Notice Park
Bansgadhi Municipality
Reports

बाँसगढी नगरपालिका बर्दियाको चैत्र २०८० सम्मको स्वत प्रकाशन

Summary

आ.व. 2020/22 को श्रावण १ गते देखि चैत्र मसान्तसम्म सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ को प्रयोजनको लागि बाँसगढी नगरपालिका, बर्दिया बाट जारी गरिएको स्व प्रकाशन सम्बन्धि विवरण बाँसगढी नगरपालिका कार्यालय बाँसगढी बर्दिया बाँसगढी नगरपालिका बाँसगढी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bansgadhi Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आ.व. 2020/22 को श्रावण १ गते देखि चैत्र मसान्तसम्म सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ को प्रयोजनको लागि बाँसगढी नगरपालिका, बर्दिया बाट जारी गरिएको स्व प्रकाशन सम्बन्धि विवरण बाँसगढी नगरपालिका कार्यालय बाँसगढी बर्दिया लुम्बिनी प्रदेश नेपाल ¥ BANSGADHI ae! 4 ‘ बाँसगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाँसगढी, बर्दिया लुम्बिनी प्रदेश, नेपाल विषय-सची १. बाँसगढी नगरपालिका २. बाँसगढी नगरपालिकाको स्वरूप र प्रकृति तथा परिचय ३ वडा कार्यालय तथा सो वडा भित्रका बिबरण ४. कार्यालयको काम, कर्तव्य र अधिकार ४. कार्यालयमा रहने कर्मचारी र कार्य विवरण ५. कार्यालय बाट प्रदान गरिने सेवा ६. कार्यालयका शाखा र जिम्मेवार अधिकारी ७. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि ८. निर्णय गर्ने प्रक्रिया र अधिकारी ९. निर्णय उपर उजुरी सुन्ने अधिकारी १०. सम्पादन गरेको कामको विवरण ११. सूचना अधिकारी र प्रमुखको नाम र पद १२. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची १४. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण १४, अन्य विवरण १. बाँसगढी नगरपालिकाको परिचयः नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने बर्दिया जिल्ला भित्र यस नगरपालिका अवस्थित रहेको छ । नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार(मन्त्रीपरिषद) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । साविक बेलुवा, मोतिपुर र डेउढाकला सहित ३ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको हो। भौगोलिक अवस्थितिः बिबरण मान क्षेत्रफल २०६ बर्ग .कि.मी. अक्षांश २८०१३' उत्तर देखि २८०२४' उत्तर सम्म देशान्तर ८१०२५० पूर्व देखि ८ १०४६? पूर्व सम्म उचाई समुन्द्र सतहबाट १५४ मिटर थु, पूर्व : (सल्यान) काप्रेचौर / (बाँके) मानखोला थु» पश्चिम : (बारबर्दिया .न.पा.), ग्याङनदी थु. उत्तर : बर्दिया राष्ट्रिय निकुञ्ज र (सुर्खेत जिल्ला) दु» दक्षिण : (बढैयाताल .गा.पा.) ऐतिहासिक चिनारी तथा नामाकरण बर्दिया जिल्लामा बर्दिया राष्टिय निकुञ्ज स्थापना हुनु पुर्व यहाँका थारु जातिमा ससुराली जाँदा सूपो लिनुपर्ने परम्परा रहेको थियो । सूपो बनाउन जंगलतिरबाट बाँस लिएर आई हाल बाँसगढी बजार क्षेत्रमा बसी बाँसको चोया बनाउने काम गरेकोले बाँसगढी नाम रहन गएको स्थानीय मानिसहरुको भनाई रहेको छ । त्यसैगरी यस नगरपालिकाको वडा नं. ५मा पर्ने बाँसगढी गाउँमा पहिले बाँसको घारी रहेको हुँदा पछि गएर बाँसगढी हुन गएको एकाथरीको भनाई रहेको छ। यसैगरी रेउकुलो नामबाट चर्चित पुराने गीतमा बाँसगढी गाउँ भन्ने उल्लेख भएको हुँद यो ठाउँको नाम बाँसगढी हुन गएको भन्ने पनि भनाई छ। हावापानी बाँसगढी नगरपालिका समुद्र सतह देखि१५४ मी. उचाइमा रहेको छ | यस क्षेत्रको हावापानी उष्ण मनसुनी देखि समशितोष्ण प्रकारको रहेको छ । वार्षिक सरदर वर्षा ११३० मि.मि. हुने गरेको यस नगरपालिका क्षेत्रको अधिकतम तापक्रम ४३ डीग्री सम्म पुग्ने गर्दछ भने न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियसमा झर्ने गर्दछ | ३ पर्यटकीय, सास्कृतिक र मनोरम स्थलहरू बाँसगढी नगरपालिकामा विभिन्न खालका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु रहेका छन्‌ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, चेपाङ्ग गाउँ, मन्दिर,चर्च तथा गुम्वा जस्ता सम्पदाहरु यस नगरपालिकाका पर्यटकीय क्षेत्रहरु हुन्‌ । विभिन्न उत्सव र चाडपर्वमा मन्दिर आसपासका क्षेत्रबाट मानिसहरु आउने गर्दछन्‌ | शिवरात्री, दशैं, माघे संक्रान्ती, चैते दशैं जस्ता चाडपर्वमा विषेशगरी यसक्षेत्रमा मानिसहरुको जमघट हुने गर्दछ। थारुजातिको मौलिक संस्कृतिले पनि यस क्षेत्रको विशिष्ट साँस्कृतिक पहिचान बोकेको छ | वडा नं. ५ मा अवश्थित केदारेश्वर धाम यस नगरपालिकाको प्रमुख साँस्कृतिक धरोहरका रुपमा रहेको छ | नदीनाला तथा तालतलैया बबई नदी, ग्याङ नदी, मान खोला, डुन्डुवा खोला, घट्टे खोला, लौहवा खोला, अक्षेखिया खोला, शेभाङ Grew, ses खोला, Ge खोला, भङ्गाहा खोला, दोभान खोला, चिसी खोला, चप्ला नाला, फोहिया नाला, कन्जरवा नाला, बोक्सीनिया नाला यस न.पा.का प्रमुख नदीनालाहरु हुन । न.पा. भित्रका लक्ष्मणा ताल, मोतिपुर ताल, दमौली ताल, बाँसगढी ताल प्रमुख तालहरु हुन भने च्यामा र राँझा सिमसार क्षेत्र रहेका छन्‌ | भू-उपयोग i बाँसगढी न.पा.को अधिकांश खेतियोग्य जमीन समथर भएकोले माटोको वनावटमा धेरै समानता पाइन्छ | दोमट र चिम्टाइलो माटो पाईने यस नपामा उर्वर भुमिको प्रचुरताले गर्दा राम्रो कृषि उत्पादन भएको पाइन्छ | न.पा. को वार्षिक नगर विकास योजना २०७३।०७४ अनुसार कुल भुभाग मध्ये कृषियोग्य जमिन ४० प्रतिशत, वनजंगल ५० प्रतिशत, झाडी र प्रतिशत, घाँसे मैदान चौर ३ प्रतिशत, खोला खोल्सी पोखरी २ प्रतिशत, बगर बालुवायुक्त जमिन १ प्रतिशत र बाक्लो शहरी बस्ती १ प्रतिशत रहेको छ | धान, गहुँ, मकै, मसुरो, केराउ, तोरी, अरहर, मास, आलु, चना यस क्षेत्रको प्रमुख बाली हुन्‌ । प्रशासनिक संरचना अन्तर्गत यस पालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ। को वडा नं | साबिकको साबिककोवडा वडा प्रशासन स्थान गाबिस बेला 1७ rea | बेला [RGR बेलवा बनमुडुवा [बेला । १, ३, ४, ५, ६,८ Hitt | व पुर २,४०५, रु प्‌ 1 मो्तीप (१,८१९, कसानचोकबाँसगढी मोतीपुग ३,७ eit | ett |डेउडाकला | १,६,८ डिउउाकला | [sar | ५, ७,९ ककौरा बजार [sar | २,३े,४ Herm | “०1 alo] m

Like

0

Views

0

Comments

0

Share

0

Save

Report