कर्मचारी आवासगृह प्रयोग सम्बन्धी मापदण्ड, २०८३ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड
Summary
(औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको मिति 2063/06/26 गते बसेको cat बैठकको निर्णय नं.१८/२०८३/०८४ बाट स्वीकृत भएको) औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कर्मचारी आवासगृह प्रयोग सम्वन्धी मापदण्ड, २०८३ सञ्चालक समितिबाट स्वीकृत मितिः २०८३/०६/२७ प्रस्तावना औद्योगिक क्षेत्र व्यवस्थापन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Industrial Zone Management Limited Balaju, Kathmandu
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालय कर्मचारी आवासगृह प्रयोग सम्बन्धी मापदण्ड, २०८३ (औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको मिति 2063/06/26 गते बसेको cat बैठकको निर्णय नं.१८/२०८३/०८४ बाट स्वीकृत भएको) औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कर्मचारी आवासगृह प्रयोग सम्वन्धी मापदण्ड, २०८३ सञ्चालक समितिबाट स्वीकृत मितिः २०८३/०६/२७ प्रस्तावना औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरूमा निर्माण भएका वा हुने कर्मचारी आवासगृहहरूको प्रयोगलाई पारदर्शी, व्यवस्थित, प्रभावकारी र न्यायोचित बनाउन तथा कर्मचारीहरूलाई आवासगृह प्रयोगको समान अवसर सुनिश्चित गर्ने उद्देश्यले लिमिटेडको प्रबन्धपत्रको दफा ५ को खण्ड (ट) र नियमावलीको नियम १९ को खण्ड (छ) को अधिकार प्रयोग गरी संचालक समितिले यो “कर्मचारी आवासगृह प्रयोग सम्बन्धी मापदण्ड, २०८३” बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भ :- (१) यस मापदण्डको नाम “कर्मचारी आवासगृह प्रयोग सम्बन्धी मापदण्ड,२०८३"रहनेछ। (२) यो मापदण्ड औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ । : २, उद्देश्यः-्यस मापदण्डको उद्देश्य लिमिटेडद्वारा उपलब्ध कर्मचारी आवासगृहको उपयोगलाई व्यवस्थित, पारदर्शी, प्रभावकारी, मितव्ययी तथा न्यायोचित बनाई कर्मचारीहरूलाई आवासगृहको समान अवसर प्रदान गर्नु रहेको छ । . परिभाषा :- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा :- क) “लिमिटेड” भन्नाले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई जनाउनेछ। यो शब्दले लिमिटेड मातहतको शाखा कार्यालयलाई समेत जनाउनेछ | ख) “कार्यालय” भन्नाले केन्द्रीय कार्यालय वा शाखा कार्यालयलाई जनाउनेछ। ग) “आवासग्ह” भन्नाले लिमिटेडको स्वामित्व वा व्यवस्थापनमा रहेका कर्मचारी आवासगृह वा आवासगृहमा रहेका फ्ल्याटलाई जनाउनेछ। घ) “कर्मचारी” भन्नाले लिमिटेडमा कार्यरत स्थायी वा करार वा मापदण्ड अनुसार आवासगृह सुविधा प्राप्त गर्न योग्य कर्मचारीलाई जनाउनेछ। ङ) “प्रयोगकर्ता” भन्नाले आवासगृह प्रयोग गर्न स्वीकृति प्राप्त कर्मचारीलाई जनाउनेछ | au ४. आवासगृहको वर्गीकरणः- (१)औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालय र सो अन्तर्गतका शाखा कार्यालयमा रहेका आवासगृहलाई देहायबमोजिम वर्गिकरण गरिनेछ:- a) क वर्ग - अधिकृतस्तरका कर्मचारीका लागि (६ तह र सो भन्दा माथिल्लो तह) आ) ख वर्ग - सहायकस्तरका कर्मचारीका लागि (४ र ५ तह) इ) ग वर्ग - सहायकस्तरका कर्मचारीका लागि (१ देखी ३ तह) ई) आवश्यकता अनुसार केन्द्रीय कार्यालय र अन्तर्गतका शाखा कार्यालयले अन्य वर्ग निर्धारण गर्न सक्नेछ | (२) केन्द्रीय कार्यालयको आवासगृहलाई देहाय बमोजिम वर्गिकरण गरी संख्या छुटयाईएको छ:- अ) दोस्रो तल्लाको २ र पहिलो तल्लाको १ गरी जम्मा ३ वटा फल्याट - क वर्ग (उल्लेखित फल्याट मध्ये १ फल्याट कम्पनी सचिवक्रो जिम्मेवारी लिने कर्मचारीका लागि मात्र) (Chunk aes ॥ a छ