Notice Park
Dordi Rural Municipality
Result

अ.न.मि पदको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

Deadline 15 Oct 2026The deadline has passed.
अ.न.मि पदको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

Summary

अनुसार अ.न.मि.(सहायकस्तर चौथो) पदको मिति २०८३।०६। २२ गते सञ्चालित परीक्षा कार्यक्रममा सम्मिलित परीक्षार्थीहरुमध्ये पदपूर्ति समितिको सिफारिस अनुसार देहाय बमोजिमको नतिजा प्रकाशन गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । छनौट भएका उम्मेदवारले ७ दिनभित्र यस कार्यालयमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dordi Rural Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 दोर्दी गाउँपालिका y ey DORDI RURAL MUNICIPALITY Ay गाउँ कार्यपालिकाको कार्यालय ५५ OFFICE OF THE RURAL MUNICIPAL EXECUTIVE नौधर, लमजुङ, गण्डकी प्रदेश, नेपाल NAUTHAR, LAMJUNG, GANDAKI PROVINCE, NEPAL Tel: 066- 590444 अभ - ) रि सङ्ख्या / Ref. No: २०८३/०८४ website: dordimun.gov.np चलानी नं. / Dispatch No: हु bd Email; dordigaupalika073demail.com i, =e aft तिहायकस्तर ae) पदको अन्तिम नतिजा प्रकाफाव गरिएको ठूचना यस कार्यालयको मिति २०८३ । ०६ । ०७ गतेको विज्ञापन नं. ०२/२०८३/८४ को प्रकाशित सूचना अनुसार अ.न.मि.(सहायकस्तर चौथो) पदको मिति २०८३।०६। २२ गते सञ्चालित परीक्षा कार्यक्रममा सम्मिलित परीक्षार्थीहरुमध्ये पदपूर्ति समितिको सिफारिस अनुसार देहाय बमोजिमको नतिजा प्रकाशन गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । छनौट भएका उम्मेदवारले ७ दिनभित्र यस कार्यालयमा नियुक्तिको लागि सम्पर्क गर्न आउनुहुन अनुरोध गरिन्छ । सफल उम्मेदवार: नलिन =<" gy soe : Be राउत) प्रमुख प्रशासंकीय अधिकृत "दोर्दीको आधार समृद्ध गाउँपालिका - सुशासन कृषि, पर्यटन र रोजगार”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report