Notice Park
University Grants Commission
Scholarship

गर्ने सम्बन्धि सूचना ॥

11days left
Deadline 16 Nov 2026

Summary

लागत साभेदारीमा दक्ष प्राविधिक जनशक्ति शिकार कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ (परिमार्जित २०८०) वमोजिम छात्रवृत्ति प्राप्त गरी स्वातक तहमा sists fara अध्ययन पुरा गरेका विद्यार्थीहरुवाट राष्ट्रिय प्राविधिक सेवामा खटिन तोकिएका शिक्षण संस्थाहरुलाई प्राथमिकताक्रम निर्धारण गरी २०८३ मंसिर ०१ गते…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
University Grants Commission
Industry
Commission
Category
Scholarship
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लागत AHS अध्ययन पुरा गरेका र aR प्राथमिकताक्रम fg सेवामा परिचालन हुने जनशक्तिलाई शिक्षण संस्थाको गर्ने सम्बन्धि सूचना ॥ ( £ लागत साभेदारीमा दक्ष प्राविधिक जनशक्ति शिकार कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ (परिमार्जित २०८०) वमोजिम छात्रवृत्ति प्राप्त गरी स्वातक तहमा sists fara अध्ययन पुरा गरेका विद्यार्थीहरुवाट राष्ट्रिय प्राविधिक सेवामा खटिन तोकिएका शिक्षण संस्थाहरुलाई प्राथमिकताक्रम निर्धारण गरी २०८३ मंसिर ०१ गते मंगलबार सम्म कार्यालय समयभित्र आवेदन गर्न यो सूचना प्रकाशित गरिएको छ । सौ संग सम्बन्धित विस्तृत विवरण विश्वविद्यालय अनुदान आयोगको वेवसाइटबाट जानकारी लिन सकिनेछ । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुर । Phone : 01-6638548/49/50 https://www.ugcnepal.edu.np Email: [email protected] AY : La! ॥ १&0८ ५ छि अनुदान an RAE? — लागत साभेदारीमा अध्ययन पुरा गरेका र gy fraser परिचालन हुने जनशक्तिलाई शिक्षण संस्थाको * प्राथमिकताक्रम निर्घारण गरी आवेदन गर्ने (3 लागत साभेदारीमा दक्ष प्राविधिक शिक्षण जन; सँलग्न सूची बमोजिमका जनशक्तिहरुलाई देहायका आधार र प्रकिया पुरा गरी तोकिएका शिक्षण संस्थाहरुलई प्राथमिकताक्रम निर्धारण गरी आवेदन गर्न यो सूचना प्रकाशित गरिएको छ । आवेदन दिने र प्राथमिकताक्रम निर्धारण गर्ने सम्बन्धी आधार र प्रकिया १. शिक्षा, तथा मानव य्रोत विकास केन्द्र र प्राविधिक तथा व्यवसायिक शिक्षा तालीम परिषद्बाट विषयगत रुपमा उपलब्ध गराइएका शिक्षण संस्थाहरु मध्येबाट आफ्नो विषयसँग सम्बन्धित शिक्षण संस्था उल्लेख भएको फारममा प्राथमिकताक्रम निर्धारण गर्नु पर्नेछ । २. फारममा उल्लेख भएका सवै शिक्षण संस्थालाई प्राथमिकताक्रम तोक्नु पर्नेछ । ३. प्राथमिकताक्रमलाई कुनै केरमेट नगरी तोकिएको कोठामा अङ्ग र अक्षरमा स्पष्ट उल्लेख गर्नु पर्नेछ | ४. फारम रीतपूर्व भरी त्यसमा तोकिए बमोजिम सहिछाप समेत गर्नु पर्नेछ । ५. तोकिएको समय भित्र शिक्षण संस्थाको प्राथमिकताक्रम निर्धारण गरी आवेदन नदिनेहरुको हकमा अन्य वैकल्पिक व्यवस्था छैन । यस्ता जनशक्तिलाई लागत साभझेदारीमा दक्ष प्राविधिक जनशक्ति विकास कार्यक्रम कार्यान्वयन निर्देशिका, २०5० को दफा २० वमोजिम कारवाही हुनेछ । ६. प्राथमिकताक्रम निर्धारण गरेको फाराम साथ देहाय बमोजिमका कागजात सँलग्न राखि दुई प्रति फयल तयार गरेर पेश गर्नु पर्नेछ | क) नेपाली नागरिकताको प्रमाणपत्र । ख) शैक्षिक योग्यताका प्रमाण पत्रको फोटोकपी (irate, चारित्रिक प्रमाणपत्र) | ग) छात्रवृत्ति नियमार्वाल वमोजिम गरेको कबुलियतनामाको प्रतिलिपि । प्राथमिकता निर्धारणको फारम विश्वविद्यालय अनुदान आयोगको वेवसाइटबाट डाउनलोड गरी भर्न सकिने छ । सिफारिसका आधारहरु:- १. त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयबाट प्राप्त योग्यताक्रम सूची र आवेदकको शिक्षणसंस्था प्राथामिकताक्रमलाई मिलान हुने गरी शिक्षणसंस्थाको सिफारिस गरिनेछ | २. शिक्षा, तथा मानव स्रोत विकास केन्द्र र प्राविधिक तथा व्यवसायिक शिक्षा तालीम परिषद्बाट प्राथमिकताक्रम निर्धारण गरी यस आयोगलाई प्राप्त शिक्षण संस्थाको सूचीलाई प्राथमिकता दिई शिक्षण संस्था सिफारिस गरिनेछ । ३. योग्यता र प्राथमिकताक्रम अनुसार शिक्षण संस्था मिलाई सिफारिस भै सकेपछि त्यसमा कुनै परविर्तन गरिने छैन तर र सिफरिसमा योग्यताक्रम प्राथमिकतामा मिलान भए नभएको सम्बन्धमा जानकारी लिन र मिलान नभएको भए गुनासो गर्न ३ । तीन) दिनको समय दिई वेवसाइट मार्फत सार्वजनिक सिफारिस सूची सार्वजनिक गरिनेछ | आवेदन गर्ने स्थान, मिति र समय:- स्थान:- विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुर । मिति:- २०८३॥७१७ देखि २०5३।००१ सम्म कार्यालय समयभित्र | ae

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

11days left
Deadline 16 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.