Notice Park
Kerabari Rural Municipality
Gen Info

निःशुल्क हलुका सवारी चालक (ड्राइभिङ तालिम) सम्बन्धि सूचना ।

निःशुल्क हलुका सवारी चालक (ड्राइभिङ तालिम) सम्बन्धि सूचना ।

Summary

केराबारी गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत २६ दिन अवधिको हलुका सवारी चालक (ड्राईभिङ तालिम) यस कार्यालयले छनौट गरेको सेवा प्रदायक संस्था मार्फत सञ्चालन गरिने भएको हुँदा केराबारी गाउँपालिका क्षेत्रभित्रका ड्राईभिङ सम्बन्धि आधारभुत ज्ञान भएका, तालिम पञ्चात ड्राईभिङ…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kerabari Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार 'छ०२१-४०३११० 2 केराबारी गाउँपालिका =) [email protected] Kerabari Rural Municipaluty @www.kerabarimun.gov.np गाउँ कार्यपालिकाको कार्यालय Office of the Rural Municipal Executive २ केराबारी, मोरङ Kerabari, Morang cee! eee दर , नेपाल Koshi Province,Nepal प.सं.२०८३।०८४ ‘ टट्‌ चन. ॥ ah i oss ९, :२०८३।०६। २३ कर ने.सं. ११४६ केराबारी गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत २६ दिन अवधिको हलुका सवारी चालक (ड्राईभिङ तालिम) यस कार्यालयले छनौट गरेको सेवा प्रदायक संस्था मार्फत सञ्चालन गरिने भएको हुँदा केराबारी गाउँपालिका क्षेत्रभित्रका ड्राईभिङ सम्बन्धि आधारभुत ज्ञान भएका, तालिम पञ्चात ड्राईभिङ पेशालाई व्यवसायिक रुपमा संचालन गर्न ईच्छुक केराबारी गाउँपालिकामा स्थायी बसोबास भएको व्यक्तिले हलुका सवारी चालक सम्बन्धि तालिममा सहभागीताका लागि यस कार्यालयमा मिति २०८३/६/२९ ” गते भित्र निवेदन दिनुहुनका लागि यसै सूचना मार्फत जानकारी साथ अनुरोध छ । सि.न | तालिमको विषय अवधि | सहभागी संख्या [तालिम हुने स्थान हलुका सवारी चालक (ड्राईभिङ तालिम) | २६ दिन | २५ जना केराबारी गाउँपालिकाले तोकिएको स्थान निवेदन साथ संलग्न राम्नुपर्नेः १. नेपाली नागरिकताको प्रतिलिपि/ स्थायी वसोवास खुल्ने कागजात | २. निवेदन नोटः गरिब तथा विपन्न वर्गका व्यक्तिलाई विशेष प्राथमिकता दिईनेछ । सहभागीको छनोट अन्तर्वार्ता विधिबाट गरिनेछ । Cy सम्पर्क व्यक्ति: देवराज भण्डारी(९८५२०५०६६१) ‘ip १. 9 jog xe बाबुराम eee अधिकात आठौँ विस RFI ३५ Xo aes त "कृषि पर्यटन सहितको पुर्ण पुर्वाधार, समृद्व केराबारी हाम्रो आधार "

Like

0

Views

1

Comments

0

Share

0

Save

Report