Notice Park
Paterwa Sugauli Rural Municipality
Others

सूचना

सूचना

Summary

; चाहमाडौँ, विषय : सूचना पठाइएको सम्बन्धमा | श्री गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, अनामनगर, काठमाण्डौ | बिश्व बैंक/वन कार्बन साझेदारी सहयोग (Forest Carbon Partnership एला एग)को सहयोगमा तराई भू- परिधिका १३ जिल्लाहरू (रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Paterwa Sugauli Rural Municipality
Industry
Local Government
Category
Others
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

es जेपाल सरकार फोन ने. : ०१-५३१५२६१ 'कृषि, बन तथा पर्यागरण मन्त्रालय @ रेड कार्यान्वयन केन्द्र wee 'गजरमहल, काठमाडौं Wa: ००/दु४ कु मिति बि.स. २०८३/०५/१८ चन, 2626 Fine जे.स. ११४६ गुतागा ससमी-२२, बिहिबार Smee ; चाहमाडौँ, विषय : सूचना पठाइएको सम्बन्धमा | श्री गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, अनामनगर, काठमाण्डौ | बिश्व बैंक/वन कार्बन साझेदारी सहयोग (Forest Carbon Partnership एला एग)को सहयोगमा तराई भू- परिधिका १३ जिल्लाहरू (रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुर)का लक्षित समूह, सामुदायिक/ साझेदारी/ कबुलियती वन समूह र निजी वन विकास तथा प्रवर्धन गर्न इच्छुक सेवाग्राहीका लागि लाभ बितरण योजनामा सहभागी हुन यस केन्द्रको चालु आ.व. २०८३/०५४ को स्वीकृत बार्षिक कार्यकम “बन विकास कोष (कार्बन उत्सर्जन न्यूनीकरण)”मा संलग्न विभिन्न कियाकलापहरू कार्यान्वयनका गर्न उत्सर्जन न्यूनीकरण कार्यक्रम लागु भएका उल्लिखित जिल्लाहरूका सेवाग्राहीका लागि प्रकाशित ३ वटा सूचना र लगानी योजना (Investment Plan) /TENT ढाँचा यसै पत्रसाथ संलग्न गरी पठाइएको छ | उल्लिखित सूचना र लगानी योजना (investment 1121)/प्रस्ताव ढाँचा तहाँ कार्यालयको सूचनापाटी/सामाजिक संजालमा प्रकाशन गरी सो को जानकारी "उपलब्ध गराइ दिनुहुन निर्देशानुसार अनुरोध छ | दद eo (ोबिन्दकुमार शेष) बन अधिकृत Se EEE https://www.redd.gov.np Email : [email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report