2 MBOpen
Key details
- Organization
- Bitthadchir Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बित्थडचिर गाउँपालिका (Bitthadchir Rural Municipality) [09858487345 9.9.7, ७ कार्यपालिकाको 18105000109 टोल फ्री नं. गाउँ कार्यपालिकाको कार्यालय Eritrea Website:www,bitthadchirmun.gov.np (Office of the Ruralmunicipal Executive) देउलेख, बझाङ aS, << । उपाकिममान प्रदेश, नेपाल पस: २०८३।०८४ Tae मितिः२०८३।०६।१६ Rule so. नेपाल संवत ११४६ ञलागा षछठी-२१ विषयः शिक्षकको पदीय आचारसंहिता परिपालन सम्बन्धमा । श्री सामुदायिक विद्यालयका शिक्षकहरु सबै बित्थडचिर गाउँपालिका, बझाङ । प्रस्तुत विषयमा शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा "शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाउने" स्पष्ट व्यवस्था भएको साथै शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) मा 'आफ्नो सेवा सम्बन्धी कुरामा मतलब साध्य गर्ने मनसायले कसैमाथि पनि कुनै राजनैनिक वा अवाञ्छित प्रभाव पार्ने प्रयत्न गर्न नहुने' कानूनी प्रावधान भएको तर सो सन्दर्भमा यस गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरु पदीय आचरण विपरित राजनैतिक गतिविधिमा संलग्न भएको भनि विभिन्न माध्यमबाट यस कार्यालयमा गुनासो सुन्नमा आएको हुँदा यस गाउँपालिका अन्तरगत सञ्चालित सामुदायिक विद्यालयमा कार्यैरत'सम्पूर्ण शिक्षक एवम् कर्मचारीहरुले सो कानूनी व्यवस्थाको पूर्ण परिपालना गरी शिक्षक पद र शिक्षण पेशाको गरिमामय मर्यादा कायम गर्न सूचित गरिन्छ | मर्यादा विपरित गतिविधिमा संलग्न भएको प्रमाणित भए नियमानुसार आवश्यक कारवाहीको लागि सिफारिस गरिनेछ | साथै शिक्षा तथा खेलकुद मन्त्रालयको चन १५४ मितिः२०८३।०६।०६ र शिक्षा तथा समन्वय एकाइ बझाङको च.न १५७ मितिः२०८३।०६।१६ को पत्र समेत जानकारीको लागि यसै साथ संलग्न गरेको व्यहोरा अनुरोध छ। Aine नरबहादुर घाली “ways शिद्ला अधिकृत प्रमुख प्रशासकीय अधिकृत i Al श्री शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाण्डौं | wi at PRG श्री शिक्षा विभाग, सानोठिमी भक्तपुर | oe WH oft शिक्षा विकास तथा समन्वय एकाइ, बझाङ | , थ्यवसायिक र सिउनिशिल प्रशासन:बिकास समृद्धि सुशासन" Ce} CamScanner PUN थाका शिक्षा तथा Were मन्त्रालय शिक्षा विभाग शिक्षा विकास तथा agate एकाइ fy ey, बझाङ Te १०८४ KG जना i श्री सबै सामुदाविक विद्यालयका शिक्षकहरु बझाङ। wae बिषयमा शिक्षा ऐन,२०२८ (संशोधन सहित) को दफा १६ ङ उपदफा (५) को खण्ड (छ) मा “शिक्षक बा कर्मचारी राजनीतिक दलको कार्यकारणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने "स्पष्ट व्यवस्था भएको ard शिक्षा नियमावली ,२०५९ को नियम १२३ को उपनियम (१) को खण्ड (ग) मा "आफ्नो आफ्नो खेवा सम्बन्धी कुरामा मतलव साध्य गरने मनसायले कसैमाथि पनि कुनै राजनैतिक वा अवाञ्छनीय सम्वन्धी मतलव साध्य गर्ने मनसायले कसैमाथि पनि कुनै राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्ने प्रयत्न गर्न नहुने पार्ने प्रयत्न गर्न नहुने 'भन्ने कानुनी प्रवन्ध रहेकोले यस जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत सवै free तथा कर्मचारीहरुले सो कानुनी व्यवस्थाको पुर्ण परिपालना गर्नहुन जानकारीको लागि अनुरोध छ । यस विषरित भए कानुन बमोजिम कार्वाही भै जाने व्यहोरा सूचित गरिन्छ | साधै शिक्षा तथा खेलक्द मन्त्रालयका च न. १५४ मिति २०८३।०६।०६ को पत्र पनि यसै साथ संल रहेको बेहोरा Se L_&e ws greg कठायत (एकाइ प्रमुख) ढोपार्थ: wenn प्रमुख) श्री शिक्षा तथा खेलकद मन्त्रालय सिहट्रावा, काठमाण्डौ | श्री शिक्षा विभाग सानोठिमी sw | श्री १२ वटै स्थानीय तह बझाङ; आवश्यक ween, सहजिकरण तथा कार्यान्वयनका लागि | i) CamScanner