नि:शुल्क विरुवा वितरण सम्बन्धी सूचना ।
Summary
प्रस्तुत विषयमा नरहा गाउँपालिका अन्तर्गत pit विकास शाखाको आ.व. २०८३।०८४ को गाउँपालिका तर्फको विनियोजन बजेटबाट कृषकहरुको लागि निःशुल्क आँप लिचि लगायत अन्य विरुवा यस कार्यालयबाट वितरण गर्नु पर्ने कार्यक्रम रहेकोले तपसिलका कागजात सहित मिति २०८३।०६।१५ गते सम्म नरहा गाउँपालिका कार्यालयको कृषि विकास…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 03584569-9bdf-4328-8439-ee6ff865ea80.pdfPDF · 2 pages · 755 KBOpen
Key details
- Organization
- Naraha Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& नरडा गाउँपालिका Naraha Rural Municipality गाउँ कार्यप्रलिकाको कार्यालय Office of The Rural Municipal Ex नग्हा, जिय्हा (Naraha, Siraha) मधेश प्रदेश, नेपाल (Madhesh Province, Nepal U.G(Ref No) :२०८३।०८४ ५रहा गाउँ 4 © www.narahamun.gov.np Se G54 [email protected] सूचना !! अन्य विरुवा मागको (प्रथम पटक प्रकाशीत मिति २०८३।०६।.१२_गते) प्रस्तुत विषयमा नरहा गाउँपालिका अन्तर्गत pit विकास शाखाको आ.व. २०८३।०८४ को गाउँपालिका तर्फको विनियोजन बजेटबाट कृषकहरुको लागि निःशुल्क आँप लिचि लगायत अन्य विरुवा यस कार्यालयबाट वितरण गर्नु पर्ने कार्यक्रम रहेकोले तपसिलका कागजात सहित मिति २०८३।०६।१५ गते सम्म नरहा गाउँपालिका कार्यालयको कृषि विकास शाखामा निवेदन पेश गर्न यस नरहा गाउँपालिका भित्रका कृपकहरुमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल : आवश्यक कागजातहरु « निवेदन « जग्गाधनी लालपुर्जाको प्रतिलिपी « नागरिकता प्रमाण पत्रको प्रतिलिपी वि) पट ८4 /०£/१५ अरुण कुमार कामती क विकास शाखा र्क पेत शाखा WIRE निक | ७] CamScanner श्री कृषि विकास शाखा नरहा गाउँपालिका सिरहा । विषय : निःशुल्क विरुवाको लागि निवेदन पेश गरिएको बारे । महोदय, उपरोक्त विषयमा नरहा गाउँपालिकाको कार्यालय,नरहा,सिरहाको आ.व .२०८३।०८४ को स्वीकृत कार्यक्रम अनुसार निःशुल्क विरुवा वितरण कार्यको लागि निवेदन पेश गर्ने सम्बन्धी प्रकाशित सूचना अनुसार तपसिल बमोजिम विरुवा उपलब्ध गराई पाउँ भनि यो निवेदन पेश गर्दछु। तपसिल 'क्र.स. | विरुवाको जात परिमाण कैफियत संलग्न कागजात निवेदक नाम : ठेगाना : सम्पर्क नं:.