कार्यक्रम सञ्चालनका लागि आवेदन/प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
Summary
कार्यालयको आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार “कृषि, पशुपन्छी तथा सहकारी विकास कार्यक्रम संचालन कार्यविधि, २०८३” मा भएको व्यवस्था बमोजिम तपशिल अनुसारको कार्यक्रममा सहभागी हुन इच्छुक afer जिल्ला भित्रका कार्यक्रम अनुसारका योग्य आवेदकहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 29fb1f1c-9799-4c1a-b3ef-1072863e31bf.pdfPDF · 5 pages · 3.0 MBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Banke
- Industry
- Agriculture
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पत्र संख्याः च.नं.: २०८३/८४ लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फोन नं.: ०८१५३००२७ Email: [email protected] Website: akcbanke.lumbini.gov.np सूचना नं: ०३/०८३/८४ कार्यक्रम सञ्चालनका लागि आवेदन/प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना (प्रथम पटक प्रकाशन मितिः २०८३।०७। १८ गते) कार्यालयको आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार “कृषि, पशुपन्छी तथा सहकारी विकास कार्यक्रम संचालन कार्यविधि, २०८३” मा भएको व्यवस्था बमोजिम तपशिल अनुसारको कार्यक्रममा सहभागी हुन इच्छुक afer जिल्ला भित्रका कार्यक्रम अनुसारका योग्य आवेदकहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र (मिति२०८३/०८/०८ गते कार्यालय समयभित्र) तपशिलका आवश्यक कागजातहरु सहित खामबन्दी प्रस्ताव यस कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। प्रस्ताव साथ पेश गर्नुपर्ने निवेदनको ढांचा, प्रस्तावको अनुसूचि २४ र कार्यविधि सम्बन्धि विवरण कार्यालयको website:- https://akcbanke.lumbini.gov.np WE Wea गर्न सकिनेछ। रित नपुगेका वा म्याद नाघि प्राप्त हुन आएका प्रस्तावहरु छनोटका लागि समावेश नहुने बेहोरा समेत जानकारी rd कर तपशिल __ _ Grote क्र. [कार्यक्रम सञ्चालन गर्न सकिने न्यूनतम मापदण्ड aod मय a क्रियाकलापहरु बरी दुर q |वीउ » उत्पादन सामाग्री : स्रोत |e वीउ उत्पादक संस्था TOT aT र आत्मनिर्भर बीउ, सूचिकृत प्राङ्गारिक | (फर्म/कम्पनी/कृषक समूह/कृषि सामाग्रीको हकमा कार्यक्रम मल, सुक्ष्म तत्व खरिद, | सहकारी) सहभागी हुन सक्ने। तपसिलमा उल्लिखित » प्याकेजिङ सामाग्री, बीउ (० बीउ बिजन उत्पादन तथा कारोवार | रकममा नबढ्ने गरी प्रमाणीकरण खर्च, गर्ने अनुमतिपत्र लिएको हुनुपर्ने वा अधिकतम ५० प्रतिशत प्रशोधन सहयोग, यन्त्र | त्यस्तो संस्थासँग समन्वय गरेको अनुदान रकम उपलब्ध उपकरणहरु खरिद, हुनुपर्ने। गराइनेछ। भण्डारण सामाग्री तथा |» दलहन/तेलहनबालीको वीउ आलु (पि.वि.एस प्रति १०० बजारीकरण सहयोग | उत्पादनलाई प्राथमिकता दिइने । दाना) बाट बीउ उत्पादनमा बीज वृद्धि क्षेत्रफल (कट्टा) | रु २५००/- खाद्यान्न बाली बीउ १५० खाच्यान्न/दलहन/तेलहन बीउ दलहन/तेलहन बीउ | 20 उत्पादनमा प्रति रोपनी रु आलु बीउ पिविएस [x00 दाना ११००/: अनुदान दिइने । आलु बीउ (अन्य स्तर) | २० २ कृषि फर्ममा |, थोपा Rasen . फर्म/कम्पनी सहभागी हुन सक्ने, विनियोजित बजेटको आधुनिक सिंचाइ,मिस्ट,फोगर आदि |« न्यूनतम ५ कट्ठामा खेती गरेको हुनुपर्ने परिधिभित्र रही अधिकतम सिंचाई सहयोग जडान तथा सोसँग । ५० प्रतिशत अनुदान । कार्यक्रम सम्बन्धित उपकरण सामाग्री खरिद “समृद्ध लुम्बिनी; आत्मनिर्भर प्रदेश" ! Scanned with 4 |CamScanner लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फोन नं.: ०5१५३००२७ Email: [email protected] Website: akcbanke.lumbini.gov.np पत्र संख्याः २०८३/८४ aA: कार्यक्रम सञ्चालन गर्न सकिने न्यूनतम मापदण्ड अनुदानको सिमा सं क्रियाकलापहरु ३ | बगैँचा बगैँचाको सुदृढीकरण तथा | एउटै किसिमको फलफूल कम्तीमा ae ater बिक रु सुदृढीकरण प्रविधि हस्तान्तरणका लागि | २५ बोट भएको बगैँचा हुनुपर्ने । पच्चीस हजार खर्च गर्न तथा प्रविधि | तपसिलका क्रियाकलापहरू सक्ने। हस्तान्तरण | सञ्चालन गर्न सकिनेः कार्यक्रम ० आवश्यक «स्थलगत प्राविधिक तालिम औजार/उपकरण खरिद तथा अभिमुखीकरणमा प्रति तथा प्रयोग प्रदर्शन। कार्यक्रम अधिकतम रु. “थोपा सिंचाइ/स्प्रिकलर पाँच हजारसम्म खर्च गर्न सिंचाइ/मल्चिङ/ पक] Net सकिने। "लगायतका प्रविधि प्रदर्शन «पासो, मोहिनी पासो र् wag, विषादी, एप्रोन, पन्जा, मास्क, Stem paste आदि खरिद। «स्थलगत प्राविधिक तालिम तथा अभिमुखीकरण | «बगैँचा काँटछाँट, रोग निदान तथा अन्य व्यवस्थापनमा सहयोगका क्रियाकलापहरू। ४ [यूवा लक्षित («प्रस्ताव आव्हानको सूचना > १८ वर्ष देखी ३५ वर्षका यूवा (प्रति अनुदानग्राही रु १ कृषि न संक्षिप्त सूचिको प्रकाशन सहभागी हुन सक्ने। 'लाख नबढ्ने गरी कूल उत्पादन/उच्चम | " प्रस्तुतीकरण ० कृषि मूल्य श्रृखला विकास/ 'लागतको अधिकतम ५० शीलता ५ मूल्याकन तथा छनौट नवप्रवर्द्धन योजना/ कृषिसंग प्रतिशत अनुदान सहयोग | कार्यक्रम कृषि मूल्य श्रखला सम्बन्धित सीप उपयोग सम्बन्धि बिकासका क्रियाकलापहरु प्रस्ताव कार्यालयमा पेश गर्नु पर्ने। तथा नवप्रवर्द्धन योजना र कृषिसंग सम्बन्धित सीपको उपयोग योजना। TT “समृद्ध लुम्बिनी; आत्मनिर्भर प्रदेश" Scanned with | |CamScanner