Notice Park
Gadhawa Rural Municipality
Gen Info

रसुवा भोटेकोशी बाढिमा बेपत्ता व्यक्तिको विवरण संकलन सम्बन्धी अत्यन्त जरुरी सूचना।

Deadline 31 Oct 2026The deadline has passed.
रसुवा भोटेकोशी बाढिमा बेपत्ता व्यक्तिको विवरण संकलन सम्बन्धी अत्यन्त जरुरी सूचना।

Summary

- रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ बमोजिम उक्त प्राकृतिक विपद्‌ (बाढी/पहिरो) मा परी यस गढवा गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका वेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण यकिन गरी राहत, क्षतिपूर्ति तथा कानुनी प्रक्रियालाई सहज बनाउन बिवरण संकलन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gadhawa Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

i गढवा गाउँपालिका ०८२-४१००६४ गाउँकार्यपालिकाको Gadhawa Rural Municipality 2 गाउँकार्यपालिकाको कार्यालय Office of The Rural Municipal Executive 0111 Cabin Province Nepal पत्र, सं. २०८३/०८४ mate aa. CU, प्रदेश, रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको विवरण संकलन सम्बन्धी अत्यन्त जरुरी सूचना सूचना प्रकाशित मितिः २०८३/०७/१० - रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ बमोजिम उक्त प्राकृतिक विपद्‌ (बाढी/पहिरो) मा परी यस गढवा गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका वेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण यकिन गरी राहत, क्षतिपूर्ति तथा कानुनी प्रक्रियालाई सहज बनाउन बिवरण संकलन गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ। अतः उक्त बाढीमा परी हालसम्म फेला नपरेका (बेपत्ता भएका) व्यक्तिका नजिकका हकवाला वा परिवारका सदस्यहरूले यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र तोकिएको ढाँचामा आवश्यक प्रमाणहरू सहित यस गढवा गाउँपालिका अन्तर्गतका सम्बन्धित बडा कार्यालयमा गई बिवरण दर्ता गराउनुहुन अनुरोध गरिन्छ। Xe संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: Ww are ahaa १. बेपत्ता व्यक्तिको परिचयपत्रको प्रतिलिपि (नागरिकता प्रमाणपत्र वा राष्ट्रिय oft वा जन्मदर्ताको वा परिचय खुल्ने कागजात) २. एकाघर परिवारका सदस्य नभएकाको हकमा रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३ (क) को बुँदा नं ३ मा उल्लेख भए बमोजिमको निवेदन | ३. बेपत्ता व्यक्तिसँगको नाता प्रमाणित हुने कागजात । ४. स्वघोषणा । ५, निवेदकको नाम, ठेगाना र सम्पर्क नम्बर ६, बेपत्ता व्यक्तिको फोटो (उपलब्ध भएसम्म) रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३, पेश गर्नुपर्ने निवेदन र स्वघोषणाको ढाँचा यसै साथ संलग्न छ।

Like

0

Views

3

Comments

0

Share

0

Save

Report