एन्टी-रेबिज भ्याक्सिन (Anti-Rabies Vaccine - ARV) सेवा सञ्चालन सम्बन्धी सूचना!!! (प्रकाशित २०८३/०६/१६)

Summary
यस कोहलपुर नगर अस्पतालमा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने क्रममा, कुकुर वा अन्य जनावरले टोकेको (Animal/Dog Bite) अवस्थामा रेबिज रोगबाट बच्नका लागि लगाइने एन्टी-रेबिज भ्याक्सिन (Anti-Rabies Vaccine - ARV) सेवा यही मिति २०८३ साल असोज १९ गते देखि नियमित रूपमा सञ्चालनमा आउन लागेको ब्यहोरा सम्बन्धित सबैको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4a865977-1b48-411e-98ad-0bc23eacde3e.jpgJPEG · 1072×1600 · 148 KBOpen
Key details
- Organization
- Kohalpur Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
aS कोहलपुर नगरपालिका he नगर कार्यपालिकाको कार्यालय छट Gooale Plus नगर ar ८३० प.सं.:२०८३/०८४ ita cm दि bhi 6M2Q+5JH | ; cate Kohalpur च.नं.: pier) मिति 2063/08/96 सूचना! सूचना !! सूचना!!! यस कोहलपुर नगर अस्पतालमा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने क्रममा, कुकुर वा अन्य जनावरले टोकेको (Animal/Dog Bite) अवस्थामा रेबिज रोगबाट बच्नका लागि लगाइने एन्टी-रेबिज भ्याक्सिन (Anti-Rabies Vaccine - ARV) सेवा यही मिति २०८३ साल असोज १९ गते देखि नियमित रूपमा सञ्चालनमा आउन लागेको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। कुकुर वा अन्य जनावरले टोकेको अथवा रेबिजको जोखिममा पर्नुभएका सम्पूर्ण सेवाग्राहीहरूले समयमै यस अस्पतालमा सम्पर्क राखी आवश्यक एआरभी (ARV) सेवा तथा चिकित्सकीय परामर्श लिनुहुन हार्दिक अनुरोध weet १. सेवाः एन्टी-रेबिज भ्याक्सिन (Anti-Rabies Vaccination - ARV) सेवा २. सुरु हुने मितिः 2053/06/98 गते देखि ३. स्थानः कोहलपुर नगर अस्पताल (कोहलपुर-११, बाँके) ४. थप जानकारीका लागि सम्पर्कः नगर अस्पताल प्रशासन (फोन: ९८४३७००९३०) ant Saas ee ज.स्वा.अ (अधिकृत सातौ) . नगर rr नी oe हर) @ oe HO उस (००. १, 000 त तह iT i [email protected] a ७ wenkchateummungornn @ Wuntfacsbook.comlkehetes —_€, 0 “117 त मि vkoha| कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय Google Plus नगर an 02 क , 6M2Q+5JH Hat ०८३/०८४ Riba Sie ie Kohalpur चन.: नेगर os wean, fd मिति २०८३/०६/१६ सूचना! सूचना!! सूचना!!! यस कोहलपुर नगर अस्पतालमा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने क्रममा, कुकुर वा अन्य जनावरले टोकेको (Animal/Dog Bite) अवस्थामा रेबिज रोगबाट बच्नका लागि लगाइने एन्टी-रेबिज भ्याक्सिन (Anti-Rabies Vaccine - ARV) सेवा यही मिति २०८३ साल असोज १९ गते देखि नियमित रूपमा सञ्चालनमा आउन लागेको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। कुकुर वा अन्य जनावरले टोकेको अथवा रेबिजको जोखिममा पर्नुभएका सम्पूर्ण सेवाग्राहीहरूले समयमै यस अस्पतालमा सम्पर्क राखी आवश्यक एआरभी (ARV) सेवा तथा चिकित्सकीय परामर्श लिनुहुन हार्दिक अनुरोध weet १. सेवाः एन्टी-रेबिज भ्याक्सिन (Anti-Rabies Vaccination - ARV) सेवा २. सुरु हुने मितिः 2053/06/98 गते देखि ३. स्थानः कोहलपुर नगर अस्पताल (कोहलपुर-११, बाँके) ४. थप जानकारीका लागि सम्पर्कः नगर अस्पताल प्रशासन (फोनः ९८०४३७००९३०) त तह SL — 9. [email protected] www.facebook.com/kohalpur y www. twitter.com/kohalpurm ( wewkchaleumun.gounn 9 त का तामा eee हा हि "