Notice Park
E. P. S. Korea Section
Others

२०८३ आश्विन २६ र २७ गते (October 12 & 13, 2026) मा कोरिया जाने रेगुलर कामदारहरुको लागि सूचना !

Summary

मिति २०८३ आश्वेन २६ र २७ गते (तदनुसार 12 & 13 October, 2026) मा हुने हवाई उडानबाट दक्षिण कोरिया जाने कामदारहरुको लागि अत्यन्त जरुरी सूचना यसै साथ संलग्न HRD Service of Korea बाट उल्लिखित मितिको हवाई उडानका लागि प्राप्त भएका नामावलीको सूचिमा भएका व्यक्तिहरूले तपसिल बमोजिमका कागजातहरू तपसिलको मिति र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
E. P. S. Korea Section
Industry
Department/Divisions
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग ई.्र|्‌. एस कोरिया शाखा “-पवार्को, ललितपुर । मिति २०८३।०६।१६ मिति २०८३ आश्वेन २६ र २७ गते (तदनुसार 12 & 13 October, 2026) मा हुने हवाई उडानबाट दक्षिण कोरिया जाने कामदारहरुको लागि अत्यन्त जरुरी सूचना यसै साथ संलग्न HRD Service of Korea बाट उल्लिखित मितिको हवाई उडानका लागि प्राप्त भएका नामावलीको सूचिमा भएका व्यक्तिहरूले तपसिल बमोजिमका कागजातहरू तपसिलको मिति र समयमा अनिवार्य रुपमा यस कार्यालयमा पेश गर्नुहुन अनुरोध छ । सूचिमा नाम भएका व्यक्तिहरुले उडान पूर्व गर्नुपर्ने आवश्यक तयारी (अनलाईन ore स्विकृति) लिई तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा तयारी नगर्ने कामदारहरूको निर्धारित उडान तालिका प्रभावित हुन सक्ने व्यहोरा जानकारी गराईन्छ । उडान नामावली सूचिमा नाम भएका तर कोरिया जान नचाहनेहरुले सोको जानकारी, यथाशीघ्र लिखित रुपमा यस शाखामा गराईदिनुहुन समेत अनुरोध छ । जानकारी नगराउनेको हकमा व्यक्ति स्वयम जिम्मेवार हुनुपर्ने छ । पुनश्च:- श्रम स्वीकृतको लागि सम्वन्धित व्यक्तिहरुले जुनसुकै ठाउँबाट अनलाईन मार्फत https://feims.dofe.gov.np/Common-Login.aspx मा गई आफ्नो Username र Password प्रविष्टि गरी प्रिन्ट गर्न सकिने छ। ७ सम्बन्धित व्यक्तिले www.visa.go.kr मा गई आफ्नो भिषा जारी भएको नभएको हेर्न सकिने छ। कार्यालयमा राहदानी लिन आउँदा गर्नुपर्ने कार्यहरु: ० mars बैंकमा ई.पि.एस. कार्यालयको खातामा ४६.२० डलर बराबरको नेपाली रूपैयाँ पोर्टलमा गई अनलाइनबाट दाखिला गर्ने र सो भुक्तानी प्रदायक संस्थाहरुबाट अनलाईनमै भुक्तानी गर्न सकिने छ । ७ कम्तिमा ६ बर्षे वैदेशिक रोजगार आबधिक जीवन वीमा गर्ने र सो भुक्तानी प्रदायक संस्थाहरुबाट अनलाईनमै भुक्तानी गर्न सकिने छ | ७ वैदेशिक रोजगार कल्याणकारी कोष वापतको रकम रु. २५००/- र नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपाली श्रमीकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागि गराउने निर्णय गरेकोले सो सामाजिक सुरक्षा कोपवापत न्यूनतम रु २५९६, - भुक्तानी गर्नुपर्ने र सौ रकम भुक्तानी प्रदायक संस्थाहरुबाट अनलाईनमै भुक्तानी गर्न सकिने छ । UBT पासर कामदारको हकमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटी ललितपुरबाट लिएको पूर्व अभिमुखिकरण तालिम (Pre-Departure Training) को प्रमाणपत्रको प्रतिलिपि, पेश गर्नु पर्ने छ । © हवाई टिकट Universal Tours & Travel महाराजगंजबाट एक ट्रान्जिटवाट उडान भई दक्षिण कोरिया जान प्रति कामदार प्रति टिकट भ्याट सहित नेपाली रकम रु ५४९९१.४५ (अक्षरुपी चौवन्व हजार नौ सय एकानब्बे पैसा पैतालीस मात्र) ग्लोबल बैंकको खातावाल नाम Universal Tours And Travels P.Lid को खाता नं ०७५०१०१००००२६१ मा भुक्तानी गरी सो को भौचर साथमा लिई Universal Tours And Travels PLid महाराजगंजको ई.पि.एस डेक्सबाट हवाई Y वितरण हुनेछ | नेपाल सरकार Wa, श्रम तथा रोजगार मन्त्रालय वैंदैशिक रोजगार विभाग ईपिएस. कोरिया शाखा ५ स्वारको, ललितपुर । 29) ७ कोरिया उड्नु भन्दा १ (एक) दिन अगावै E-Arrival card अनलाईन मार्फत भरी, सो को कपी प्रिन्ट गरी साथैमा लिई कोरिया जानु पर्ने छ । त्यसो नगरी गए त्यसबाट उत्पन्न हुने समस्याको जिम्मेवारी आफैले लिनु पर्ने छ । यसमा राखिएको (0-८००० स्क्यान गरेर सिधै E-Arrival card को पृष्ठमा पुग्न सकिन्छ । ७२८ ० सम्बन्धीत अस्पतालबाट स्वास्थ्य परीक्षण रिपोर्ट आए पश्चात Health Decleration card अनलाईन मार्फत भरी, सो को कपी प्रिन्ट गरी साथैमा लिई कोरिया जानु पर्ने छ । यसमा राखिएको (0-८०८९ स्क्यान गरेर सिधै E-Arrival card को पृष्ठमा पुग्न सकिन्छ | ol =r fm a a ROM) - ass 21 24£1 २4 «12-£001 aases छन Rey प्‌. न एरिज wa ै Ber ie, + Q-CODES BSA 1० rele [६ Saye MAS awe नो १: kas = Q-CODE 018 Al 24Z2}4HEH a! ass ० 2 (https://qcode.kdca.go.kr) पूर्व अभिमुखिकरण तालिम र राहदानी वितरण गर्ने मिति र समय: ० मिति २०८३ आश्विन २६ गते सोमबार उडान हुने रेगुलर कृषि तथा पशुपालन क्षेत्र तर्फका सम्पूर्ण श्रमिकहरुले मिति २०८३ आश्विन २२ गते बिहिबार बिहान ११:०० बजे अनिवार्य उपस्थित हुनु पर्ने छ। ० मिति २०६३ आश्विन २७ गते मंगलबार उडान हुने रेगुलर उत्पादनमूलक क्षेत्र तर्फका सम्पूर्ण श्रमिकहरुले मिति २०८३ आश्विन २३ गते शुक्रबार बिहान ११:०० बजे अनिवार्य उपस्थित हुनु पर्ने छ। पुनश्च:- « उडान हुनु भन्दा अगाडि ई.पि.एस. शाखाबाट हुने अभिमुखीकरण तालिममा सबैजना अनिवार्य रुपमा सहभागी हुनुपर्नेछ । ५07“

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.