Notice Park
Dordi Rural Municipality
Gen Info

समझौता गरी कार्यादेश लिएर मात्र काम गर्ने समबन्धमा

समझौता गरी कार्यादेश लिएर मात्र काम गर्ने समबन्धमा

Summary

प्रस्तुत विषयमा दोर्दी गाँउपालिकाको आ. व. २०८३/८४ को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुसार कार्य गर्दा आथिकि कार्याकेधि तथा क्तिीय उत्तरदायित्व निययावली २०७७ को नियम २९ को व्यवस्था बमोजिम अनिवार्य रुपमा सम्झौता गरी गाँउपालिका/वडा कार्यालयबाट अधिकार प्राप्त अधिकारीको लिखित कार्यादेश लिएर मात्र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dordi Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 दोर्दी गाउँपालिका VRS “2 ७ DORDI RURAL MUNICIPALITY h छ) टु गाउँ कार्यपालिकाको कार्यालय ०५ कु; OFFICE OF THE RURAL MUNICIPAL EXECUTIVE नौथर, लमजुङ, गण्डकी प्रदेश, नेपाल NAUTHAR, LAMJUNG, GANDAKI PROVINCE, NEPAL 4 Tel: 066- 590444 पत्र सङ्ख्या / Ref. No: २०८३/०८४ } ३ website: dordimun.gov.np चलानी नं. / Dispatch No: de. $ Email: dordigaupalika073.@'gmail.com i i a ay a मिति : 2053106193 गते 200३ विषय : सम्झौता गरी कार्यादेश लिएर मात्र काम गर्ने सम्बन्धमा | श्री वडा कार्यालयहरु सवै, श्री विषयगत शाखाहरु सबै, ! श्री उपभोक्ता समितिहरु सबै, . श्री सरोकारवाल संघ/संस्थाहरु सवै, दोर्दी गाँउपालिका लमजुङ । प्रस्तुत विषयमा दोर्दी गाँउपालिकाको आ. व. २०८३/८४ को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुसार कार्य गर्दा आथिकि कार्याकेधि तथा क्तिीय उत्तरदायित्व निययावली २०७७ को नियम २९ को व्यवस्था बमोजिम अनिवार्य रुपमा सम्झौता गरी गाँउपालिका/वडा कार्यालयबाट अधिकार प्राप्त अधिकारीको लिखित कार्यादेश लिएर मात्र कार्य गर्नुहुन अनुरोध छ । लिखित आदेश नलिई वा सम्झौता नगरी गरेका कुनै पनि कामको भुक्तानी दिन गाँउपालिका बाध्य नहुने बेहोरा जानकारी गरिन्छ । wy Ae राउत) आदर अक्गतार्य प्रमुख प्रशासकीय' अधिकृत श्री अध्यक्षज्यू , दोर्दी गाँउपालिका । श्री उपाध्यक्षज्यू, दोर्दी गाँउपालिका | "दोर्दीको आधार समृद्ध गाउँपालिका - सुशासन कृषि, पर्यटन र रोजगार" छे दोर्दी गाउँपालिका DORDI RURAL MUNICIPALITY गाउँ कार्यपालिकाको कार्यालय OFFICE OF THE RURAL MUNICIPAL EXECUTIVE नौथर, लमजुङ, गण्डकी प्रदेश, नेपाल NAUTHAR, LAMJUNG, GANDAKI PROVINCE, NEPAL Tel: 066- 590444 पत्र सङ्ख्या / Ref. No: २०८३/०८४ ५ : website: dordimun.gov.np चलानी नं. / Dispatch No: wet $ Email: dordigaupalika073.@'gmail.com pias hea, ८. उ रतारतममममममलजसमसससममाल AE Se मिति : 2053106193 गते 2003 विषय : सम्झौता गरी कार्यादेश लिएर मात्र काम गर्ने सम्बन्धमा । श्री वडा कार्यालयहरु सवै, श्री विषयगत शाखाहरु सबै, १ श्री उपभोक्ता समितिहरु सबै, श्री सरोकारवाल संघ/संस्थाहरु सबै, दोर्दी गाँउपालिका लमजुङ । प्रस्तुत विषयमा दोर्दी गाँउपालिकाको आ. व. २०८३/८४ को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुसार कार्य गर्दा आथिकि कार्याकेधि तथा क्तिीय उत्तरदायित्व निययावली २०७७ को नियम २९ को व्यवस्था बमोजिम अनिवार्य रुपमा सम्झौता गरी गाँउपालिका/वडा कार्यालयबाट अधिकार प्राप्त अधिकारीको लिखित कार्यादेश लिएर मात्र कार्य गर्नुहुन अनुरोध छ । लिखित आदेश नलिई वा सम्झौता नगरी गरेका कुनै पनि कामको भुक्तानी दिन गाँउपालिका बाध्य नहुने बेहोरा जानकारी गरिन्छ । , Pile ae” (होम राउत) आदर अक्गतार्य प्रमुख प्रशासकीय' अधिकृत श्री अध्यक्षज्यू , दोर्दी गाँउपालिका । श्री उपाध्यक्षज्यू, दोर्दी गाँउपालिका | "दोर्दीको आधार समृद्ध गाउँपालिका - सुशासन कृषि, पर्यटन र रोजगार"

Like

0

Views

0

Comments

0

Share

0

Save

Report