सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !! (दोस्रो पटक)
Summary
यस गाउँपालिकामा तपसिल बमोजिमका पदका लागि खुला प्रतिस्पर्धाको माध्यमबाट करार सेवामा पदपूर्ती गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशन भएको मितिले ७(सात) दिन भित्र कार्यालय समयमा तोकिएको शुल्क कार्यालयको राजश्व शाखामा भैतिक रुपमा वा स्थानीय तह Vos भुक्तानी पोर्टल र?) बाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f1da75e6-4049-4251-8c86-878fb336fed1.pdfPDF · 2 pages · 314 KBOpen
Key details
- Organization
- Khandadevi Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार डि & खाँडादेवी गाउँपालिका eee गाउँ कार्यपालिकाको कार्यालय ८ माकादुम, रामेछाप बागमती प्रदेश, नेपाल पदपूर्ती गर्न सूचना | (दोस्रो पटक सूचना प्रकाशन मिति २०८३।०६।१९) यस गाउँपालिकामा तपसिल बमोजिमका पदका लागि खुला प्रतिस्पर्धाको माध्यमबाट करार सेवामा पदपूर्ती गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशन भएको मितिले ७(सात) दिन भित्र कार्यालय समयमा तोकिएको शुल्क कार्यालयको राजश्व शाखामा भैतिक रुपमा वा स्थानीय तह Vos भुक्तानी पोर्टल र?) बाट तिरेको रसिद सहित रितपूर्वक दरखास्त पेस गर्नहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । तप॒सिलः क्र.सं. [ विज्ञापन नं पद सेवा | समूह | तह | पद न्यूनतम शैक्षिक योग्य संख्या १. ०२- जनस्वास्थ्य । स्वास्थ्य क a १ मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य २०८३।०८४ अधिकृत विषयमा स्नातक उपाधी हाँसिल गरेको सम्बन्धित व्यवसायी परिषद्द्मा नाम दर्ता तथा नवीकरण भएको | २. ०६- सूचना तथा । विविध ५ छ मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्यूटर २०८३।०८४ | War इन्जिनियरीङ विषयमा डिप्लोमा तह उत्तिर्ण सहायक गरेको | (प्राविधिक) 3 ०७- सहायक विविध : 7 मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण २०८३।०८४ | कम्प्यूटर पत्र तह उत्तिर्ण गरी कम्प्यूटर डिप्लोमा तहको अपरेटर तालिम लएको वा कक्षा ११/१२ मा कम्तिमा २०० पूर्णाङ्कको कम्प्यूटर विज्ञान विषय अध्ययन गरेको | १. दरखास्त दिने अन्तिम मितिः २०८३।०६।२६ गते साँझ ५:०० बजे सम्म | (अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको दिन सम्म ) २. दरखास्त फारम पाउने स्थानः खाँडादेवी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा भौतिक रुपमा वा यसैसाथ संलग्न QR ०००७ स्क्यान गरी (डाउलोड लिङ्क - दरखास्त फारम ) ३. दरखास्त बुझाउने स्थानः खाँडादेवी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा भौतिक रुपमा वा कार्यालयको ईमेलः [email protected] मा | (सम्पूर्ण कागजातमा निवेदकको हस्ताक्षर अनिवार्य हुनुपर्नेछ र ईमेल मार्फत पठाउँदा सबै कागजातहरूलाई एउटै PDF मा राखि पठाउनुपर्नेछ |) ४. दरखास्त फारम सहित संलग्न गर्नुपर्ने कागजातहरूः > नेपाली नागरिकताको प्रमाणपत्र को छायाँप्रति | “सुन्दर, सभ्य र समृद्ध खाँडादेवी” BR 9854023600 @ khandadevimun.gov.np [email protected] > प्राप्त गरेको समकक्षताको प्रमाण-पत्र । स्थानीय सरकार डि खाँडादेवी गाउँपालिका » peed गाउँ कार्यपालिकाको कार्यालय पट माकादुम, रामेछाप बागमती प्रदेश, नेपाल को न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र को प्रतिलिपि १/१ प्रति, नेपाल बाहेक अन्यत्र देशमा अध्ययन गरेको भए > सम्बन्धित व्यवसायी परिषद्द्मा नाम दर्ता तथा नवीकरण भएको प्रमाण-पत्र | > अनुभव वा तालिम लिएको भएमा सोको प्रमाणपत्रको प्रतिलिपि | . उमेरः दरखास्त . छनौट प्रक्रिया! 20 ७ Sm ० पत बुझाउने अन्तिम मिति सम्म १८ बर्ष पूरा भई ४० बर्ष ननाघेको | . परिक्षा दस्तुरः रू ५५००।- (अधिकृत तहका लागि) र रू ५००।- (सहायक तहका लागि) | . सम्पर्क मितिः पछी प्रकाशन गरिनेछ | - सेवा-सुविधाः प्रचलित कानून बमोजिम तथा करार सम्झौतामा तोकिएबमोजिम | : संक्षिप्त सूची, लिखित परिक्षा र अन्तरवार्ता | अनलाईन राजश्च भुक्तानीका लागि फारम डाउनलोड गर्नका लागि we o युगेश कुमार यादव प्रमुख प्रशासकीय अधिकृत B® 9854023600 “सुन्दर, सभ्य र समृद्ध खाँडादेवी” @ khandadevimun.gov.np [email protected]