खानेपानी मुहान/जलस्रोत समिति/जल उपभोक्ता समिति दर्ताका लागि ३५ दिने सार्वजनिक सूचना मिति(२०८३/०५/२२)

Summary
यस मध्यनेपाल नगरपालिका वडा नं. १ स्थित श्री हर्रो बर्रो डाँडा मुहान उपभोक्ता समितिको नाउँमा यस मध्यनेपाल नगरपालिका वडा नं. १ स्थित eat ae डाँडा मुहानको पानी उपयोग गर्ने उद्देश्यले नयाँ जलस्रोत दर्ता/अनुमतीका लागि श्री हर्रो बरी डाँडा मुहान उपभोक्ता समितिका अध्यक्ष श्री मधुसुदन पौडेलले यस कार्यालयमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 54e65635-df79-44d0-86a0-8c8f425b1084.jpgJPEG · 2481×3507 · 600 KBOpen
Key details
- Organization
- Madhyanepal Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ah om. fa fa fe” मध्यनेपाल नगरपालिका [गए ey हँ त Hees, gee ~ नगर कार्यपालिकाको कार्यालय Bane = वान sree of 40% at 4 ite, लमजुङ दु गछ नि बा गण्डकी प्रदेश, नेपाल | Ate फोन नं ०६६-४१० पत्र a: ०८३/०८४/प्रशासन १ — Se ae २५२ a aa pi ae a, नं.: 3 १ण्डकी प्रदेश, बराक 4 खानेपानी मुहान/जलस्रोत समिति/जल उपभोक्ता समिति दर्ताका लागि ३५ दिने सार्वजनिक सूचना ! त (प्रथम पटक सूचना प्रकाशन मितिः २०८३/०५/२२) सूचना नं. ०१ (जलसख्रोत)२०८३/०८४ यस मध्यनेपाल नगरपालिका वडा नं. १ स्थित श्री हर्रो बर्रो डाँडा मुहान उपभोक्ता समितिको नाउँमा यस मध्यनेपाल नगरपालिका वडा नं. १ स्थित eat ae डाँडा मुहानको पानी उपयोग गर्ने उद्देश्यले नयाँ जलस्रोत दर्ता/अनुमतीका लागि श्री हर्रो बरी डाँडा मुहान उपभोक्ता समितिका अध्यक्ष श्री मधुसुदन पौडेलले यस कार्यालयमा मिति २०८३/०५/०८ गतेका दिन निवेदन पेश गर्नुभएको हुँदा यस कार्यालयको जलस्रोत समितिको मिति २०८३/०५/२२ गतेको निर्णयानुसार उल्लेखित खानेपानी मुहान दर्ता गर्ने सम्वन्धमा सम्वन्धित स्थानीय : वासिलाई कुनै हानि नोक्सानी वा वाधा व्यवधान हुने भएमा आवस्यक कागजातहरु पुर्याई दाबि विरोध पेश गर्नका लागि यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस नगरपालिका कार्यालयमा नियमपूर्वक निवेदन दर्ता गराउनुहुन सम्बन्धित सवैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ। सूचना अवधिभर कारणसहित ही दाविविरोध पेश हुन नआएमा सम्वन्धित उपभोक्ता समिति नियमानुसार दर्ता हुने यस विषयमा तव उप्रान्त कुनै सुनुवाई नहुने व्यहोरा समेत सूचित गरिन्छ । be | हरिराम नागिला प्रमुख प्रशासकीय अधिकृत Mfo@madhvanenalmun sav nn www madhvanenalmun हा डा ला Maven ORSAMIATINICAM 7