Notice Park
Kerabari Rural Municipality
Vacancy

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

Deadline 16 Oct 2026The deadline has passed.

Summary

केराबारी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ar अन्तर्गतका कार्यालयको लागि देहायका पदमा खुला प्रतिस्पर्घाद्धारा सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकले सूचनाको मितिले १० (दश) दिन भित्र आवश्यक कागजात सहित केराबारी गाउँपालिकाको कार्यालयमा निवेदन दिनहुन अनुरोध छ ।…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kerabari Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

केराबारी गाउँपालिका SS. कार्यपालिकाको कार्यालय oom या त eee केराबारी, मोरङ कजुगरी, गो कोशी प्रदेश, नेपाल सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना (प्रकाशित मिति २०८३।०६। २१) केराबारी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ar अन्तर्गतका कार्यालयको लागि देहायका पदमा खुला प्रतिस्पर्घाद्धारा सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकले सूचनाको मितिले १० (दश) दिन भित्र आवश्यक कागजात सहित केराबारी गाउँपालिकाको कार्यालयमा निवेदन दिनहुन अनुरोध छ । तपसिल विज्ञापन नं. कक तह सेबा/समूह | माग | दरखास्त । संख्या। दस्तुर ०१/२०८३/८४ | चारुण यन्त्र |e aad स्थानीय = Ke q चालक चालक प्रथम | इन्जिनियरिङ स्तर सेवा, मेकानिकल समूह ०२/२०८३/८४ | कार्यालय प्रथम स्तर स्थानीय ति Ae सहयोगी प्रशासन/ सा.प्र. O32 /2053/cY | सरसफाईकर्मी ।तह विहिन [Rr | Es sool-| | तपसिल : १. परिक्षाको किसिमः- अन्तर्वार्ता २. सेवाको किसिमः- सेवा करार । ३. दरखास्त दिने अन्तिम मितिः २०८३।०६। ३० गतेसम्म | दरखास्त दिने अन्तिम दिन सार्वजानिक बिदा परेमा सो पछि कार्यालय खुलेको दिन | ४. दरखास्त दिने स्थानः- प्रशासन शाखा, केरावारी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मोरङ । १. दरखास्त दस्तुर बुझाउने विधि : केरावारी गाउँकार्यपालिकाको एन.आई.सी. ua बैंक, केराबारी शाखाको THF खाता नं. ०५६२०५६५०१४२३००२ मा बुझाउनु पर्नेछ | ६. आवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरुः- आवेदक स्वंयले प्रमाणित गरेको तपसिल वमोजिम कागजातको प्रतिलिपिहरु तथा फोटो :- क. नेपाली नागरिकताको प्रलितिपि, | eee. पा $e: [email protected], 44812: www.kerabarimun.gov.np, फोन नं. 2 4-¥OR4 FO a & केराबारी गाउँपालिका “गाउँ कार्यपालिकाको कार्यालय SS मोरङ कोशी प्रदेश, नेपाल योग्यताको प्रमाणपत्रको प्रतिलिपि (सम्वन्धित पदका लाग मग भए बमोजिम) ग. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, घ. अनुभव खुल्ने कागजातको प्रमाणीत प्रतिलिपि (अनुभव आवश्यक पर्नेमा) ङ. स्थायी वसोवास खुल्ने कागजातको प्रमाणित प्रतिलिपि । च. फोटो : हालसालै खिचेको २ (दुई) प्रति फोटो | ७. शैक्षिक योग्यता, अनुभव, अन्य योग्यता तथा उमेर सम्बन्धि बिवरण: क. बारुण यन्त्र चालक : ० नेपालको नागरिकताको प्रतिलिपी ० दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पुरा भई ४४ वर्ष ननाधेको ० मान्यता प्राप्त शिक्षण संस्थाबाट साधारण लेखपढ गर्न बाल्ने (वा कम्तीमा कक्षा ८ उत्तीर्ण) भएको ० चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ० वारुण यन्त्रका लागि आवश्यक पर्ने सवारी चालक अनुमती पत्र प्राप्त गरेको र अच्चाबधिक रहेको । ० न्यूनतम तीन कार्य दिनको अग्नि नियन्त्रण सम्बन्धी तालिम प्रप्त गरेको । ० अनुभव खुल्ने कागजातको प्रमाणीत प्रतिलिपि ० स्थायी वसोवास खुल्ने कागजातको प्रमाणित प्रतिलिपि । ० फोटो : हालसालै खिचेको २ (दुई) प्रति फोटो । ख. कार्यालय सहयोगी : ० नेपालको नागरिकताको प्रतिलिपी ० दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको (महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको) ० मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा कक्षा ८ उत्तीर्ण भएको ० चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ० सरकारी, गैरसरकारी संस्था वा प्रतिष्ठानमा कार्यालयमा सोही पदमा काम गरेको भएमा अनुभव खुल्ने कागजातको प्रमाणीत प्रतिलिपि ० स्थायी बसोवास खुल्ने कागजातको प्रमाणित प्रतिलिपि | ० फोटो : हालसालै खिचेको २ (दुई) प्रति फोटो । ८ नी कलायात्रा दे [email protected], 47412: www.kerabarimun.gov.np, फोन नं. ०२१-४०३११०, केराबारी गाउँपालिका yas कार्यपालिकाको कार्यालय ee केराबारी, मोरङ बर्ण कोशी प्रदेश, नेपाल ग. सरसफाईकर्मी : नेपालको नागरिकताको प्रतिलिपी दरखास्त दिने अन्तिम मितिसम्म १६ वर्ष पुरा भई ४५ वर्ष ननाघेको सामान्य लेख पढगर्न जान्ने सरकारी, गैरसरकारी संस्था वा प्रतिष्ठानमा सोही पदमा काम गरेको भएमा अनुभव खुल्ने कागजातको प्रमाणीत प्रतिलिपि स्थायी बसोबास खुल्ने कागजातको प्रमाणित प्रतिलिपि । फोटो : हालसालै खिचेको २ (दुई) प्रति फोटो । द्रष्टव्य : दरखास्त बुझाउने अन्तिम मितिसम्म जारी भएकोलाई मात्र मान्यता दिईनेछ। बिदेशी बोर्डबाट उत्तीर्ण गरेको भएमा समकक्षता निर्धारण गरेको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । ५, अन्तर्वार्ता सञ्चालन हुने मिति, समय र स्थानः- दरखास्त फारम भर्ने अन्तिम म्याद समाप्त भएपछि कार्यालयको सूचना पाटी र वेवसाईटमा प्रकाशन गरिनेछ | ९. तलब: ० बारुण यन्त्र चालक: कोशी प्रदेश सरकारले हेभि सवारी चालक प्रथम स्तरलाई तोके बमोजिमको रकम मासिक तलबको रुपमा उपलब्ध गराइनेछ | » कार्यालय सहयोगी: कोशी प्रदेश सरकारले sates सहयोगी प्रथम स्तरलाई तोके बमोजिमको रकम मासिक तलवको रुपमा उपलब्ध गराइनेछ । ० सरसफाईकर्मी : केराबारी गाउँपालिकाले तोके बमोजिमको तलब मासिक रुपमा उपलब्ध गराइनेछ । १०. परीक्षा सञ्चलन हुने मिति: © बारुणयन्त्र चालकको अन्तर्वार्ता: २०८३ कात्तिक ११ गते बुधबार । i समय ; दिनको १ बजे : ० सरसफाईकर्मीको अन्तर्वार्ता : २०८३ कात्तिक 44 गते बुधबार | i समय : दिनको ३ बजे | ० कार्यालय सहयोगीको अन्तर्वार्ता: २०८३ कात्तिक १२ गते बिहिबार | i, समय : दिनको १ वजे । ११.दरखास्त फारम : दरखास्त फारम यस कार्यालयका तथा कार्यालयको वेवसाइटबाट प्राप्त गर्न सकिनेछ | ie alata co RE री [email protected], 4#a1g2: www.kerabarimun.gov.np, फोन नं. ०२१-४० केराबारी गाउँपालिका आउँ कार्यपालिकाको कार्यालय ६ So ae क केराबारी, मोरङ Se मार्ट कोशी प्रदेश, नेपाल तथा रित पुर्बक नआएको दरखास्त उपर । आवेदन स्वीकृत/अस्वीकृत गर्ने अधिकार पदपुर्ति समितिलाई हुनेछ । यस सम्वन्धमा सर्वाधिकार छनौट तथा सिफारिस समितिलाई हुनेछ । १३.पुनस्चः- अनुभवीलाई प्राथमिकता दिइनेछ। (अनुभवको प्रमाणपत्र संलग्न भएकोमा) १४. पदपूर्ती सम्बन्धी यप जानकारीको लागि : ९८५२०८०२१३, ९८५२०८०२१७ संयोजक छनौट तथा सिफारिस समिति ई-मेल: ८0 0फान एफ कहाएक,८010,वेभसाइट:७/७/५।६९।३७बा1007.20/.00. फोन नं. ०२१-४०३११०

Like

0

Views

0

Comments

0

Share

0

Save

Report