Notice Park
Durgathali Rural Municipality
Guidelines

बाल अधिकार संरक्षण, सम्वर्धन तथा प्रवर्धन सम्बन्धी एकीकृत कार्यविधि २०८३

Summary

स्थानीय तहमा बालबालिकाको हक, हित र अधिकारको संरक्षण, सम्मान, सम्वर्धन, प्रवर्धन, प्रचलन तथा परिपूर्तिका लागि नेपालको संविधान तथा बालबालिका सम्बन्धी कानूनमा भएका व्यवस्थाहरूको कार्यान्वयन गर्न गराउन, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको अधिकार लगायत सर्वोत्तम हितको सुनिश्चितत गरी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Durgathali Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

अनुसुची-२ (दफा ४ तथा अनुसुची - १ को भाग - १ सँग सम्बन्धित ) दुर्गाथली गाउँपालिका दर्गाथली राजपत्र eee ~ el दुर्गाथली गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयबाट प्रकाशित खण्ड (ख) संख्या ०२ मिति २०८३।०६।२० भाग-१ दुर्गाथली गाउँपालिका बाल अधिकार संरक्षण, सम्वर्धन तथा प्रवर्धन सम्बन्धी एकीकृत कार्यविधि २०८३ हा । बाल अधिकार संरक्षण, सम्वर्धन तथा प्रवर्धन सम्बन्धी एकीकृत कार्यविधि, २०८३ प्रस्तावनाः स्थानीय तहमा बालबालिकाको हक, हित र अधिकारको संरक्षण, सम्मान, सम्वर्धन, प्रवर्धन, प्रचलन तथा परिपूर्तिका लागि नेपालको संविधान तथा बालबालिका सम्बन्धी कानूनमा भएका व्यवस्थाहरूको कार्यान्वयन गर्न गराउन, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको अधिकार लगायत सर्वोत्तम हितको सुनिश्चितत गरी बालमैत्री स्थानीय शासनको प्रवर्धन गर्न एकीकृत कार्यविधि निर्माण गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२६ को उपधारा (१), बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६० को उपदफा (३) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी दुर्गाथली गाउँपालिकाले यो कार्यविधि बनाएको छ। परिच्छेद - १: प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भः (१) यस कार्यविधिको नाम "बाल अधिकार संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन सम्बन्धी एकीकृत कार्यविधि, २०८३" रहेकोछ। (२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा;- « (क) "अध्यक्ष" भन्नाले गाउँपालिकाको अध्यक्ष सम्झनु TEI ५ (& "उपाध्यक्ष" भन्नाले गाउँपालिकाको उपाध्यक्ष सम्झनु पर्छ। ५ (ग) "ऐन" भन्नाले बालबालिका सम्बन्धी ऐन, २०७५ भन्ने सम्झनु पर्छ। ५ घि) "नियमावली" भन्नाले बालबालिका सम्बन्धी नियमावली, २०७८ सम्झनु पर्छ | ० (ङ) "परिषद" भन्नाले ऐनको दफा ५९ बमोजिमको राष्ट्रिय बाल अधिकार परिषद्‌ सम्झनु पर्छ | ५ (च) "बाल गृह" भन्नाले ऐनको दफा ५२ र नियमावलीको नियम ६२ बमोजिम स्थापना भएको वा सञ्चालनमा रहेको र प्रचलित कानून बमोजिम दर्ता भै परिषदबाट अनुमति लिएर विशेष संरक्षणको आवश्यकता भएका बालबालिकामध्ये ऐनको उह]? जिमको प्राथमिकताका आधारमा बाल कल्याण अधिकारीले वैकल्पिक हेरचाहको व्यवस्थाका “2 (विकल्पको रुपमा पठाइएका बालबालिकाको get

Like

0

Views

0

Comments

0

Share

0

Save

Report