Notice Park
Aathrai Rural Municipality
Guidelines

कार्यविधि विपरीत खटिएका व्यक्तिगत सुरक्षाकर्मीका सम्बन्धमा गुनासो तथा उजुरी गर्ने सम्बन्धी सार्वजनिक सूचना !!!

कार्यविधि विपरीत खटिएका व्यक्तिगत सुरक्षाकर्मीका सम्बन्धमा गुनासो तथा उजुरी गर्ने सम्बन्धी सार्वजनिक सूचना !!!

Summary

कार्यविधि विपरीत खटिएका व्यक्तिगत सुरक्षाकर्मीका सम्वन्धमा गुनासो तथा उजुरी गर्ने सम्बन्धी सार्वजनिक सूचना। 'अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१' बमोजिम बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूले पाउने व्यक्तिगत सुरक्षाकर्मी (Personal security 0100) को…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Aathrai Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

its ea, नेपाल सरकार <— गृह मन्त्रालय पत्र संख्या:- ey set सिंहदरवार, प्राप्त पत्र संख्या र मिति:- Fs काठमाडौ, नेपाल | कार्यविधि विपरीत खटिएका व्यक्तिगत सुरक्षाकर्मीका सम्वन्धमा गुनासो तथा उजुरी गर्ने सम्बन्धी सार्वजनिक सूचना। 'अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१' बमोजिम बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूले पाउने व्यक्तिगत सुरक्षाकर्मी (Personal security 0100) को स्पष्ट व्यवस्था बमोजिम सुरक्षाकर्मी खटाउने गरिएकोमा पछिल्लो समय कार्यविधिमा उल्लिखित प्रावधान विपरीत सुरक्षाको कार्यबाहेक अन्य घरायसी बा व्यक्तिगत कार्यहरूमा सुरक्षाकर्मीहरूलाई प्रयोग गरिएको भन्ने गुनासो प्राप्त भएको परिप्रेक्ष्यमा, सम्बन्धित सुरक्षा निकायलाई कार्यविधिमा व्यवस्था भए विपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीहरूलाई सात (७) दिनभित्र अनिवार्य रूपमा आ-आफ्नो दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन मिति २०८३ । ०६। २२ मा निर्देशन भैसकेको छ। अतः उक्त निर्देशन एवम्‌ कार्यविधि विपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा खटाउने सम्बन्धित अधिकृत/पदाधिकारीलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ। साथै कोही कसैले कानून विपरीत सुरक्षाको कार्य वाहेक अन्य घरायसी वा व्यक्तिगत कार्यहरूमा सुरक्षाकर्मीहरूलाई प्रयोग भएगरेको पाइएमा खटिएका सुरक्षाकर्मी एवं सर्वसाधारणले गृह मन्त्रालय कल सेन्टरको मो.नं. ९८५१३६०६०३ मा जानकारी तथा उजुरी दिनुहुनु अनुरोध छ। सूचना दिने व्यक्तिको गोपनियता कायम राखिने व्यहोरा समेत अनुरोध FI = 3422 ७. प्र ca मितिः २०८३।०६। २३ आनन्द काफ्ले नेपाल संवत्‌ ११४६ प्रबक्ता/सहसचिव

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.