नि:शुल्क विरुवा वितरण सम्बन्धी दोस्रो पटक सूचना ।
Summary
प्रस्तुत विषयमा नरहा गाउँपालिका अन्तर्गत कृषि विकास शाखाको आ.व. २०८३। ००४ को गाउँपालिका तर्फको विनियोजन बजेटबाट कृषकहरुको लागि निःशुल्क आँप लिचि लगायत अन्य विरुवा यस कार्यालयवाट वितरण गर्नु पर्ने कार्यक्रम रहेकोले तपसिलका कागजात सहित मिति २०८३ असोज मसान्तसम्म नरहा गाउँपालिका कार्यालयको कृषि विकास…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7b7923dc-ddf4-4dbb-b683-bf429b2ec238.pdfPDF · 1 page · 561 KBOpen
Key details
- Organization
- Naraha Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
@ नग्डा गाउँपालिका ७, _ Naraha Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office of The Ru nicipal Executive are i Siraha) © www.narshamun gov.np 04 [email protected] प्रस्तुत विषयमा नरहा गाउँपालिका अन्तर्गत कृषि विकास शाखाको आ.व. २०८३। ००४ को गाउँपालिका तर्फको विनियोजन बजेटबाट कृषकहरुको लागि निःशुल्क आँप लिचि लगायत अन्य विरुवा यस कार्यालयवाट वितरण गर्नु पर्ने कार्यक्रम रहेकोले तपसिलका कागजात सहित मिति २०८३ असोज मसान्तसम्म नरहा गाउँपालिका कार्यालयको कृषि विकास शाखामा निवेदन पेश गर्न यस नरहा गाउँपालिका भित्रका कृषकहरुमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल : आवश्यक कागजातहरु « निवेदन « जग्गाधनी लालपुर्जाको प्रतिलिपी « नागरिकता प्रमाण पत्रको प्रतिलिपी Lees, टङ अरुण कुमार कामती कृषि विकास शाखा प्रमुख “ कृषि शाखा प्रमुख राजु योन्जन नि.प्रमुख प्रशासकीपूस्ुकषिकृत aed th हि (J CamScanner