Notice Park
Umakunda Rural Municipality
Vacancy

रिक्त्त पदमा सरुवा भई आउन सहमतिकाे लागि निवेदन पेश गर्ने सूचना ।

Deadline 13 Oct 2026The deadline has passed.

Summary

यस गाउँपालिकाको स्वीकृत दरवन्दी अन्तर्गत तपशिल वमोजिमको पदहरु रिक्त रहेको हुँदा उक्त रिक्त पदमा बागमती प्रदेश अन्तर्गतको स्थानीय तहमा स्थानीय सेवामा कार्यरत सेवा, समूह र पद मिल्ने कर्मचारीहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र यस गाउँपालिकामा सरूवा भई आउन सहमतिको लागि निवेदन पेश गर्नुहुन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Umakunda Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

उमाकुण्ड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय .. प्रिति, रामेछाप | & बागमती प्रदेश, नेपाल 1007 पर ॥ ॥ रिक्त पदमा सरूवा भई आउन सहमतिको लागि निवेदन पेश गर्ने सूचना । दोश्रो पटक सूचना प्रकाशन भएको मितिः २०८३/०६/१२) यस गाउँपालिकाको स्वीकृत दरवन्दी अन्तर्गत तपशिल वमोजिमको पदहरु रिक्त रहेको हुँदा उक्त रिक्त पदमा बागमती प्रदेश अन्तर्गतको स्थानीय तहमा स्थानीय सेवामा कार्यरत सेवा, समूह र पद मिल्ने कर्मचारीहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र यस गाउँपालिकामा सरूवा भई आउन सहमतिको लागि निवेदन पेश गर्नुहुन सम्वन्धित सबैमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ | तपशिल wai, सेवा समूह तह पद संख्या कैफियत | । १ स्थानीय प्रशासन सामान्य प्रशासन सातौ अधिकृत सातौ २ २ | स्थानीय इन्जिनियरिङ सिभिल सातौ इन्जिनियर १ ३ | स्थानीय कृषि सेवा कृषि प्रसार सातौ कृषि प्रसार अधिकृत ।१ ४ स्थानीय कृषि सेवा पशु चिकित्सा | सातौ “| पशु विकास अधिकृत [१ ५ स्थानीयशिक्षा शिक्षा प्रशासन पाँचौ प्राविधिक सहायक १ थप जानकारीको लागि सम्पर्क नं. ९८४९६९९१२३, oe, 5 ॥ ट Sis em सुन्दर समृद्ध र विकसित उमाकुण्डको आधार- पर्यटन, कृषि, जलश्रोत र सम्पन्न पूर्वाधार । Email:[email protected], web:-www.umakundamun.gov.np,

Like

0

Views

0

Comments

0

Share

0

Save

Report