विपन्न लक्षित छात्रवृति सम्बन्धमा।
Summary
निर्धारित कोटा कक्षा ६ मा ११३ जना र कक्षा ९ मा ८८ जनाका लागि विपन्न लक्षित छात्रवृत्ति प्रदान गर्ने कार्यकम रहेको छ । सो प्रयोजनका लागि छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरूको नामावली यसैसाथ संलग्न गरी पठाइएको छ । संलग्न नामावली अनुसारका विद्यार्थीहरूको छनौट JEMIS मा ४९111८900॥
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e4d9d56a-94d6-4fdb-826e-753353fc3038.pdfPDF · 6 pages · 653 KBOpen
Key details
- Organization
- Gadhawa Rural Municipality
- Industry
- Local Government
- Category
- Scholarship
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Tea देउखुरी पईदाङ ES 5) नुम्बिनी प्रदेश नेपाल प.सं.२०८३॥०८४ मिति :२०८३।०५।३० च.नं. 0९ (7377 ॥ विषय : विपन्न लक्षित छात्रवृत्ति सम्बन्धमा । श्री सामुदायिक विद्यालयहरू सबै , गढवा गाउँपालिका , दाङ । प्रस्तुत विषयमा शिक्षा विभाग , समावेशी शिक्षा शाखाको च.नं.०३ मिति २०८३।०४।२५ गतेको पत्रानुसार यस पालिकाका लागि निर्धारित कोटा कक्षा ६ मा ११३ जना र कक्षा ९ मा ८८ जनाका लागि विपन्न लक्षित छात्रवृत्ति प्रदान गर्ने कार्यकम रहेको छ । सो प्रयोजनका लागि छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरूको नामावली यसैसाथ संलग्न गरी पठाइएको छ । संलग्न नामावली अनुसारका विद्यार्थीहरूको छनौट JEMIS मा ४९111८900॥ गर्ने तथा नजिकैकको क वर्गको बैंकमा खाता खोल्ने लगायतका कार्यहरू तोकिएको समर्यभित्र सम्पन्न गरी विवरण पेश गर्नुहुन सम्बन्धित सबै विद्यालयहरूलाई जानकारीका लागि अनुरोध छ । तपसिल ( विद्यालयले गर्नुपर्ने कार्यहरू ) QIEMIS मा लगइन : विद्यालयको युजर आइडी र पासब प्रयोग गरी IEMIS मा लगइन गरी PMT Student Verification मेनुमा जाने । २. कक्षागत सूची छनौट : Year २०८३ चयन गरी कक्षा ६ लागि Grade 6 PMT Scholarship र कक्षा ९ का लागि Grade 9 PMT Scholarship मा गई नामावली हेर्ने । ३. संलग्न सूची अनुसार Verification : यसै साथ संलग्न सूचीमा परेका योग्य विद्यार्थीहरूको मात्र विद्यालय तहबाट IEMIS मा Verify गर्ने । ¥Action Button र कागजात अपलोड : विद्यार्थी verify गर्दा दायाँपट्टी रहेको Action Button मा गइ निजको अघिल्लो वार्षिक परीक्षाको (120 /प्राप्ताङ्क,बैंक खाता सम्बन्धी विवरण तथा कबुलियतनामा अनिवार्य रूपमा अपलोड गरी IS School verified को अगाडिको बक्समा टिक ( ) लगाई 59९ गर्ने | २.नजिकैको बैंकमा खाता सञ्चालन : छनौट भएका विद्यार्थीहरूलाई नजिकैको क वर्गको बैंकमा अनिवार्य रूपमा विद्यार्थीको नाममा बैंक खाता खोल्न लगाई सो विवरण ( खाता नम्बर र बैंकको नाम NEMIS प्रणालीमा अद्यावधिक गर्ने । पुनश्चः तोकिएको समयभित्र 1£0/15$ मा विवरण Verify नभएमा वा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक नभई छात्रवृत्ति रकम निकासा हुन नसकेमा सोको जिम्मेवार सम्बन्धित विद्यालय नैं हुने व्यहोरा समेत जानकारी गराइन्छ । १.छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरूको नामावली सूची । ( gee ) सहायक शिक्षा अधिकृत सहायक शिक्षा अधिकृत