Notice Park
Khandadevi Rural Municipality
Vacancy

बैकल्पिक वा अस्थायी सूचिमा रहेकालाई सेवा करारमा पदपूर्ती गर्ने सम्बन्धी सूचना ।

Summary

यस गाउँपालिकामा तपसिल बमोजिमका पदका लागि खुला प्रतिस्पर्धाको माध्यमबाट करार सेवामा पदपूर्ती गर्नुपर्ने भएकाले प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश बाट सम्बन्धित वा सोही सेवाको माथिल्लो तहको पदमा बैकल्पिक वा अस्थायी सूचीमा परेका उम्मेद्वारले यो सूचना प्रकाशन भएको

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Khandadevi Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार छ्न खाँडादेवी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय माकादुम, रामेछाप वा अस्थायी सूचिमा रहेकालाई सेवा करारमा पदपूर्ती गर्ने सम्बन्धी सूचना | Tee area FS बागमती प्रदेश, नेपाल (प्रथम पटक सूचना प्रकाशन मिति २०८३।०६।०९) यस गाउँपालिकामा तपसिल बमोजिमका पदका लागि खुला प्रतिस्पर्धाको माध्यमबाट करार सेवामा पदपूर्ती गर्नुपर्ने भएकाले प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश बाट सम्बन्धित वा सोही सेवाको माथिल्लो तहको पदमा बैकल्पिक वा अस्थायी सूचीमा परेका उम्मेद्वारले यो सूचना प्रकाशन भएको

Like

0

Views

3

Comments

0

Share

0

Save

Report