Notice Park
Bansgadhi Municipality
Reports

२०८२ साल श्रावन १ देखि आश्विन मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरु सहितको (स्वत: प्रकाशन)

Summary

आ.व. 2062/23 को असार १ गते देखि आश्विन मसान्तसम्म सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ को प्रयोजनको लागि बाँसगढी नगरपालिका, बर्दिया बाट जारी गरिएको स्व प्रकाशन सम्बन्धि विवरण बाँसगढी नगरपालिका कार्यालय बाँसगढी बर्दिया बु ae! ; बाँसगढी, बर्दिया १.…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bansgadhi Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आ.व. 2062/23 को असार १ गते देखि आश्विन मसान्तसम्म सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ को प्रयोजनको लागि बाँसगढी नगरपालिका, बर्दिया बाट जारी गरिएको स्व प्रकाशन सम्बन्धि विवरण बाँसगढी नगरपालिका कार्यालय बाँसगढी बर्दिया लुस्बिनी प्रदेश नेपाल बु ae! ; बाँसगढी, बर्दिया लुम्बिनी प्रदेश, नेपाल १. बाँसगढी नगरपालिका २. बाँसगढी नगरपालिकाको स्वरूप र प्रकृति तथा परिचय ३ वडा कार्यालय तथा सो वडा भित्रका बिबरण ४. कार्यालयको काम, कर्तव्य र अधिकार ४. कार्यालयमा रहने कर्मचारी र कार्य विवरण ५. कार्यालय बाट प्रदान गरिने सेवा ६. कार्यालयका शाखा र जिम्मेवार अधिकारी ७. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि ८. निर्णय गर्ने प्रक्रिया र अधिकारी ९. निर्णय उपर उजुरी सुन्ने अधिकारी १०. सम्पादन गरेको कामको विवरण ११. सूचना अधिकारी र प्रमुखको नाम र पद १२. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची १४. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण १४. अन्य विवरण १. बाँसगढी नगरपालिकाको परिचयः नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने बर्दिया जिल्ला भित्र यस नगरपालिका अवस्थित रहेको छ । नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार(मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । साविक बेलुवा, मोतिपुर र डेउढाकला सहित ३ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको हो | भौगोलिक अवस्थितिः मान २०६ ब के.मी. २८०१३' उत्तर देखि २८०२४' उत्तर सम्म ८१०२५, पूर्वे देखि ८१०४६, पूर्व सम्म समुन्द्र सतहवाट १५४ मि थु. पूर्व : (सल्यान) काप्रेचौर / (बाँके) मानखोला थु» पश्चिम : (बारबर्दिया .न.पा.), ग्याङनदी थु. उत्तर : बर्दिया राष्ट्रिय निकुञ्ज र (सुर्खेत जिल्ला) थु» दक्षिण : (बढैयाताल .गा.पा.) ऐतिहासिक चिनारी तथा नामाकरण बर्दिया जिल्लामा बर्दिया राष्टिय निकुञ्ज स्थापना हुनु पुर्व यहाँका थारु जातिमा ससुराली जाँदा सूपो लिनुपर्ने परम्परा रहेको थियो । सूपो बनाउन जंगलतिरबाट बाँस लिएर आई हाल बाँसगढी बजार क्षेत्रमा बसी बाँसको चोया बनाउने काम गरेकोले बाँसगढी नाम रहन गएको स्थानीय मानिसहरुको भनाई रहेको छ । त्यसैगरी यस नगरपालिकाको वडा नं. ५ मा पर्ने बाँसगढी गाउँमा पहिले बाँसको घारी रहेको हुँदा पछि गएर बाँसगढी हुन गएको एकाथरीको भनाई रहेको छ । यसैगरी रेउकुलो नामबाट चर्चित पुराने गीतमा बाँसगढी गाउँ भन्ने उल्लेख भएको हुँद यो ठाउँको नाम बाँसगढी हुन गएको भन्ने पनि भनाई छ। हावापानी बाँसगढी नगरपालिका समुद्र सतह देखि१५४ मी. उचाइमा रहेको छ । यस क्षेत्रको हावापानी उष्ण मनसुनी देखि समशितोष्ण प्रकारको रहेको छ । वार्षिक सरदर वर्षा ११३० मि.मि. हुने गरेको यस नगरपालिका क्षेत्रको अधिकतम तापक्रम ४३ डीग्री सम्म पुग्ने गर्दछ भने न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियसमा झर्ने गर्दछ | पर्यटकीय, सास्कृतिक र मनोरम स्थलहरू ३ बाँसगढी नगरपालिकामा विभिन्न खालका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु रहेका छन्‌ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, चेपाङ्ग गाउँ, मन्दिर,चर्च तथा गुम्वा जस्ता सम्पदाहरु यस नगरपालिकाका पर्यटकीय क्षेत्रहरु हुन्‌ । विभिन्न उत्सव र चाडपर्वमा मन्दिर आसपासका क्षेत्रबाट मानिसहरु आउने गर्दछन्‌ | शिवरात्री, दशैं, माघे संक्रान्ती, चैते दशैं जस्ता चाडपर्वमा विषेशगरी यसक्षेत्रमा मानिसहरुको जमघट हुने गर्दछ । थारुजातिको मौलिक संस्कृतिले पनि यस क्षेत्रको विशिष्ट साँस्कृतिक पहिचान बोकेको छ । वडा नं. ५ मा अवश्थित केदारेश्वर धाम यस नगरपालिकाको प्रमुख साँस्कृतिक धरोहरका रुपमा रहेको छ | नदीनाला तथा तालतलैया बबई नदी, ग्याङ नदी, मान खोला, डुन्डुवा खोला, घट्टे खोला, लौहवा खोला, अक्षेखिया खोला, शेभाङ Grew, ax खोला, खोटे खोला, भङ्गाहा खोला, दोभान खोला, चिसी खोला, चप्ला नाला, फोहिया नाला, कन्जरवा नाला, बोक्सीनिया नाला यस न.पा.का प्रमुख नदीनालाहरु हुन । न.पा. भित्रका लक्ष्मणा ताल, मोतिपुर ताल, दमौली ताल, बाँसगढी ताल प्रमुख तालहरु हुन भने च्यामा र राँझा सिमसार क्षेत्र रहेका छन्‌ । भ्‌-उपयोग पू बाँसगढी न.पा.को अधिकांश खेतियोग्य जमीन समथर भएकोले माटोको वनावटमा धेरै समानता पाइन्छ । दोमट र चिम्टाइलो माटो पाईने यस नपामा उर्वर भुमिको प्रचुरताले गर्दा राम्रो कृषि उत्पादन भएको पाइन्छ । न.पा. को वार्षिक नगर विकास योजना २०७३।०७४ अनुसार कुल भुभाग मध्ये कृषियोग्य जमिन ४० प्रतिशत, वनजंगल ५० प्रतिशत, झाडी र प्रतिशत, घाँसे मैदान चौर ३ प्रतिशत, खोला खोल्सी पोखरी २ प्रतिशत, बगर बालुवायुक्त जमिन १ प्रतिशत र बाक्लो शहरी बस्ती १ प्रतिशत रहेको छ । धान, गहुँ, मकै, मसुरो, केराउ, तोरी, अरहर, मास, आलु, चना यस क्षेत्रको प्रमुख बाली हुन्‌ प्रशासनिक संरचना अन्तर्गत यस पालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ। हालको वडा नं | साबिकको साबिककोवडा वडा प्रशासन स्थान गाबिस बेलवा ७ बबई, चेपांग बेलवा २,७,९ बेलवा बनमुडुवा बेलवा १,३, ४, ५, ६,८ ate | मोतीपुर २, ४,५,६ sisal मोतीपुर १,८,९ केसानचोक बाँसगढी मोतीपुर 3,0 दमौली । डेउढाकला १, ६,८ Bara | डेउढाकला ५, ७,९ डेउढाकला २,३,४

Like

0

Views

0

Comments

0

Share

0

Save

Report