Notice Park
Madhyanepal Municipality
Others

करदाता सेवा प्रवाह शुभारम्भ भएको सूचना

करदाता सेवा प्रवाह शुभारम्भ भएको सूचना

Summary

प्रस्तुत विषयमा साविकमा करदाता सेवा कार्यालयहरुबाट प्रदान भै रहेका सेवाहरु स्थानीय तहहरुबाट प्रदान गर्ने भन्ने नेपाल सरकारको निर्णय बमोजिम आन्तरिक राजस्व कार्यालय दमौली र्‌ यस कार्यालयवीच आज मिति २०८३/०६%०१ मा भएको समझदारी पत्र (mou) अनुसार यस कार्यालयवाट करदाता सेवा सम्बन्धी देहायका सेवा प्रवाहको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Madhyanepal Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

te gre मध्यनेपाल नगरपालिका हि [बा] ००० नगर कार्यपालिकाको कार्यालय ४ ee भोर्लेटार, लमजुङ io “ar गण्डकी प्रदेश, नेपाल WIT, ८ २०७२ | पत्र संख्याः २०८३/०८४ pon फोन नं. ०६६-४१०२५२ चलानी नं : । tg सनक _ — » ला — क्र “Bera मितिः-२०८३%०६/०१ पण्डकी प्रदेश art . ति त ने.सं. ११४६ जंलाथ्व षष्ठी | a es | प्रस्तुत विषयमा साविकमा करदाता सेवा कार्यालयहरुबाट प्रदान भै रहेका सेवाहरु स्थानीय तहहरुबाट प्रदान गर्ने भन्ने नेपाल सरकारको निर्णय बमोजिम आन्तरिक राजस्व कार्यालय दमौली र्‌ यस कार्यालयवीच आज मिति २०८३/०६%०१ मा भएको समझदारी पत्र (mou) अनुसार यस कार्यालयवाट करदाता सेवा सम्बन्धी देहायका सेवा प्रवाहको शुरुवात भएको हुँदा यस मध्यनेपाल नगरपालिकाका करदाता महानुभावहरुले यसै कार्यालयवाट तपसिल बमोजिमका सेवा लिन सक्नुहुने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि अनुरोध छ। तपसिल: - स्थायी लेखा नं. (pan) जारी गर्ने कार्य - व्यवसायलाई आयकरमा दर्ता गर्ने कार्य (Business PAN) र आयकर दर्तामा कारोवार थप गर्ने कार्य - स्थायी लेखा नं. (PAN) दर्तासँग सम्बन्धित संशोधन कार्य - दर्ता खारेजी भएका व्यवसायिक स्थायी लेखा नं. (pan) हरुलाई व्यक्तिगत स्थायी लेखा नं. मा रुपान्तरण गर्ने कार्य । द्रष्टब्यः | - माथी उल्लिखित वाहेकका सेवाहरुको हकमा यस कार्यालयको सिफारिसमा आन्तरिक राजस्व कार्यालय दमौलीवाट सेवा लिनुपर्ने वा आन्तरिक राजस्व कार्यालय दमौलीवाट साविकमा झै सोझै । पनि सेवा लिन सकिने व्यहोरा अनुरोध छ। Le हरिराम नागिला | प्रमुख प्रशासकीय अधिकृत मध्यनेपाल नगरपालिका नगर कार्यपालिकाको कार्यालय भोर्लेटार, लमजुङ गण्डकी प्रदेश, नेपाल पत्र संख्याः २०८३/०८४ फोन नं. ०६६-४१०२५२ चलानी नँ : मिति:-२०८३/०६%०१ We. ११४६ जंलाथ्व षष्ठी प्रस्तुत विषयमा साविकमा करदाता सेवा कार्यालयहरुवाट प्रदान भै रहेका सेवाहरु स्थानीय तहहरुवाट प्रदान गर्ने भन्ने नेपाल सरकारको निर्णय बमोजिम आन्तरिक राजस्व कार्यालय दमौली र यस कार्यालयवीच आज मिति २०८३/०६%०१ मा भएको समझदारी पत्र (mou) अनुसार यस कार्यालयवाट करदाता सेवा सम्बन्धी देहायका सेवा प्रवाहको शुरुवात भएको हुँदा यस मध्यनेपाल नगरपालिकाका करदाता महानुभावहरुले यसै कार्यालयवाट तपसिल बमोजिमका सेवा लिन सक्नुहुने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि अनुरोध छ। तपसिलः - स्थायी लेखा नं. (pan) जारी गर्ने कार्य - व्यवसायलाई आयकरमा दर्ता गर्ने कार्य (Business PAN) आयकर दर्तामा कारोवार थप गर्ने कार्य - स्थायी लेखा नं. (pan) दर्तासँग सम्बन्धित संशोधन कार्य - दर्ता खारेजी भएका व्यवसायिक स्थायी लेखा नं. (pan) हरुलाई व्यक्तिगत स्थायी लेखा नं. मा रुपान्तरण गर्ने कार्य ' FEST: - माथी उल्लिखित वाहेकका सेवाहरुको हकमा यस कार्यालयको सिफारिसमा आन्तरिक राजस्व कार्यालय दमौलीवाट सेवा लिनुपर्ने वा आन्तरिक राजस्व कार्यालय दमौलीवाट साविकमा झै सोझै पनि सेवा लिन सकिने व्यहोरा अनुरोध छ। हरिराम नागिला ' प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report