UNG Need Based Scholarship Notice for Academic Year 2026

Summary
काठमाडौं विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत शैक्षिक सत्र २०२६ को अण्डरग्राजुएट कार्यक्रमको विविध विषयहरुमा भर्ना भै अध्ययनरत विद्यार्थीहरुमध्ये आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई विश्वविद्यालयबाट प्रदान गरिने KU Need Based छात्रवृत्तिका लागि २०५३ कार्तिक १३ गतेदैखि २०५३ मंसिर ११…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 98c2581c-f830-4fe4-b351-b1bef8413fd9.jpgJPEG · 771×1099 · 68 KBOpen
Key details
- Organization
- Kathmandu University
- Industry
- Education
- Category
- Scholarship
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ty (E&X काठमाडौँ विश्वविद्यालय (|) स्कूल अफ इन्जिनियरिङ्ग WSS) , ; २०5३ कार्तिक १३ KU Need 139560 छात्रवृत्ति सम्बन्धी सूचना काठमाडौं विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत शैक्षिक सत्र २०२६ को अण्डरग्राजुएट कार्यक्रमको विविध विषयहरुमा भर्ना भै अध्ययनरत विद्यार्थीहरुमध्ये आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई विश्वविद्यालयबाट प्रदान गरिने KU Need Based छात्रवृत्तिका लागि २०५३ कार्तिक १३ गतेदैखि २०५३ मंसिर ११ (October 30, 2026 देखी November 27, 2026) गतेसम्म आवेदन गर्नुहुन सूचित गरिन्छ । छात्रवृत्तिको आवेदन फारम बुझाउँदा फारममा उल्लेख्नित आवश्यक कागजपत्रहरु संलग्न गरी सम्बन्धित विभागमा बुझाउन हुन सबैमा सूचित गरिएकोछ । छात्रवृत्तिको आवेदन फारम सम्बन्धित विभागको प्रशासनबाट बुझिलिन सकिनेछ । झुठा विवरण पेश गरी छात्रवृत्ति प्राप्त गरेको भेटिएमा छात्रवृत्ति समेत खारेज गरी अनुशासन सम्बन्धी कडा कारबाही गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ । , B छे ON (७ eX) HI yy As 2“ ॥ Ey प्रा. डा वाल कृष्ण वल डिन स्कुल अफ ईन्जिनियरिङ्ग ‘ a घुलिखेल, काग्रे, नेपाल | "४७७ ११ 894900, ४१४२०० | फयाक्स -४७७ 09 894099 [email protected] | [email protected] | https://soe.ku.edu.np | haat ६२४०, काठमाडौँ