- notices
- 12
- followers
- 0
- views
- 10
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
२०८३ असोज २६ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयहरू (बैठक संख्या : ८१/२०७९-०८४)
प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गत वडा नं. १३ भरैया निवासी १७ वर्षीया लालमती पुनमगरले घरमै शिशुको जन्म दिएपश्चात शिशु र आमा दुवैको निधन भएको विषयमा छानबिनका लागि गठित समितिले नगर प्रमुख मार्फत कार्
... Read moreविद्यालय सहायक (स.ले.पा) को दरखास्त आह्वान सम्बन्धि २१ दिने सूचना!!! (नेपाल राष्ट्रिय आ.वि. ढोडपुरुवा द्वारा प्रकाशित २०८३/०६/२७)
, . २३ मिति 2053/08/22 गतेको प्राप्त पत्र र यस विद्यालयको बि eae को मिति २००३००६%२७ गतेको निर्णय अनुसार यस विद्यालयमा सहायक कर्मचारी । स.ले.पा ) नगर करार अनुदान सेवामा पदपूर्ति गर्नु पर्ने भएकाले तपसि
... Read moreविद्यालय सहायक (स.ले.पा) को दरखास्त आह्वान सम्बन्धि २१ दिने सूचना!!! (हिमालय मदरसा गरीब नवाज आ.वि. द्वारा प्रकाशित २०८३/०६/२३)
दरखास्त आव्हान सम्बन्धी सूचना !! प्रस्तुत विषय सम्बन्धमा कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा कोहलपुर बाँकेको प.स सहायक कर्मचारी । सलेपा) नगर करार सेवामा पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका
... Read more२०८३ असोज २ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयहरू (बैठक संख्या : ८०/२०७९-०८४)
प्रस्तुत विषयमा यस नगरपालिका अन्तर्गत वडा नं. १३ ater निवासी १७ वर्षीया लालमती पुनमगरले घरमै शिशुको जन्म दिएपश्चात शिशु र आमा दुवैको निधन भएको विषयमा छानबिनका लागि गठित समितिले नगर प्रमख समक्ष पेश गरे
... Read moreरसुवागढी भोटेकोशीको बाढी प्रभावित क्षेत्रमा घाईते, बेपत्ता तथा मृतक व्यक्ति एवं सम्पत्ति/व्यवसाय सम्बन्धी विवरण उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना!!!
सम्वत् २०८३ भदौ १० गते नेपाल-चीन सीमा क्षेत्र रसुवागढी तथा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय, आर्थिक, सामाजिक, पूर्वाधारलगायतका क्षेत्रको हानी तथा नोक्सानीको विस्तृत मूल्याङ्कन गरी वि
... Read more२०८३ श्रावण २३ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयहरू (बैठक संख्या : ७७/२०७९-०८४)
१. कोहलपुर नगरपालिकाको अघिल्लो कार्यपालिका बैठकबाट भएका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरियो। कार्यपालिकाबाट भएका निर्णयहरूको कार्यान्वयनका लागि सम्बन्धित शाखा, वडा कार्यालय तथा अन्य सरोका
... Read moreकृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रण संचालनका लागी प्रस्ताव आह्वान सम्बन्धि सूचना!!! (राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बर्दिया द्वारा प्रकाशित २०८३/६/१४)
३. कार्यक्रम सञ्चालनको लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि (जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि ar भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तिमा ५ वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना नि
... Read more

एन्टी-रेबिज भ्याक्सिन (Anti-Rabies Vaccine - ARV) सेवा सञ्चालन सम्बन्धी सूचना!!! (प्रकाशित २०८३/०६/१६)
यस कोहलपुर नगर अस्पतालमा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने क्रममा, कुकुर वा अन्य जनावरले टोकेको (Animal/Dog Bite) अवस्थामा रेबिज रोगबाट बच्नका लागि लगाइने एन्टी-रेबिज भ्याक्सिन (Anti-Rabies Vaccine - ARV
... Read more
हेल्थ असिष्टेन्ट पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना!!! (प्रकाशित २०८३/०६/१५)
उपरोक्त सम्बन्धमा कोहलपुर नगरपालिका, नगर कार्यापालिकाको कार्यालय अन्तर्गत हेल्थ असिष्टेन्ट (सहायक पाँचौ) पदेमा करारमा कर्मचारी पदपूर्तिका लागि मिति २०८३/०५/०३ गते बिज्ञापन प्रकाशन भएकोमा उम्मेद्वारहरु
... Read moreफार्मेसी सहायक पदको छोटो सूची प्रकाशन एवं अन्तर्वार्ता सम्बन्धी सूचना!!! (प्रकाशन २०८३/०६/१४)
कोहलपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गत करारमा कर्मचारी पदपूर्तिका लागि मिति २०८२/१२/१६ गते प्रकाशित सूचनामा परेका आवेदनहरु मध्ये कोहलपुर नगरपालिकामा प्राबिधिक कर्मचारी . व्यवस्थापन सम्
... Read more
विभिन्न जातका गोलिया काठ तथा दाउरा बोलपत्र द्वारा लिलाम विक्रीको २१ दिने सूचना!!! (प्रकाशित २०८३/०५/२६)
मितिः२०८२/१२/१५ गतेको काठ दाउरा संकलन सहमति बाट यस समूहले छपान भएका रुखहरुलाई कटान मुछान गरी उत्पादित २०८३/०५/०५ गतेको वाह्य लिलाम सहमति बमोजिम घाटगद्दीमा रहेका तपसील वमोजिम का वन पैदावारलाई हाल जे जस
... Read moreफार्मेसी सहायक पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना!!! ( प्रकशित २०८३/०६/१६)
उपरोक्त सम्बन्धमा कोहलपुर नगरपालिका, नगर कार्यापालिकाक्रो कार्यालयको मिति २०८२/१२/१६ गते प्रकाशित बिज्ञापन अनुसार कोहलपुर नगरपालिका अन्तर्गत तपसिलका पदहरुको करारमा पदपूर्तिका लागि उम्मेद्वारहरुले पेश
... Read more
About
Kohalpur Municipality (कोहलपुर नगरपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- https://kohalpurmun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.





